२३ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

नेपाली विशिष्ठताको समाजवाद नै श्रमजीवी वर्गको मौलिक पहिचान : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको समाजवाद नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान भएको बताएका छन् ।   उनले बिहीबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै नेपाली विशिष्ठताको समाजवाद नै श्रमजीवी वर्गको मौलिक पहिचान भएको बताएका हुन् ।   ‘सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको नेपाली विशिष्ठताको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । आज मे दिवस अर्थात् अन्तरराष्ट्रिय श्रमिक दिवस । नेपालमा पनि आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।   अन्तरराष्ट्रिय श्रमिक दिवस श्रमिकहरूको पेसागत मर्यादा, सम्मान र अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन  मनाउने गरिन्छ ।   विश्वभरका श्रमिक वर्गहरुले आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

९ बुँदे सहमतिसँगै सडक आन्दोलन फिर्ता, सहमति पत्रमा के छ ?

काठमाडौं । बुधबार सरकारसँग भएको ९ बुँदे सहमतिसँगै लामो समयदेखि आन्दोलनमा रहेका शिक्षकहरुको सडक आन्दोलन फिर्ता भएको छ ।   विगतमा भएका सहमति र सम्झौतालाई ध्यानमा राखी नयाँ विद्यालय शिक्षा ऐन असार १५ भित्र प्रतिनिधिसभाबाट पारित गर्न संसदीय समिति, सत्तापक्षका दलका प्रमुख सचेतकहरूबाट समेत लिखित प्रतिवद्धता व्यक्त भए पछि सडक आन्दोलन फिर्ता भएको हो । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आजको मौसम ः पहाडी भू–भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुका साथै बङ्गालको खाडिबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का हल्का वर्षा भइरहेको छ ।   आज दिउँसो, देशभर आंशिकदेखि […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

काठमाडौं । राजसंस्था पुनस्र्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी समुहले आज पनि प्रदर्शन गर्ने भएका छन् ।     आइतबार राजधानीको माइतीघर क्षेत्रमा शान्तीपुर्ण ब्यानर प्रदर्शन गर्ने भएका हुन् । यो आन्दोलनको आज चौथो दिन हो ।     शुक्रबार राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

प्रधानमन्त्रीसमक्ष एकीकृत समाजवादीले बुझायो मागपत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (एकीकृत समाजवादी) ले मुलुकको आर्थिक, सामाजिकलगायत क्षेत्रमा सुधारका लागि आज मागपत्र बुझाएको छ ।   बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका पदाधिाकारीले मागपत्र बुझाएका हुन् ।   मागपत्रमा ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ को नाराका साथ कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, […]

गण्डकी मुख्‍य समाचार राजनीति विचार समाचार समाज

‘बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ’

वालिङ स्याङ्जा, १७ वैशाख । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बोलेरभन्दा पनि कामले नतिजा देखिनुपर्ने बताएका छन् ।     केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिले यहाँ आयोजना गरेको श्रीमद्भागवत सप्ताह तण्डुलाचल शृङ्गारिक आरती महायज्ञ धार्मिक अनुष्ठानको आज उद्घाटन गर्दै उनले काम नतिजामुखी हुनुपर्नेमा जोड दिए।     “जनताले विश्वास काम गरेपछि मात्रै गर्ने […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट

काठमाडौँ, १७ वैशाख । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा लगातार तेस्रो दिन आज पनि गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव १४ अङ्कले घटेर दुई हजार छ सय २३ दशमलव ८३ को बिन्दुमा कायम भएको हो ।     आज तीन सय १४ कम्पनीको दुई करोड ४६ लाख ४१ हजार दुई सय ६१ […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब

काठमाडौँ, १७ वैशाख । चालु आर्थिक वर्ष २०८१र८२ को आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र मुलुकको अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ ।     राष्ट्रिय तथ्याङ्क कार्यालयले आज आर्थिक वर्ष २०८१र८२ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । जसअनुसार यस आर्थिक वर्षमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा

काठमाडौँ, १७ वैशाख । आज दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी नाउपा का संरक्षक रेशम चौधरी रिहा भएका छन् ।     सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमानसिंह विष्टले लेखेको अनधिकृत पत्रका आधारमा संरक्षक चौधरी पक्राउ गरिएको र अहिले उक्त पत्र अनधिकृत भएको अदालतले जानकारी गराएपछि रिहाई गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।     बुधबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नवनियुक्त राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।     जसमा गणतन्त्र बेलारुसका राजदूत महामहिम मिखाइल कास्को, जर्जियाका राजदूत महामहिम वख्ताङ जाओशभिली, गणतन्त्र मालीका राजदूत महामहिम ब्रिगेडियर जनरल […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

संयुक्त समितिमा आ.व.२०८०/०८१ को सरकारको वार्षिक प्रतिवेदनमा छलफल सुरु

काठमाडौं । संयुक्त समिति आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक प्रतिवेदनमाथिको छलफल सुरु भएको छ ।     बुधबार सिहंदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)मा प्रतिवेदनमाथिको छलफल सुरु भएको सभापति ठाकुर गैरेले जानकारी दिए ।     उनले भने, ‘नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारले संघीय […]