२४ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

वातावरणमैत्री यातायात र विकास संरचना नेपालको प्राथमिकतामाः मन्त्री दाहाल

काठमाडौँ, २९ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री यातायात र विकास संरचना नेपालको प्राथमिकतामा रहेको बताएका छन् । सोसाइटी अफ ट्रान्सपोर्ट ईन्जिनियर्स नेपालको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा उहाँले विकास संरचना निर्माणदेखि नै वातावरणीय क्षति हुन नदिनेमा सचेत रहने र वातावरणमैत्री सवारीसाधनलाई प्रोत्साहन गरिने उनको भनाइ छ । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘एडुक्लेभ ३.०’ : नेपाललाई शैक्षिक हबको रूपमा विकास गर्न बहस

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको तेस्रो संस्करणको ‘एडुक्लेभ ३.०’ भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको मुख्य उद्देश्य नेपाली शिक्षा प्रणाली, वैदेशिक अध्ययन, शैक्षिक परामर्श व्यवसाय र नेपाललाई शैक्षिक हबको रूपमा विकास गर्ने सम्भावनाबारे बहस र संवाद गर्नु थियो । कार्यक्रममा ६ वटा प्यानल डिस्कसन आयोजना गरिएको थियो । पहिलो […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

तीन तहको सरकारबीच तालमेल मिले विकासको रफतार बढ्छ : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले तीनै तहको सरकारबीच तालमेल मिलाएर काम गर्नसके विकासको रफ्तार बढ्ने बताएका छन् । शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा.महतले मझौला योजनाहरुलाई प्रदेश सरकारको नेतृत्वरमा गर्नुपर्ने धारणा राखे । उनले साना योजना स्थानीय तह र ठूला योजना केन्द्र सरकारलेमात्र गर्ने गरी तालमेल मिलाएर काम गर्नसके देशमा विकासको रफतार […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान तथा कवाज प्रदर्शन निरीक्षण गरेका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा उनले सुरक्षा परिवेश गतिशील, बहुआयामिक र चुनौतीपूर्ण भएको बेला नेपालको राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता रहेको बताए। प्रधानमन्त्री ओलीले राष्ट्रिय […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव

काठमाडौँ, २९ चैत । सरकारी कर्मचारीको अनिवार्य अवकाश र ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई सिफारिस गरेको छ । कर्मचारीको अवकाश उमेर ५८ बाट बढाएर ६० र ज्येष्ठ नागरिकले भत्ता पाउने उमेर ६८ वर्षबाट बढाएर ७० वर्ष बनाउन तथा सामाजिक सुरक्षा भत्तामा साढे एक प्रतिशत कर लगाउन […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

चितवनका विकास योजना लिएर कांग्रेस-एमालेले भेटे प्रधानमन्त्रीलाई

चितवन, २९ चैत । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले चितवनका नेताहरूले समग्र जिल्लाको विकाससम्बन्धी योजना लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् । बिहीबार साँझ भएको भेटमा उनीहरूले चितवनका विभिन्न योजनालाई निरन्तरता दिन र नयाँ योजनामा बजेट विनियोजन गर्न आग्रह गरेका हुन् । तत्कालीन, दीर्घकालीन र चालु योजनासम्बन्धी २३ बुँदा मागसहित प्रधानमन्त्री […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

हतकडी लगाएर दुर्गा प्रसाईंलाई ल्याइयो काठमाडौं

काठमाडौं । राजावादीहरुले आयोजना गरेको चैत्र १५ गतेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ । प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउपछि काठमाडौं ल्याइएको छ । उनलाई बुद्ध एयरको जहाजमार्फत शुक्रबार काठमाडौं ल्याइएको हो । भारतबाट नियन्त्रण गरिएका उनलाई आजै बिहान काँकडभिट्टा नाकाबाट नेपाल ल्याएर भद्रपुर प्रहरी कार्यालय लगिएको थियो । त्यसपछि हतकडीसहित […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

श्रम र रोजगार प्रवद्र्धनमा साझेदारी आवश्यक : मन्त्री भण्डारी

काठमाडौं । श्रम तथा रोजगारका क्षेत्रमा संगठित र समन्वयात्मक तवरले कार्य गर्न सरकारले आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक योजना तयार गर्नु परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले बताएका छन् । स्वीस कन्ट्याक्स्टको स्टेपअप परियोजनाको समापनमा बोल्दै श्रममन्त्री भण्डारीले नेपाल र नेपालीको समृद्धी नेपाली कै हातमा रहेको हुनाले नयाँ र प्रभावकारी तवरले इमान्दारीपूर्वक […]

मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रंजन यादव निर्वाचित

रौतहट । जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा राजीव रंजन यादव निर्वाचित भएका छन् । पूर्व मेयर समेत रहेका यादवले आफ्नो प्रतिद्वन्दी पूर्व जिल्ला अध्यक्ष श्याम बिहारी यादव भन्दा ६६ मत बढि ल्याएका थिए । उनले १९६ मत ल्याई बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी श्याम विहारी १३० मत ल्याएका […]

बागमती मुख्‍य समाचार समाचार समाज

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

बागमती, २९ चैत । मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बिहान मकवानपुरको मकवानपुरगढीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नै घर सफा गर्ने क्रममा अचानक करेन्ट लागेर गाउँपालिका– ५ सिमलटार निवासी ५५ वर्षीय भूमिनन्द तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

रुस र युक्रेन युद्ध : युक्रेनी बस्ती कब्जा गरेको रुसको दाबी, १४९ झडप

एजेन्सी । रुसले बिहीबार आफ्नो सेनाले युक्रेनको एउटा बस्ती नियन्त्रणमा लिएको जनाएको छ । त्यस्तै युक्रेनले सोही दिन धेरै रुसी आक्रमणहरूलाई विफल पारेको दाबी पनि गरेको छ । बिहीबारको आफ्नो दैनिक ब्रिफिङका क्रममा रूसी रक्षा मन्त्रालयले रूसी सेनाले युक्रेनका धेरै सैन्य विमानस्थलहरू, क्षेप्यास्त्र र तोपखाना डिपोहरूलाई लक्षित गरेको जनाएको छ । सो क्रममा २०० युक्रेनी […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन

गण्डकी, २९ चैत । सामुदायिक वन समूहले काठको विकल्पका रूपमा अन्य वन पैदावारबाट रोजगार सिर्जनासँगै आयआर्ज गर्न सुरु गरेका छन् । वनभित्र थुप्रिएका ज्वलनशील पदार्थको उपयोग गर्दै वन समूह रोजगारीसँगै जैविक मल उत्पादनमा जुटेका हुन् । पोखरा महानगरपालिका–१८ सराङकोटस्थित ठोट्नेखोला सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा थुप्रिएको घाँस, पातपतिङ्गर र झाडीलाई सङ्कलन गरेर जैविक मल […]