२६ आश्विन २०८३, सोमबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

‘दाँत तथा मुख स्वस्थ राख्न १० मिनेट छुट्याउँ’

काठमाडौँ, ७ चैत । आज मार्च २०, ‘स्वस्थ मुखः सकारात्मक सोच’ भन्ने नाराका साथ विश्वभर मुख स्वास्थ्य दिवस २०२५ मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले मुख स्वास्थ्यलाई मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको सङ्क्रमण, जन्मदै तालु तथा ओठ चिरेको खुँडे, गिँजासम्बन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अन्य […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

भक्तपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पुकार पराजुली विजयी

भक्तपुर । भक्तपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पुकार पराजुली विजयी भएका छन् । स्ववियुको मंगलबार सम्पन्न निर्वाचनमा भक्तपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा दुई ठूला दल निकटको विद्यार्थीको संयुक्त प्यानल विजयी भएको हो । अध्यक्षमा संयुक्त प्यालनको तर्फबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) नेतृत्वको प्यानल विजयी भएको हो । सम्पन्न निर्वाचनमा भक्तपुर बहुमुखी […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कांग्रेसले सातै प्रदेशमा गरेको अन्तरक्रियामा नेपाललाई हिन्दु राष्ट्र बनाउन सुझाव

काठमाडौं । नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवी विभाग एवम् नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसनले ‘संविधान संशोधनको आवश्यकता र औचित्य’ विषयमा देशका सातवटै प्रदेशमा आयोजना गरेका अन्तरक्रियाहरुमा धर्म निरपेक्षता खारेज गरी मुलुकलाई हिन्दु राष्ट्र बनाउने सुझाव प्राप्त भएको छ । नेपालमा राजसंस्थालाई पनि कुनै न कुनै रुपमा स्थान दिनु पर्ने माग चर्की रहेको बेला कांग्रेसको आफ्नै विभागले […]

मधेश मुख्‍य समाचार समाचार समाज

एसईई परीक्षामा मधेश प्रदेशबाट ८८ हजार ८५८ विद्यार्थी सहभागी

जनकपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । जनकपुरधामसहित मधेश प्रदेशबाट ८८ हजार ८५८ जना विद्यार्थी सहभागी भएका छन् । १ हजार २३१ वटा विद्यालयमा अध्ययनरत्त रहेका विद्यार्थीहरुले प्रदेशभर रहेको ३१२ वटा परीक्षा केन्द्रमा परीक्षा दिइरहेको शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशले जनाएको छ । यो वर्ष धनुषाबाट सबैभन्दा बढी विद्यार्थी एसईईमा सहभागी […]

गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

पर्यटकीय केन्द्र बन्दै थारू सङ्ग्रहालय

त्रिवेणी नवलपरासी, ७ चैत । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१५, मा रहेको थारू सङ्ग्रहालय पर्यटकीय केन्द्र बन्दै गएको छ । आदिवासी तथा थारू समुदायले प्रयोग गर्ने सामग्री तथा वेशभूषा अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको सङ्ग्रहालय व्यवस्थापन समितिका अध्यक्ष इनरप्रसाद महतोले बताए। अमलटारी घरबास नजिकै रहेको थारू सङ्ग्रहालयमा यहाँका थारू, बोटे, माझी, […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

पछिल्लो आठ महिनामा थपियो करिब साढे दुई खर्ब सरकारी ऋण

काठमाडौँ, ७ चैत । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार यो आर्थिक वर्षमा मात्र करिब साढे दुई खर्ब सरकारी ऋण थपिएको छ । “चालु आर्थिक […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

पोखरा र चीनका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी

छन्दु चीन, ७ चैत । पोखरा र चीनको सिचुवान प्रान्तको छन्दु सहरका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी बिटुबी बिजनेस टु बिजनेस एवं ‘सेल्स मिसन’ सम्पन्न भएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चार्टर्ड उडानमार्फत छन्दु पुगेका पर्यटन व्यवसायी र छन्दुका पर्यटन व्यवसायीबीच बिटुबी एवं सेल्स मिसन कार्यक्रमको आयोजना नेपाल पर्यटन बोर्डले गरेको हो । पोखरा […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार समाज

आज अन्तरराष्ट्रिय खुसियाली दिवस

काठमाडौँ, ७ चैत । आज अन्तरराष्ट्रिय खुसियाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २० लाई अन्तरराष्ट्रिय खुसियाली दिवस मनाउने घोषणा गरेको थियो । संसारभरिका मानव जीवनमा खुसी र कल्याणको महत्वलाई सार्वभौम लक्ष्य र आकांक्षाका रूपमा पहिचान गर्दै दिवस मनाउने घोषणा गरिएको हो । यो […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २२, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, आलु […]

बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

फिल्म ‘११ : ५५’ को ट्रेलर सार्वजनिक

काठमाडौं । केशव पाण्डेको डेब्यू निर्देशन रहेको फिल्म ‘११ : ५५ डुन नट ट्रस्ट’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार कमलपोखरीस्थित फिल्म हलमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा फिल्मका प्रमुख कलाकार नायक महेश त्रिपाठी, नायिका सृष्टि श्रेष्ठ, करिश्मा श्रेष्ठ, डेब्यू नायक सागर खनाललाई स्थान दिइएको छ । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बारबरा फाउण्डेसनद्वारा खोजमूलक पत्रकारिता पुरस्कार–२०८२ आह्वान

काठमाडौं । बारबरा फाउन्डेसनबाट प्रदान गरिने पत्रकारिता पुरस्कार–२०८२ का लागि इच्छुक व्यक्तिलाई आह्वान गरिएको छ । पत्रकारिता जगतले गर्ने अनुसन्धानमूलक पत्रकारिताले सुशासनको खोजी र कानूनको शासनको थिती बसाल्न पुर्याउँदै आएको योगदान सर्वविदितै भएकाले उक्त पुरस्कारका लागि आह्वान गरिएको फाउन्डेसनद्वारा जारी सूचनामा जनाइएको छ । सोही कुरालाई ध्यानमा राखेर यो विशिष्ट पुरस्कारको थालनी गरिएको फाउन्डेसनको भनाइ […]