६ श्रावण २०८३, बुधबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुदैँ

  पोखरा । पोखरा वडा नं.१७ मा ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ – २०८२ आयोजना हुदैँछ । आईतबार पोखरामा पत्रकार सम्मेलन गर्दै मानव सेवा फाउण्डेसन, नेपालले महायज्ञको आयोजना गर्न लागेको जानकारी गराएका हुन् । हिजोबाट अगाडि बढेको कोटी होमको कार्यक्रम जेठको २६ गतेसम्म निरन्तर रुपका सञ्चालन हुने छ । सोही […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

आजको मौसम ः कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

  काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । यस्तै, महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ भने कोशी, बागमती र गण्डकी […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ २५ पैसा र बिक्रीदर ८२ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६९ पैसा […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

एकता महाधिवेशनमा भाग लिन सबै पक्षलाई डा पौडेलले गरे अपिल

  अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता डा केशव पौडेलले सबै पक्षलाई एकता महाधिवेशनमा भाग लिन अपिल गरेका छन् । उनले सबैले लचकता देखाएर सबै पक्षलाई एकै ठाउँमा ल्याउँदै यो महाधिवेशनलाई एकताको अधिवेशनमा रूपान्तरण गर्न जरुरी रहेको बताए । उनले भने, ‘एनआरएनएको अधिवेशनमा बारम्बार देखिने विवादको मूल कारण डेलिगेट्स चयन प्रक्रिया नै हो […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्तो छ, आज तरकारी र फलफूलको मूल्य

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ३०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

आज प्रतिनिधिसभा अन्तरगतका तीन समितिको बैठक बस्दै

  काठमाडौं । प्रतिनिधि सभा अन्तरगत आज तीन समितिको बैठक बस्ने भएको छ । सोमबार प्रतिनिधि सभा अन्तरगत अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठकमा आगामी आ.व. को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान […]

बागमती मुख्‍य समाचार समाचार समाज

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

  काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । रिसालको गएराती बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसालको ९७ वर्षको उमेरमा निधन भएको हो । वरिष्ठ पत्रकार भैरव रिसाल पत्रकारितामा उत्कृष्ट योगदान पुर्याएवापत राष्ट्रिय पत्रकारिता पुरस्कार, हृदयचन्द्र सिंह पत्रकारिता पुरस्कार, प्रजातन्त्र स्वतन्त्रता सेनानी पत्रकारिता […]

मुख्‍य समाचार राजनीति समाचार समाज

लोकतन्त्रको अनुभव भएको छैन : मेयर साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोकतन्त्रको अनुभव नभएको बताएका छन् । आइतवार साँझ काठमाडौं आएका मेयर साम्पाङले सञ्चारकर्मीहरुसँग कुरा गर्दै लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्ने भन्दै त्यसको अनुभव नभएको बताएका हुन् । ‘लोकतन्त्रको अनुभव भएको छैन । भोली सिंहदरवार जानुपर्ने त्यहाँ जान पनि सेटिङ गरेर जानुपर्नेखालको स्थिती छ । अब, मलाई त त्यो हुन्छ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

बेठिक कुराको आलोचना गर्नुपर्छ, ठिक कुराको सम्मान गर्नुपर्छ : युवराज ज्ञवाली

रामेछाप । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले माक्र्सवादीले हरेक कुरामा द्वन्द्व हुन्छ भन्ने कुरा बिर्सन नहुने बताएका छन् । आइतबार मन्थलीमा आयोजित नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल, गङ्गालाल र पुष्पलालका योगदान विषयक वृहत् विचार गोष्ठीमा बोल्दै ज्ञवालीले जहाँ जहिले जुनसुकै कुरामा सकारात्मक र नकारात्मक कुरा हुने बताए । ‘कम्युनिष्ट सबैभन्दा पहिला द्वन्द्ववादी हुनुपर्छ, मन पर्दा सबै […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

शिक्षकहरूलाई माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न प्रचण्डको अपिल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यकता परेमा संसद्को विशेष अधिवेशन बोलाएर भएपनि विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन् । राजधानीमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा उनले आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताए । माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न उनले शिक्षकहरूलाई अपिल गरे । ‘जबसम्म माग पूरा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कुलमानका समर्थकहरुको मिसन : ०८४ मा देशको प्रधानमन्त्री बनाइछाड्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निर्वमान कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीविरुद्ध समर्थकहरुले देशका विभिन्न स्थानमा आन्दोलन गरिरहेका छन् । २०७८ साल साउन २५ गते नियुक्त भएका घिसिङको कार्यकाल आगामी साउन २५ गते सकिँदै थियो । तर, साढे चार महिना कार्यकाल बाँकी छँदै सरकारले उनलाई हटाएको भन्दै समर्थकहरु सडकमा आएका हुन् । आइतबार माइतीघरमा कुलमानका समर्थकहरुले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पत्रकार सुरेश रजकको निवासमा शुभेच्छुक र विशिष्टहरुको भीड

काठमाडौं । राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनका क्रममा चैत्र १५ गते शुक्रबार काठमाडौँको तीनकुनेमा आगो लगाएर हत्या गरिएका पत्रकार सुरेश रजकका शोकमा रहेका परिवारलाई शान्तवाना दिन शुभेच्छुकदेखि विशिष्ट व्यक्तिहरुको भीड देखिएको छ । ताहचलस्थित निवासमा किरियामा बसेका आफन्त र परिवारजनलाई समवेदना प्रकट गर्न र मृतक रजकप्रति श्रद्धान्जली व्यक्त गर्न विशिष्टहरुको भीड लाग्ने गरेको छ । आइतबार […]