२३ आश्विन २०८३, शुक्रबार
अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

यातायात कार्यालयद्वारा रु ४५ करोड राजस्व सङ्कलन

बागमती, १८ वैशाख । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१र८२ को नौ महिनाका अवधिमा रु ४५ करोड ६६ लाख भन्दा बढी राजस्व  सङ्कलन गरेको छ ।       नयाँ सवारी दत्र्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आव २०८१र८२ को साउनदेखि चैत महिनासम्ममा सो कार्यालयले रु ४५ करोड ६६  लाख […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

शुद्ध, सुरक्षित खानेपानी अब सपना होइन, व्यवहारिक हक बन्नेछ : मन्त्री यादव

सिन्धुली । खानेपानीमन्त्री प्रदीप यादवले आम नेपाली नागरिकका लागि शुद्ध, सुरक्षित खानेपानी सपना मात्रै होइन, अब व्यवहारिक हक बन्ने बताएका छन् ।       विहीबार सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ५ र ६ मा सम्पन्न ‘नाङ्गेडाँडा बृहत् पम्पिङ खानेपानी योजना’ उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारको उच्च प्राथमिकतामा रहेको ‘स्वच्छ पानी, स्वस्थ जीवन’ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशको समृद्धिमा लगाउन सभापति देउवाको आग्रह

पाटन ललितपुर, १८ वैशाख । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासी नेपालीलाई विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरि तिव्र आर्थिक समृद्धि हासिल गर्न आग्रह गरेका छन् ।     नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका’ विषयक […]

पर्यटन मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर, १८ वैशाख । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन ।     त्यसमा एक हजार १६० महिला र एक हजार २२८ पुरुष पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटको सङख्या दुई हजार १८१ रहेको छ ।     सार्क मुलुकका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रिय जनसांस्कृतिक महासङ्घको अध्यक्षमा सुब्बा

काठमाडौँ, १८ वैशाख । नेकपा एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको अध्यक्षमा भूमिका सुब्बा निर्वाचित भएका छन् ।       महासङ्घको काठमाडौँमा आज सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनले सुब्बाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको हो ।       सुब्बा यसअघि महासङ्घको उपाध्यक्ष थिए । महाधिवेशनले उपाध्यक्षमा अशोक राई र नमुना शर्मा, […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

वडामै पुगेर सामाजिक सुरक्षा भत्तासँगै बिरामी जाँच

दार्चुला, १८ वैशाख । हरेक त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंकसम्म पुग्नुपर्ने झण्झटिलो प्रक्रियाको अन्त्य गर्दै मालिकार्जुन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडामै पुगेर वितरण गरेको छ ।     चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक अवधिको सुरक्षा भत्ता माछापुच्छ«े बैंकसँगको समन्वयमा वडातहमै गएर वितरण गरिएको हो ।     सामाजिक सुरक्षा रकम वडामै पुगेर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘चेम्बर श्रमजीवीको हकहित र अधिकारको पक्षमा छ’

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले १ सय ३६औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिएको छ ।       मे १ अथार्त अन्तराष्ट्रिय मजदुर दिवसको सन्र्दभमा शुभकामना सन्देशमार्फत चेम्बरले सम्पुर्ण श्रमजीवीको हकहित र अधिकारको पक्षमा रहेको जनाएको छ ।       श्रमिक बर्गको सुरक्षा, लगानीमैत्री वातावरण मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा चेम्बरले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न सकिएन् : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न नसकेको बताएका छन् ।       १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिदै बिहीवार उनले श्रमिक आयोग गठनका लागि नेपाली कांग्रेस तयार रहेको बताएका हुन् ।       उनले भने, ‘हामीले केही हासिल गरेका छैनौ भन्ने होइन । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘श्रम संसार’ पोर्टलले गलत भाष्यलाई चिर्न सहयोग गर्छ : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले श्रमसँग सम्बन्धित अनलाइन सेवाले रोजगारीका अवसर छैन भन्ने भाष्य हटाउने बताएका छन् । ‘श्रम संसार’ पोर्टलले मुलुकमा सम्भावना छैन, रोजगारीका अवसर छैनन् भन्ने भाष्य हटाउने बताएका हुन् ।     बिहीवार सिंहदरवारमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित ‘श्रम संसार’ पोर्टलको शुभारम्भ कार्यक्रममा बोल्दै उनले गलत […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कांग्रेस श्रमिहरुलाई अधिकार दिलाउने पक्षमा सँधै अग्रस्थानमा छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिहरुको सम्मान र हकहितको विषयमा नेपाल ट्रेड युनियन कांग्रेसले खेलेको भूमिका अत्यन्तै प्रशंसनिय रहेको बताएका छन् ।       १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बोल्दै उनले नेपाल ट्रेड युनियन कांग्रेसले आफ्नो स्थापना कालदेखि नै श्रमिक अधिकार र राजनीति अधिकारको पक्षमा बलियो रुपमा उभिँदै आएको बताएका हुन् […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजु लेकतिर

गोरखा, १८ वैशाख । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जान थालेका छन् । मौसम सुरु हुने बित्तिकै छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजुको लेकतिर जान थालेका स्थानीय छिरिङफुञ्जो लामाले जानकारी दिए ।     “कतिपय हिँडिसके, कतिपय जाने तयारीमा छन्”, उनले भने, “मौसम बिग्रिएर दुःख दिइरहेको छ ।” चुमनुब्री–१ सामागाउँ र वडा […]