२३ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक

पाटन ललितपुर, १२ वैशाख:गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफै जोखिम निम्त्याउन नहुने बताएका छन् ।     गोरखा भूकम्पको दश वर्ष पूरा भएको अवसरमा आज ललितपुर महानगरपालिकाद्वारा पाटन दरबार क्षेत्रमा आयोजित ‘ललितपुर मेट्रोपोलिटियन सिटी रेजिलियन्स फेयर’कार्यक्रममा गृहमन्त्री लेखकले विगतमा भोगेको विपद् र त्यसले पु¥याएको जनधनको क्षतिको स्मरण गर्दै आगामी दिनमा भूकम्प लगायतका विपद्बाट हुने जोखिम […]

गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

मुस्ताङ, १२ वैशाख । मुस्ताङमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमका कार्यालयका विसं २०८० को तुलनामा २०८१ सालमा यहाँ आउने विदेशी पर्यटक करिब ५० प्रतिशतले बढेका छन् ।   विसं २०८० मा कूल ९६ हजार ६४५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकामा २०८१ सालमा ४९ […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

चुनावमा गरेको वाचा बिर्सिएको छैन : अध्यक्ष प्रचण्ड

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार गोरखा–बारपाक सुलिकोट गाउँपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै चुनावमा गरेका वाचा नबिर्सेको बताएका छन् ।     कार्यपालिका सदस्य तथा गाउँपालिका अध्यक्ष विष्णु भट्टले बाटो, खानेपानी र अन्य भौतिक पूर्वाधार निर्माणमा बजेट अभावका समस्या उठाउँदै गर्दा अध्यक्ष प्रचण्डले जवाफ दिए, ‘चुनावमा मैले तपाईंहरूसँग गरेका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

रमाइलो खाँडादेवीको मदन भण्डारी पार्क

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरबासको सल्लेनी वन क्षेत्रमा निर्माण गरिएको मदन भण्डारी पार्क पिकनिक जानेहरूका लागि रोजाइमा पर्दै गएको छ ।   पार्कमा पिकनिक खान जानेहरुको सङ्ख्या बाक्लै देखिन लागेको छ । जिल्ला सदरमुकाम मन्थलीबाट आधा घण्टाको दुरीमा रहेको पार्कमा मन्थलीको गर्मी छल्न जाने मानिसहरू बाक्लै देखिन लागेका छन् ।   यसको साथै खाँडादेवी […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सुनको मूल्य घट्यो

काठमाडौँ, १२ वैशाख । सुनको मूल्य तोलामा रू एक हजार घटेको छ ।   बिहीबार प्रतितोला रू एक लाख ९० हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख ८९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।   यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार कायम भएको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

शिक्षकहरूका मागप्रति एनटीयूसी ऐक्यबद्धता, तत्काल समस्या समाधान गर्न आग्रह

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस(एनटीयूसी)ले काठमाडौंमा जारी शिक्षक–कर्मचारीहरुको मागप्रति ऐक्यबद्धता जनाउँदै तत्काल माग सम्बोधन गर्न दबाब दिएको छ ।     शुक्रबार एनटीयूसीका महासचिव अजयकुमार राईले एक विज्ञप्ति जारी गर्दै आन्दोलनको २३ औं दिन बि िसक्दा पनि सरकार पक्षबाट अहिलेसम्म कुनै सार्थक संवाद वा समाधानको प्रयास नहुनु आपत्तिजनक भएको जनाएका छन् ।     […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण

गोलबजार सिरहा, १२ वैशाख । चालु आर्थिक वर्षको नौ महिनामा सप्तरीमा छवटा पुल निर्माण भएका छन् भने निर्माणाधीन सात पुलको काम अन्तिम चरणमा पुगेको छ ।     लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुख आशुतोष कर्णका अनुसार निर्र्माण सम्पन्न भएका पुलको ‘लोड टेस्ट’ हुन बाँकी छ । सप्तरीका सडक सञ्जाल विस्तार गर्न पुल निर्माण तीव्रगतिमा जारी […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

बीस वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति

गलकोट बागलुङ, १२ वैशाख । अछेते–भिमापोखरा सडक रु एक करोड ५० लाख लागतमा स्तरोन्नति गरिएको छ ।     उक्त सडकको पाँच किलोमिटरमध्ये आठ स्थानमा ढलान गरिएको छभने केही स्थानमा पहिरो रोकथामका लागि सडक चौडा पारिएको छ ।     काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाका अनुसार काठेखोला गाउँपालिकाको ५० लाख र भिमापोखरा वडा कार्यालयको रु […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

‘सर्वोच्च अदालतले दिएको आदेश सरकारसँगैै शिक्षक नेताहरुको हठका विरुद्धमा’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतले दिएको आदेश शिक्षक नेताहरुको हठका विरुद्धमा भएको बताएका छन् ।     शुक्रवार फेसबुकमा लेख्दै उनले सर्वोच्च अदालतको आदेश सरकारलाई मात्र नभई विद्यालय शिक्षा ऐन यस अधिवेशनवाट जारी गर्दछौ भन्दा पनि लिएर मात्र जाने हठ गर्ने शिक्षक नेताहरुका लागि पनि भएको बताएका हुन् ।     […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज

आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै

काठमाडौँ, १२ वैशाख । आज विश्व औलो दिवस हो । यस अवसरमा विश्व स्वास्थ्य सङ्गठनले औलो उन्मूलनका निम्ति नीतिगत व्यवस्थाका साथ अझ सशक्त ढङ्गले अघि बढ्न विश्वका सबै देशका सरकार तथा सम्बद्ध निकाय आह्वान गरेको छ ।   सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले दृढ राजनीतिक प्रतिबद्धता, दिगो लगानी, बहुक्षेत्रीय कार्य र समुदायको संलग्नताबाट औलो […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी, १२ वैशाख । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका छन् ।     मङ्गला गाउँपालिका–५ हाडेभिरका २५ वर्षीय विमल सापकोटा व्यावसायिक बङ्गुरपालनबाट स्वरोजगार र आत्मनिर्भर बनेका हुन् । “कुखुरापालनमा असफल भएपछि चार वर्षअघि रु १५ लाख लगानीमा बिएनबी कृषि तथा पशुपन्छी फार्म […]