२३ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

ज्यालामा विभेद भोग्दै अनौपचारिक क्षेत्रमा महिला श्रमिक

रामेछाप । मन्थली नगरपालिका–६ की पार्वती माझी दिनभरि पुरुष मजदुरसँगै काम गर्छिन् ।     पार्वती पुरुषसँगै बालुवा बोक्ने, ढुङ्गा बोक्ने काम गर्छिन् । उनले बोक्ने भारी पुरुषको भन्दा काम छैन । उनीहरू सरह नै काम गर्छिन् ।     भारी बोक्ने मात्र होइन सिमेन्ट, बालुवा मोल्ने र प्लास्टर गर्ने काम पनि पार्वती पुरुष सरह […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

संस्कार शिक्षाको दोस्रो भाग सार्वजनिक

काठमाडौँ, १८ वैशाख । बालबालिकालाई कला, संस्कार, परम्परा चिन्न र चिनाउन संस्कार शिक्षाको दोस्रो भाग सार्वजनिक गरिएको छ ।     वैदिक अनुसन्धान गुठी र भाना फाउन्डेसनले प्रकाशन गरेको पुस्तकमा बालबालिकालाई आफ्नो पूजापद्धति, देवता, तीर्थ, नदी, चाडपर्व, जात्रा, परम्परा र सनातन मूल्यमान्यताका बारेमा जानकारी दिई नैतिक चेतना दिने संस्कार शिक्षाको मूल उद्देश्य रहेको पुस्तकका लेखक […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

ऋषिङको दिउली खोलामा पुल निर्माण सुरु

तनहुँ १८ वैशाख । यहाँको ऋषिङ गाउँपालिका–१ र ३ जोड्ने दिउली खोलामा पक्की पुल निर्माण सुरु गरिएको छ । सङ्घीय सशर्त अनुदान अन्तर्गत रु तीन करोड ८५ लाख ९३ हजार लागतमा पुल निर्माण सुरु गरिएको हो ।     पुल सम्पन्न भएपछि जिल्लाका ऋषिङ, व्यास र देवघाट गरी तीन स्थानीय तहका बासिन्दा लाभान्वित हुने छन् […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्‍याउने

काठमाडौँ, १८ वैशाख । नेकपा एमालेले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पु(याउने जनाएको छ ।     एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षको रूपमा लिएको जनाउँदै सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीको विधान महाधिवेशनसम्म पार्टी सदस्यता कुल मतदाताको ६ प्रतिशत पु¥याउने लक्ष्य लिएको बताए ।     उनका अनुसार […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

बर्षौदेखि ‘कालापहाड’ : न प्रगती, न मनमा सन्तुष्टि

सुर्खेत । कालिकोट नरहरीनाथ–३ का गणेश न्यौपाने हरेक बर्ष दशैंमा मात्र घर आउँछन् । दशैं सकिने बित्तिकै उनी आफ्नो ड्युटीमा फर्किने दिनको तय हुन्छ । एक महिना पनि घरमा आफन्त र साथीहरुसंग रमाउन नपाउँदै उनी झोला बोकेर भारत लाग्छन् ।     भारतको बैङलोरमा उनले मजदुरी गर्न थालेको एक दशक बित्न थाल्यो उनको दैनिकी फेरिएको […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

गुर्जामा सामूहिक तरकारीखेती

म्याग्दी, १८ वैशाख । धवलागिरि गाउँपालिका-१ गुर्जाका किसानले सामूहिक तरकारीखेती सुरु गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत गुर्जाका किसानले जग्गा भाडामा लिएर सामूहिक रूपमा व्यवसायिक तरकारीखेती सुरु गरेका हुन् ।     करिब चार रोपनी जग्गा भाडा लिएर २१ जनाले बन्दा, खुर्सानी, गोलभेँडालगायत तरकारीखेती सुरु गरेका प्रगति लघुउद्यमी समूहका […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

रावाबेँसी पूर्ण खोप सुनिश्चित गाउँपालिका

खोटाङ, १८ वैशाख । रावाबेँसी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसारका सम्पूर्ण सूचक पूरा गरेपछि गत बुधबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।     छ वडा रहेको रावाबेँसीमा जन्मेदेखि १५ महिनासम्मका १४८ बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्षसम्मका ५२५ बालबालिकाले पूर्ण […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बालेन र जापानिज राजदूतबीच भेटवार्ता

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि जापानका राजदूत मायादा तोरुले शिष्टाचार भेट गरेका छन् । बुधबार प्रमुख शाहको कार्यकक्षमा भेटघाट भएको हो ।     भेटमा सहरी विकास निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणका आपसी अभ्यास र सिकाइका विषयमा कुराकानी भएको थियो ।     कुराकानीका क्रममा प्रमुख शाहले, काठमाडौंको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मजदुरहरुको ताकतलाई कमजोर ठान्यो भने दुर्घटना हुन्छ : लक्ष्मण वस्नेत

नेपालका प्रत्येक श्रमिकले १७ हजार ३ सय रुपैयाँ पाउन थालेभने मात्रै अधिकार सुनिश्चित भयो भन्ने बुझ्नुपर्छ । तर तीन प्रतिशत श्रमिकले पनि तोकिएको तलब पाउदैँनन् । विश्वभर नै आठ घण्टा काम गराउने   त्यो भन्दा बढि भए अतिरिक्त पैसा दिने सम्झौता छ । तर नेपालमा कार्यान्वयनको अवस्था दयनीय छ । लक्ष्मण वस्नेत महासचिव दक्षिण एसियाली […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था

काठमाडौँ, १८ वैशाख । आफू बसोबास गरेको स्थानमाबाट नै सेवाग्राहीले स्वास्थ्य बिमा सेवा पाउने व्यवस्था भएको छ ।     बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बिमा गरेकाले आफ्नै थातथलोमा लिन सक्ने छन् ।     स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिनाभित्रमा नै […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै

म्याग्दी, १८ वैशाख । रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ ।     तुदी पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने जनाएको छ ।     आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाका अनुसार विद्युत्गृहमा उपकरण जडान हुनाका साथै र प्रसारण लाइन पनि तयार […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

कैलालीमा गहुँ उत्पादन घट्यो

अत्तरिया कैलाली, १८ वैशाख । गत वर्षको तुलनामा कैलालीमा यस वर्ष दुई हजार दुई सय ९८ मेट्रिक टनले गहुँ उत्पादन घटेको छ ।     कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष ३२ हजार आठ सय ४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १० हजार १४ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष त्यति नै […]