९ श्रावण २०८३, शनिबार
कोशी मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

नसर्ने रोगका विरामीको पहिचान गर्दै ‘पौवादुङमा’

भोजपुर, २८ फागुन । जिल्लाको पौवादुङमा गाउँपालिकाले समाजमा लुकेर रहेका नसर्ने दीर्घरोगीको खोजी थालेको छ । अस्वास्थ्य खानपान तथा जीवनशैलाका कारण नसर्ने रोग बढ्ने सम्भावनालाई ध्यानमा राख्दै रोगको न्यूनिकरण तथा रोकथामको लागि गाउँपालिकाले खोजी थालेको हो । गाउँपालिकाले अहिले कार्यक्रम नै सञ्चालन गरेर स्थानीयको घर÷घरमा पुगेर दीर्घरागीको खोजीसँगै पहिचान गरिरहेको पौवादुङमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख […]

बागमती मुख्‍य समाचार समाचार समाज

भजनी नगरपालिकाले विपन्न परिवारलाई आवास निर्माण गरिदिने

भजनी २८ फागुन । कैलालीको भजनी नगरपालिकाले विपन्न परिवारलाई सुरक्षित उच्च आवास निर्माण गर्ने भएको छ । नगरपालिकाले वडा नं १ र ८ मा ४५ विपन्न परिवारका लागि सुरक्षित उच्च आवास निर्माण गर्ने भएको हो । यसअनुसार वडा नं १ मा २५ वटा र वडा नं ८ मा २० वटा सुरक्षित उच्च आवास निर्माण गरिने […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

जोमसोम बजार जोगाउन धमाधम तटबन्धन गरिँदै

मुस्ताङ, २८ फागुन । बर्सेनि कालीगण्डकीले जोमसोम बजार कटान गरेपछि तटबन्ध निर्माण प्रारम्भ भएको छ । सङ्घीय सरकारअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागको अगुवाइमा ‘जोमसोम बजार संरक्षण योजना’ अन्तर्गत नदी नियन्त्रण थालिएको हो । योेजनाअन्तर्गत घरपझोङ गाउँपालिका–४ काठेपुलबाट जिल्ला प्रशासन कार्यालय र नेपाली सेनाको क्याम्प रहेको स्थानमा आरसिसीसहितको ‘ग्यावियन वाल’ ‘पल्मकङ्क्रिट वाल’, तटबन्धको बेस धमाधम निर्माण […]

बागमती मुख्‍य समाचार समाचार समाज

दयाहाङको मुख्य भूमिका रहने ‘मितज्यू’बाट नेपाली सिनेमामा डेव्यु गर्दै तेरिया

काठमाडौं । अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने सिनेमा ‘मितज्यू’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री तेरिया फौजा मगर अनुबन्धित भएका छन् । भारतीय रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता मगरले नेपाली रजतपतमा डेव्यु गर्न लागेकी हुन्। यसअघि तेरियाले सन् २०२२ को भारतीय वेब […]

कर्णाली बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

वित्त आयोगको अन्तिम नतिजामा मुगुम कार्मारोङ्ग गाउँपालिका उत्कृष्ट

मुगु । प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहहरूको कार्य सम्पादन मुल्यांकनको अन्तिम नतिजा सार्वजनिक गरेको छ । मुगुमा रहेका चारवटा स्थानीय तहहरूको कार्य सम्पादन मुल्यांकनमा मुगुम कार्मारोङ्ग गाउँपालिका प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गत २५ गते देशभरका प्रदेश सरकार र स्थानीय तहहरूको कार्य सम्पादन मुल्यांकनको अन्तिम नतिजा […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सुनको भाउ सामान्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो । सुन तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३० रुपैयाँले बढेर चाँदी २ हजार रुपैयाँमा कारोबार […]

अर्थ कोशी मुख्‍य समाचार विचार समाचार समाज

सागसब्जी बेचेर मासिक एक लाख आर्जन

धरान सुनसरी, २८ फागुन । प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिने गरेका छन्भने केही भने विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसायी बनेका छन् । विदेशबाट फर्किएर नेपालमा स्वरोजगार बन्नुभएका एक उदाहरण हुन् रामधुनी नगरपालिका–२ कालीझोडाका किसान सुरकुमार राई । एघार वर्ष विदेशमा श्रम गरेर स्वदेश फर्केका उनले रु ३० हजार लगानीमा सुरु गरेका सागसब्जीखेतीबाट वार्षिक […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

देशको मुख्य समस्या भनेको स्थिर सरकार नहुनु होः मृगेन्द्रकुमारसिंह यादव

काठमाडौँ, २८ फागुन । राष्ट्रियसभा परिपक्व सदस्यहरूको सभा हो । यो सभाले आफूलाई दिएको अधिकारको प्रयोग गरेर काम गर्दै आएको छ । संविधानको मूल मर्मअनुरुप यसले कानुन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । त्यसैगरी जनताका सवाललाई उठाएर सरकारसम्म पुर्याउने काम गर्दै आएको छ । विकास निर्माणमा सरकारलाई घच्घच्याउने काम पनि गर्दै आएको छ । […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

बेनी–दरवाङ सडकः रणवाङ–तोलावाङ खण्ड कालोपत्र पूरा

म्याग्दी, २८ फागुन । बेनी–दरबाङ सडकको रणवाङ–तोलावाङ खण्डमा कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलका अनुसार मङ्गला गाउँपालिका–२ रणवाङको खहरेखोलादेखि रणवाङ–सहश्रधारा–दुखुखोला–तल्लोदुखु–रातोढुङ्गा हुँदै तोलावाङ खण्डको सडक कालोपत्र सकिएको हो । खहरेखोलाबाट तोलावाङसम्म तीन किलोमिटर तीन सय मिटर सडक कालोपत्र भएको छ । “फराकिलो पार्ने, पानीको निकास, टेवा पर्खाल बनाउने, बेस र सबबेस राख्ने […]

गण्डकी मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

पैतालीस कोठाको स्वास्थ्य चौकी निर्माण

गोरखा, २८ फागुनः भूकम्पमा भत्केको घैरुङ स्वास्थ्य चौकीको भवन पुनर्निर्माण सम्पन्न भएको छ । जिल्लाको सहिद लखन गाउँपालिका–६ घैरुङस्थित स्वास्थ्य चौकीको भवन रु आठ करोड ५४ लाख छ हजार लागतमा पुनर्निर्माण सम्पन्न भएको हो । गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरका अनुसार सङ्घीय सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र भारत सरकारको आर्थिक सहयोगमा स्वास्थ्य चौकी पुनर्निर्माण गरिएको […]

बागमती मुख्‍य समाचार समाचार समाज

हेटौँडा उपमहानगरपालिकाले गर्यो मकवानपुरमा रहेका रेफ्रिहरुलाई हेडसेट प्रदान

हेटौंडा । पछिल्लो समय हेटौंडाको खेलकुद विकासमा उत्कृष्ट भूमिका खेलेको हेटौँडा उपमहानगरपालिकाले मकवानपुरमा रहेका रेफ्रिहरुलाई हेडसेट प्रदान गरेको छ । हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नगर खेलकुद बिकास समितिका अध्यक्ष रबिन्द्र प्रसाद घिमिरेले मकवानपुर जिल्ला रेफ्रि संघका उपाध्यक्ष र सदस्य बिशाल घलानलाई करिब ७० हजार बराबरको हेडसेट हस्तान्तरण गरेका हुन् । बिश्वमा प्रबिधिको […]