२४ आश्विन २०८३, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

केपी ओली कपमा मधेशलाई कर्णालीले हरायो

पोखरा ।  पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी – २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन मधेश प्रदेश कर्णाली सामु निरीह बनेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ‘सी’ तर्फको पहिलो खेलमा कर्णाली एकेडेमीले मधेश प्रदेश क्रिकेटलाई १५ रनले हराएको हो । प्रतिकुल मौसमका कारण ओभर […]

प्रदेस समाचार मधेश राजनीति समाचार समाज

मुलुकलाई अस्थिरतातर्फ लैजान अनेक षडयन्त्रहरू भइरहेका छन् : मन्त्री गुप्ता

पर्सा । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मुलुकलाई अस्थिरतातर्फ लैजान अनेक षडयन्त्र भइरहेको बताएका छन् । नेकपा एमाले वीरगञ्ज महानगरपालिका नगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै  उनले राजावादीको नाममा काठमाडौंमा चैत १५ गते गराइएको घटनाले मुलुकलाई अस्थिरताको बाटोतर्फ लैजान खोजिएको र त्यसका लागि अनेक खालका षडयन्त्रहरु भइरहेको बताएका हुन् । नेकपा एमालेको केन्द्रीय […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

विद्यार्थी भनेका राष्ट्र निर्माणदेखि परिर्वतनका संम्वाहक हुन् : मन्त्री यादव

वीरगञ्ज (पर्सा) । खानेपानीमन्त्री प्रदीप यादवले राष्ट्र निर्माणका मेरुदण्ड, परिवर्तनका अग्रदूत तथा उज्यालो भविष्यका शिल्पीका रूपमा विद्यार्थीलाई चित्रण गरिएको बताएका छन् । आज वीरगञ्जस्थित ओम नेशनल एकेडेमी द्वारा आयोजित कक्षा १२ का विज्ञान सङ्कायका बिद्यार्थीहरुको ‘बिदाई कार्यक्रम २०८१’ लाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री यादवले बिद्यार्थीहरु भनेका राष्ट्र निर्माणदेखि परिर्वतनका सम्वाहक भएको बताएका हुन् […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री ओली

रुपन्देही, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरूले आन्दोलन गरिरहनु नपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुन्ने भएकाले आन्दोलन गरिरहन नपर्ने बताए । […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

‘मुलुकको विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढेको छ’

गोदावरी कैलाली, २९ चैत । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको समग्र विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आज धनगढीमा आयोजना गरेको विशेष सभामा उनले देशको सन्तुलित विकासका लागि लगानीको वातावरणलाई थप अनुकूल बनाउन सरकारले नीतिगत सुधार गरेको उल्लेख गरे। सरकारले औद्योगिक पूर्वाधार […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘लोकतन्त्रका लागि स्वतन्त्र पत्रकारिता अपरिहार्य’

काठमाडौं । सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले लोकतन्त्रका लागि स्वतन्त्र पत्रकारिता अपरिहार्य भएको औंल्याएका छन् । उनले नयाँ वर्ष २०८२ सबैका लागि सिर्जनशिलता, समृद्धि, स्वास्थ्य र सफलताको स्रोत बन्न सकोस् भन्ने शुभेच्छा पनि व्यक्त गरे । विभागका कर्मचारी तथा सञ्चारकर्मीहरुमा नव वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको लागि स्वतन्त्र […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कालिका प्रथम

रसुवा, २९ चैत । जिल्ला खेलकुद विकास समितिद्वारा सञ्चालित यस वर्षको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कालिका गाउँपालिका प्रथम भएको छ । सदरमुकाम धुञ्चेमा बिहीबारदेखि सुरु भएको तीनदिने १२औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा रसुवा जिल्लाका पाँच गाउँपालिकाबाट तीन सय छात्रछात्राको सहभागित रहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । जिल्लास्तरीय सो खेलकुद प्रतियोगितामा भलिबल, दौड, तेक्वान्दो, हाइजम्प, लङ्गजम्प, […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

जलेश्वर, २९ चैत । महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा नं ११ धमौरा गाउँमा २५ जनामा क्षयरोगको सङ्क्रमण फेला परेको जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी प्रतिभा सिंहले जानकारी दिए । धमौरा स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र महतोले यहाँ १७ देखि ७४ वर्ष उमेर समूहका व्यक्तिमा क्षयरोगको सङ्क्रमण देखिएको बताए। उनका अनुसार […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

बीमा व्यवसायी भन्छन् : सेयर एक बर्षसम्म बिक्री गर्न नपाउनु अव्यवहारिक

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासंग शुक्रबार भेटवार्ता गरेको छ । संघका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको पदाधिकारी टोलीले प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझालाई भेटेर बधाई एवं शुभकामना व्यक्त गरेको हो । अध्यक्ष ओझासंगको भेटका क्रममा संघले निर्जीवन बीमा व्यवसायमा देखिएको नीतिगत कठिनाइबारे ध्यानाकर्षण समेत गराएको छ । संचालकहरुको स्वामित्वमा भएको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज साहित्य/ समाचार

साहित्यले राष्ट्रियता र देश विकासमा सहयोग पुर्याइरहेको छ : नेता ढकाल

काठमाडौं । एमाले नेता तथा पूर्वमन्त्री भानुभक्त ढकालले कविता, गजलमा भनेका विषयहरुले देश निर्माण, राष्ट्रियता, राष्ट्रिय एकता र मुलुकको उज्वल बनाउन योगदान पुर्याउने गरेको बताए । एमाले निकट अनेरास्ववियुको राष्ट्रिय युवा संघले आयोजना गरेको युवा साहित्य महोत्सव २०२५ को ग्रान्ड फिनालेमा सम्बोधन गर्दै ढकालले नीति निर्माण र मुलुकको नेतृत्व गर्ने नेताहरुमा भएका कमजोरीलाई हटाएर सतबुद्धिमा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सरकारले वातावरणमैत्री यातायात विकासमा ध्यान दिएको छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले पछिल्लो समय सरकार वातावरणमैत्री यातायात विकासलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलनमा उनले नेपालमा केही भएको छैन् भन्ने गलत भाष्यलाई चिर्नको लागि सरकारले वातावरणमैत्री यातायात र सडक निर्माणमा गरिरहेको बताए । उनले भने, ‘वातावरणमैत्री यातायातको बारेमा पछिल्लो समय बढि प्राथमिकतामा रहेको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

चीन असल छिमेकी मात्र होइन अब्बल साझेदार पनि हो : अध्यक्ष दाहाल

काममाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले चीन नेपालको लागि एक असल छिमेकी हुनको साथै महत्वपूर्ण व्यापारिक साझेदार, लगानीकर्ता र विकास साझेदारको रुपमा उभिएको बताएका छन् । शुक्रबार नेपाल चीन कुटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव समारोहको अवसरमा आयोजित नेपाल चीन आर्थिक तथा व्यापार सम्मेलनमा बोल्दै उनले चीनियाँ बजारमा नेपाली उत्पादनको पहुँच विस्तार, सीमा नाकाबाट […]