२३ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाली नेताहरु सामन्ती छन्, लोकतान्त्रिक चरित्र नै छैन् : तीर्थ थापा

बाउबाजेका पालामा दरबार बाहिर मान्छेहरु कुर्ने गर्थे । कतिबेला बार्दलीमा को आए, को–को आएका थिए भनेर हेर्ने गरिन्थ्यो । आजपनि राजनीतिको विकसित अवस्था त्यही छ । अझैपनि सामन्तवादी प्रथा कायम छ । हामीले हाम्रा नेताहरु सजिलै भेट्न पाउँदैनौं । हाम्रो कुरा सुनिदैनन् । अनि लोकतन्त्रको संस्थागत विकास कसरी हुन्छ ? तीर्थ थापा म २०३६ सालदेखि […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

‘स्वदेशी बस्तुको खपत र रोजगारी बढेमात्र लोकतन्त्र बचाउन सकिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता लिला वल्लव दाहाल (काका)ले लोकतन्त्रको संस्थागत अनुभूति गर्न नसक्दा जनताहरु विद्रोही हुन थालेको बताएका छन् ।   बिहीबार  उनले लोकतन्त्रको अनुभूति गर्न नसक्दा जनताहरु विद्रोहमा जान थालेको भन्दै अनुभूति दिने खालको काम गर्न आवश्यक रहेको बताए ।   त्यस्तै उनले केन्द्रले पञ्चायती शैलीमा हस्तक्षेत नीति लिइरहेको भन्दै आपत्ति समेत […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

बाँकेको जिल्ला प्रशासन कार्यालयमा टोकन प्रणाली

नेपालगन्ज, ११ वैशाख । बाँकेमा सेवाग्राहीलाई छिटो छरितो र सहज सेवा प्रवाहका लागि टोकन प्रणाली कार्यान्वयन गरिएको छ ।     बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी उमाकान्त अधिकारीले सेवाग्राहीलाई बढी चाप हुने शाखामा विद्युत्ीय टोकन प्रणाली लागू गरिएको जानकारी दिए ।       उनले सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले छिटो आउने […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

लार्चा दोभानदेखि नाम्चेसम्मको पदमार्ग निर्माणको काम ८० प्रतिशत सकियो

सोलु । सोलुखुम्बुको एभेरष्ट ट्रेकिङ ट्रेल अन्तरगत लार्चा दोभानदेखि नाम्चेसम्मको ट्रेकिङ मार्गको स्तरोन्नतिको कामले गति लिएको छ ।     नाम्चे टोल विकास समितिका अध्यक्ष मिङमा ग्याल्जेन शेर्पाका अनुसार यो वर्ष तीन सय मिटर मात्रै बाटोको काम भइरहेको र त्यो ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।       उनले भने, ‘बाटो निर्माणका लागि […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

पहिरोले मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध

किमााथाङ्का  सङ्खुवासभा, ११ वैशाख । उत्तरदक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको मकाल र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिरोले मकालु गाउँपालिका–३ धर्मद्धारस्थित खाँदबारी-किमाथाङ्का खण्ड अवरुद्ध भएको हो ।     बुधबार रातिको वर्षासँगै आएको पहिरो खाँदबारीकिमाथाङ्का खण्डअन्तर्गत मकालु-३ क्षेत्रको सडक बगाएपछि आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

विद्यालय सञ्चालन गर्न गाउँपालिकाको आग्रह

मध्यविन्दु नवलपरासी, ११ वैशाख । यहाँको हुप्सेकोट गाउँपालिकाले आगामी आइतबारदेखि अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न आग्रह गरेको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै नयाँ शैक्षिकसत्रको प्रारम्भसँगै विद्यार्थी भर्ना अभियान तथा नियमित पठनपाठन सञ्चालन गर्न विशेष आग्रह गरेको हो ।     गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सूचना जारी गर्दै देशभरका शिक्षक र विद्यालय कर्मचारीको […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

