२३ आश्विन २०८३, शुक्रबार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

बेनी–दरवाङ सडकः आठ वर्षमा १७ किलोमिटर कालोपत्र

म्याग्दी, १२ वैशाख । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनीदरबाङ सडक आठ वर्षमा १७ किलोमिटर कालोपत्र भएको छ । चौबिस किलोमिटर लामो यो सडकको स्तरोन्नति आठ वर्षअघि थालिएको हो ।     पूर्वाधार विकास कार्यालयका अनुसार रु ४५ करोडको लागतमा बेनीबाट मङ्गला गाउँपालिका २ सिमसम्म १२ दशमलव पाँच किलोमिटर र रु […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउनुपर्ने

काठमाडौँ, १२ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिमबाट बच्न आम जनतामा चेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । भूकम्प स्मृति दिवसका अवसरमा आज उनले दिएको सन्देशमा उक्त कुरा उल्लेख छ ।     राष्ट्रपतिले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई २०७२ साल वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाएका सम्पूर्ण दिदीबहिनी तथा […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

भुजी र दरमखोला पुल निर्माणमा लापरबाही

ढोरपाटन बागलुङ, १२ वैशाख । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण बागलुङमा दुईवटा मोटरेबल पुल नौ वर्षदेखि अलपत्र छन् ।     ढोरपाटन नगरपालिका–५ स्थित अस्तु–ओडारबोट जोड्ने भुजीखोला पुल र गलकोट नगरपालिका–७ को दरमखोला पुल निर्माणले गति नलिँदा स्थानीयले सास्ती खेप्नुपरेको छ ।     दुईवटै पुल निर्माणका लागि वाइटी रफिना जेभी कन्ट्रक्सनले जिम्मा पाएको थियो […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै

गोदावरी कैलाली, १२ वैशाख । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले खण्डमा दुईवटा पक्की पुलको निर्माण प्रारम्भ भएको छ ।     धनगढी–स्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकअन्तर्गत गोदावरी नगरपालिका–८ भएर बग्ने जोनापुर खोला र धनगढी उपमहानगरपालिका–५ सुकुटी खोलामाथि पक्की पुल निर्माणको थालिएको हो ।     पुल निर्माणका लागि रु तीन करोड १५ […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

डि एल सर्फ बन्यो यस वर्षको स्टार्टअप वल्र्डकप नेपाल च्याम्पियन

काठमाडौं । डि एल सर्फ स्टार्टअप नेपालकै उत्कृष्ट स्टार्टप हुन सफल भएको छ । विहिबार काठमाडौंमा सम्पन्न स्टार्टअप वल्डकपको नेपालको फाईनलमा डि एल सर्फ नेपाल च्याम्पियन घोषित भएको हो ।   स्टार्टअप हब नेपालले आयोजना गरेको स्टार्टअप वल्र्डकपको नेपालको फाईनलमा विहिबार उत्कृष्ट १० र वैकल्पिक २ सहित १२ स्टार्टपले आफ्नो आईडिया पिच गरेका थिए । […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

आजबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

काठमाडौं । आज संघीय संसद् अन्तर्गत दुवै सदनको अधिवेशन सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेनुसार आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बैठक बस्न लागेको हो ।   अधिवेशनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नेछन् र दलीय आधारमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको छ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

अन्तर्राष्ट्रिय संगीतकार डा.जोन शार्पलीलाई मनपर्छ ‘सयथरी बाजा’ र सारंगीको धुन

काठमाडौं । अमेरिकी संगीतकार, कलाकार एवम संगीत शिक्षक डा.जोन शार्पली यतिबेला काठमाडौंमा छन् । सिंगापुर बसेर संगीतको ज्ञान बाँडिरहेका उनी नेपाली संगीतका पारखी समेत हुन् । पूर्वी र पश्चिमी संगीत परम्पराहरूको अध्ययनमा रुची राख्ने उनी चर्चित पियानोवादक पनि हुन् ।  संगीतलाई आफ्नो प्राणकै रुपमा लिने गरेका उनी नेपाली संगीतको खुलेर प्रशंसा गर्छन् ।   स्प्रिङ […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्तो, छ आज विदेशी मुद्राको विनिमयदर 

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (शुक्रवार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७२ पैसा तोकिएको छ ।   यस्तै, युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

यस्तो छ, आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रवार)का लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।   जसअनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २० अधिकतम थोक मूल्य निर्धारण गरिएको छ ।   यस्तै, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

शिक्षक आन्दोलन आज पनि जारी

काठमाडौं । काठमाडौंको सडककेन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने छ ।   शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग रहेको भन्दै शिक्षा ऐन जारी नभएसम्म नछोड्ने बताएका छन् ।   उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रो लडाइँ राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग छ। […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आज ०७२ सालको महाभूकम्प स्मृति दिवस

काठमाडौं । आज वैशाख १२ गते अर्थात् वि.सं २०७२ सालको महाभूकम्पको स्मृति दिवस । आज स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी महाभूकम्पको स्मृति दिवस मनाइँदैछ ।   आजभन्दा १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । सात दशमलव छ म्याग्निच्युडको उक्त भूकम्पमा परी ८ हजार […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

वार्ताबाट शिक्षकहरुको समस्या समाधानको प्रयास गर्छु : नवनियुक्त मन्त्री पन्त

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाट शिक्षकहरुको समस्या समाधान गर्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।     बिहीबार सिहंदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले शिक्षकहरुको मागबारे आफू जानकार भएपनि अहिलेसम्म भएका प्रयासहरुबारे जानकार नरहेको भन्दै जानकारी लिएपछि मात्रै यस विषमयमा बोल्ने बताए ।     उनले भने, ‘सबै विषयमा मैले राम्रो जानकारी […]