६ श्रावण २०८३, बुधबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

मल्लकालीन परिवारलाई इङ्गित गर्ने नवदुर्गाको ङालाकेगु जात्रा

भादगाउँ भक्तपुर, २५ चैत । भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वको नवदुर्गा देवगणको ‘ङालाकेग माछा मार्ने जात्रा मल्लकालीन परिवारलाई दर्शाउने जात्रा हो । तान्त्रिक विधियुक्त जात्राले मल्लकालीन समयमा नेवार जनजीवनमा सबैसँग मिलेर बस्ने, संयुक्त परिवारमा बसी काम गर्ने, ठूलालाई आदर सत्कार, सानालाई मायाप्रेम, सामाजिक मर्यादा, रीतिरिवाज, वेशभूषा, रहनसहन, खानपिन आदिलाई चरितार्थ गरिएको छ । तान्त्रिक विधिको […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

थारु विद्यार्थी समाजको अध्यक्षमा बिमल चौधरी निर्वाचित, प्रतिद्वन्दी गीता चौधरी ३३ मतान्तरले पराजित

२५ चैत, नवलपरासी । थारु विद्यार्थी समाजको सातौं महाधिवेशनबाट बिमल चौधरी अध्यक्षमा निर्वाचित भएका छन् । नवलपरासीको डन्डामा सम्पन्न महाधिवेशनमा प्रतिद्वन्दी गीता चौधरीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । उनले ८१ मत प्राप्त गर्दा प्रतिद्वन्दी गीता चौधरीले ४८ मत प्राप्त गरेकी थिईन् । यस्तै महाधिवेशनबाट उपाध्यक्षमा बर्दियाका दिनेश चौधरी, नवलपुरका राजकुमार थनेत र लक्ष्मी थनेत […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

अत्याधिक वायु प्रदूषणले हवाइ उडान प्रभावित, व्यवसायी निराश

काठमाडौं । अहिलेसम्मकै उच्च वायुप्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत देशभरका विमानस्थलहरुबाट नियमित हुने हवाई उडान प्रभावित भएका छन् । दर्जनौं उडान रद्द समेत भइरहेका छन् । धुँवा, धुलो र वायु प्रदूषणका हवाई रुटमा पर्ने आकाशमा बाक्लो तुँवालो लागेपछि उडान डिले हुने मात्र नभइ धमाधम रद्द पनि भइरहेका छन् । विमान कम्पनीहरुका अनुसार एक सातामा करित […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रक्रिया पु¥याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो । उनले अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने जनाइएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

दुग्ध व्यवसायमा तत्काल राज्यले गर्नुपर्ने सम्बोधन

दुग्ध उत्पादन कृषि अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हो । नेपालको कुल कृषि ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २८ प्रतिशत छ । लाखौ किसानहरु दुग्ध व्यवसायमा संलग्न छन भने हजारौले रोजगार पाएका छन् । कृषि उत्पादनको रुपमा नेपालमा हाल करिब ५५ लाख ६६ हजार ६१४ मेट्रिक टन (कृषि तथा पशुपंक्षी डायरी, २०८०) दूध उत्पादन हुने र त्यसको […]

बागमती मुख्‍य समाचार समाचार समाज

अन्तरराष्ट्रिय यातायात सम्मेलन चैत २९ देखि

काठमाडौँ, २५ चैत । दिगो र सुरक्षित यातायातको नीति निर्माण तर्जुको पक्षपोषण गर्ने उद्देश्यले यही चैत २९ देखि ३१ गतेसम्म तेस्रो अन्तरराष्ट्रिय यातायात सम्मेलन–२०२५ आयोजना हुने भएको छ । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपालको आयोजना र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको सह–आयोजनामा हुने सम्मेलनमा यातायात क्षेत्रका विज्ञहरु, नीति निर्माता, प्रविधि, नवप्रवर्तनकर्ता […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

हेटौँडा सिमेन्टको आजदेखि पुनः उत्पादन सुरु

मकवानपुर, २५ चैत । करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ । उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः सुरु भएको जनाइएको छ । चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले बताए । उद्योगलाई […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्री ओलीद्वारा वरिष्ठ पत्रकार रिसालको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएकामा दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले वरिष्ठ पत्रकार रिसालको ९६औँ जन्मदिनका अवसरमा गत वर्ष उनकै निवासमा भेटेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै दुःखद निधनको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै वरिष्ठ पत्रकार स्वर्गीय रिसालप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा

कञ्चनपुर, २५ चैत । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र अर्जुनीमा बाघ–चितुवा लगायतका जनावरलाई उद्धार गरी राख्नका लागि वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको रु एक करोड बढीको लगानीमा दुई उद्धार केन्द्र निर्माण भइरहेका छन् । केन्द्रका लागि पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको कोषका कञ्चनपुर कार्यालय प्रमुख लक्ष्मीराज जोशीले […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

काठेखोलाका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन बागलुङ, २५ चैत । बागलुङको काठेखोला गाउँपालिकाले दलित किसानलाई प्रविधिसँग जोड्नका लागि ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरेको छ । यान्त्रिकीकरणमार्फत किसानलाई व्यावसायिक र कृषि पेसातर्फ उन्मुख गराउन यान्त्रिक हलो मिनीटेलर प्रदान गरिएको हो । पछिल्लो समय गाउँमा खनजोतका लागि गोरुको अभाव र जनशक्तिसमेत नरहेकाले किसानको माग र आवश्यकतालाई मध्यनजर गरी यान्त्रिक हलो […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

चुम्चेत लघुजलविद्युत् आयोजना मर्मत

गोरखा, २५ चैत । उत्तरी गोरखाको चुम्चेत, चुम्लिङ, सिप्चेतलगायतका हिमाली गाउँ विद्युत् मर्मत भएपछि पुनः झलमल्ल बनेको छ । गाउँको लघुजलविद्युत् आयोजना पहिरोले बगाएपछि चुमनुब्री गाउँपालिका–६ को चुम्चेत, चुम्लिङ, सिप्चेत, खारोङ, ताज्यू, डुम्जे, रेञ्जम, घो, यार्चो र खारगुम्बा बस्तीका करिब २०५ घरधुरीका बासिन्दा गत भदौदेखि दाउराको उज्यालोका भरमा जीवन गुजार्न बाध्य थिए । गाउँमा बिजुली […]