हुम्लाका ९६ प्रतिशत नागरिक साक्षर

सिमकोट हुम्ला, ११ वैशाख । आगामी जेठ ९ गते हुम्ला साक्षर जिल्ला घोषणा हुने भएको छ । यहाँका १५ देखि ६० वर्ष उमेर समूहका ९६ दशमलव शून्य चार प्रतिशत नागरिक साक्षर भएसँगै साक्षर जिल्ला घोषणा गर्न लागिएको हो ।   जिल्लाका सातवटै स्थानीय तह साक्षर पालिका घोषणा भइसकेकाले आगामी जेठ ९ गते साक्षर जिल्ला घाषणा गर्ने निर्णय गरिएको शिक्षा विकास तथा समन्वय इकाई समितिले जनाएको छ ।   आज बिहान समितिका प्रमुख शिवराज शर्माको अध्यक्षतामा बसेको बैठकले साक्षर घोषणाका लागि आवश्यक मापदण्ड र शर्तहरू पूरा भएकाले साक्षर जिल्ला घोषणा गर्न लागिएको जनाइएको छ ।   जिल्लामा १५ देखि ६० उमेर समूहका ३५ हजार ३५४ जनसङख्यामध्ये ३३ हजार ९५४ अर्थात् ९६ दशमलव शून्य चार प्रतिशत साक्षर भएपछि घोषणाको तयारी गरिएको शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख योगेश आले मगरले बताए ।   उनका अनुसार नाम्खाका ९६ दशमलव १६, सिमकोटका ९५ दशमलव छ, खार्पुनाथका ९५ दशमलव पाँच, सर्केगाडका ९५ दशमलव ७४, चङ्खेलीका ९५ दशमलव […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय सापेक्षित कानुनहरु निर्माण गर्ने काममा लागिपरेको बताएका छन् ।     बिहीबार भविष्य निर्माणः नवप्रवर्तन, लचिलोपन र दिगो विकास कार्यक्रममा बोल्दै उनले समय सापेक्षित कानुनहरु निर्माण गर्ने र छिटोछरितो काम गर्न उत्साहित गर्ने भनेर सरकार लागेको बताएका हुन् ।     उनले भने, ‘हामीहरु सरकारमा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

लोकतान्त्रिक गणतन्त्रको प्राण हरण गर्न खोज्नेहरु सबैभन्दा ठूला शत्रु हुन् : कृष्ण पहाडी

०८२ सालमा संविधान लागू भएको १० वर्ष हुन्छ । संविधान फाल्ने होइन संशोधन गर्नुपर्छ । लोकतान्त्रिक गणतन्त्र अर्थात संविधानको प्राण मार्न पाइँदैन् । सबै कुरा संशोधनबाट समेट्न सकिन्छ । मधेसको आवेग फेरि बहुरियो भने के हुन्छ कल्पना गर्न सकिँदैन् । भारतले जुन हिसाबले उत्तेजित बनाइराखिएको छ, भोलि त्यही विन्दुमा अघि बढ्यो भने सबै हेरेको हेरै […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

हाल प्राप्त अधिकारहरु सित्तैमा आएको होइन् : मन्त्री सिंह

काठमाडौं । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले जुन अधिकारहरु प्राप्त गरिराखेका छौं ति अधिकारहरु सित्तैमा नआएको बताएका छन् ।   बिहीबार भविष्य निर्माणः नवप्रवर्तन, लचिलोपन र दिगो विकास कार्यक्रममा बोल्दै  उनले धेरै लामो संघर्षपछि अधिकारहरु प्राप्त गरेकाले त्यसलाई सबैले सुरक्षित गर्ने जिम्मेवारी भएको बताएका हुन् ।   उनले भने, ‘जुन अधिकारहरु हामी प्राप्त गरिराखेका […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

हाल प्राप्त अधिकारहरु सित्तैमा आएको होइन् : मन्त्री सिंह

काठमाडौं । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले जुन अधिकारहरु प्राप्त गरिराखेका छौं ति अधिकारहरु सित्तैमा नआएको बताएका छन् ।     बिहीबार भविष्य निर्माणः नवप्रवर्तन, लचिलोपन र दिगो विकास कार्यक्रममा बोल्दै उनले धेरै लामो संघर्षपछि अधिकारहरु प्राप्त गरेकाले त्यसलाई सबैले सुरक्षित गर्ने जिम्मेवारी भएको बताएका हुन् ।     उनले भने, ‘जुन अधिकारहरु हामी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

अधिकार विकेन्द्रीकरण नगर्दा जनतामा असन्तुष्टि बढ्यो : डा.शशांक

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले हाल केन्द्रकृत शासन भइरहेकाले असन्तुष्टि बढेको र देश विकास हुन नसकेको बताएका छन् ।   बिहीबार लोकतन्त्र दिवसका अवसरमा डा.कोइरालाले आफ्नै निवासमा आयोजना गरेको चियापान कार्यक्रममा नेपाल न्यूज बैंकसँग अलग्गै कुराकानी गर्दै उनले नेताहरुकै कारण समस्या बढिरहेको औंल्याए । उनले केन्द्रमा रहेको पावर तल्लो तहसम्म दिन नचाहेको कारण […]