१० आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नयाँ सामग्री खरिद नगर्न निर्देशन

काठमाडौँ, १ जेठः सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै सबै प्रदेशमा परिपत्र पठाउँदै उक्त निर्देशन दिएको हो । मन्त्रिपरिषद्को कार्यालयले अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्न चाहन्छन् : सी जिनपिङ

बिहीबार साँझ चीनको बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागतमा आयोजित भोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र संयुक्त राज्य अमेरिकालाई प्रतिद्वन्द्वी नभई साझेदार बन्न आह्वान गरेका छन् । सी चिनफिङले ट्रम्पको सम्मानमा आयोजित राजकीय भोजमा चीनको महान् कायाकल्प र मेक अमेरिका ग्रेट अगेन सँगसँगै अघि बढ्न सक्ने पनि बताए । ‘चीन र अमेरिका दुवै देशका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपालको आईटी जनशक्ति विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने छन् : उपाध्यक्ष चापागाईं

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीज (नास–आइटी) का उपाध्यक्ष दिपेन चापागाईंले सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रलाई दिएको प्राथमिकता उत्साहजनक भएपनि यसको वास्तविक प्रभाव कार्यान्वयनमा निर्भर रहने बताएका छन् । सरकारले हालै ल्याएको नीति तथा कार्यक्रमले आईटी क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा विकास गर्ने, कर सहुलियत दिने तथा पूर्वाधार विस्तार गर्ने विषयलाई […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

काठमाडौँ, १ जेठः थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले त्यहाँको परराष्ट्र मन्त्रालय अन्तर्गत दक्षिण एशिया, मध्यपूर्व तथा अफ्रिका मामिला विभागकी महानिर्देशक उरासा मोङकोलनाभिन सँग बिहीबार भेटवार्ता गरेका छन् । त्यस अवसरमा उहाँहरूले नेपाल र थाइल्यान्डबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धप्रति दुवै पक्षले सन्तोष व्यक्त गर्दै व्यापार, लगानी, पर्यटन, संस्कृति, कृषि र शिक्षा लगायत आपसी हितका क्षेत्रमा […]

गण्डकी मुख्‍य समाचार विशेष समाचार

रारा क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न नेपाली सेनाद्वारा फोटो तथा स्थानीय कला–संस्कृति प्रदर्शनी

मुगु । कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले मुगुको रारा ताल किनारमा फोटो प्रदर्शनी, स्थानीय कला–संस्कृति प्रस्तुति तथा दौड प्रतियोगिता गरेको छ । रारा ताल, धार्मिक तथा सांस्कृतिक सम्पदा, स्थानीय भेषभूषा र कला संस्कृतिको प्रचार–प्रसार गर्दै खेल पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा स्थानीय नागरिक तथा खेलाडीहरूको उल्लेख्य सहभागिता रहेको थियो । […]

पर्यटन बागमती मुख्‍य समाचार समाचार

पर्यटन क्षेत्रमा नवीनता र विविधीकरणमा सभापति उदासको जोड

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकी सभापति सुम्नीमा उदासले पर्यटन ऐनलाई समयसापेक्ष बनाइनुपर्ने बताएकी छन् । पर्यटन कानुन संशोधन विधेयक २०८१ उपर सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम ‘हेलो सांसद’मा बोल्दै उदासले पर्यटन कानुन संशोधन विधेयक २०८१ लाई परिष्कृत र समयसापेक्ष बनाउन समितिले गहन अध्ययन गरिरहेको बताएकी हुन् । उनले प्रस्तावित विधेयकका प्रत्येक दफाहरूमा सुक्ष्म छलफल गरी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेठ २१ भित्र कांग्रेस सदस्यता अद्यावधिक गर्न निर्देशन, अनलाइन प्रणालीबाट फारम भर्न सकिने

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण र अद्यावधिक कार्य आगामी जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिएको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बिहीबार ललितपुरस्थित केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठक पार्टीका महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सामुदायिक शिक्षाको गुणस्तर उकास्न शिक्षक क्षमता विकास र प्रोत्साहनमा काठमाडौं महानगरपालिकाको जोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा १ हजार ४६६ जना शिक्षकहरुलाई विभिन्न विधामा तालिम प्रदान गरेको छ । शिक्षा अधिकारी नमराज ढकालका अनुसार सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी तालिका, समय र विषय छनोट गरेर तालिम सञ्चालन गरिएको हो । यसरी सञ्चालन गरिएका तालिमहरुमध्ये बाल विकास सहजकर्ता (इसीडी) मा १२४ जना, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनकोे मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार रुपैयाँले घटेर तोलामा २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भैइरहेको छ । हिजो बिहीबार सुन ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज […]

बागमती मुख्‍य समाचार विशेष समाचार

सामुदायिक शिक्षाको गुणस्तर उकास्न शिक्षक क्षमता विकास र प्रोत्साहनमा काठमाडौं महानगरपालिकाको जोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा १ हजार ४६६ जना शिक्षकहरुलाई विभिन्न विधामा तालिम प्रदान गरेको छ । शिक्षा अधिकारी नमराज ढकालका अनुसार सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी तालिका, समय र विषय छनोट गरेर तालिम सञ्चालन गरिएको हो । यसरी सञ्चालन गरिएका तालिमहरुमध्ये बाल विकास सहजकर्ता (इसीडी) मा १२४ जना, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणले आयोजना गरेको ५८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले बीमालाई नागरिकको दुःखको साथीका रूपमा स्थापित गर्न आवश्यक रहेको बताए । उनले बीमा सेवा विपत्तिको समयमा सबैभन्दा पहिले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सरकारको नीति तथा कार्यक्रमप्रति गैरआवासीय नेपालीहरु खुशी

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघलाई उच्च प्राथमिकता दिएको जनाएको छ । सरकारको तर्फबाट संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको विकास गरिने उल्लेख गरे । त्यसका लागि धितो पत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनर्संरचना गर्दै संस्थागत […]