नेपाल स्काउटको प्रधान कार्यालय अनशन सुरु, चारसूत्रीय माग राखियो
१ चैत, काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले संगठनभित्र व्याप्त अनियमितता, प्रशासनिक त्रुटि तथा विभिन्न प्रकारका दुव्र्यवहारका घटनाहरूको छानबिनको माग गर्दै अनशन सुरू गरेको छ । अभियानका संयोजक देवदुत अधिकारीको अगुवाइमा विभिन्न प्रदेशका स्काउटरहरूको उपस्थितिमा नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालय, काठमाडौंमा अनशनको सुरुवात गरिएको हो । संयोजक अधिकारीले अनशनको औपचारिक सुरुवात गर्दै सहभागी स्काउटरहरूलाई माला र […]











