२३ आश्विन २०८३, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

हिमालयन जाभा बास्केटबल लिगको खेलतालिका सार्वजनिक

काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा हुने हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) खेलतालिका सार्वजनिक भएको छ ।   यही बैशाख २० गते देखि सुरु हुने लिगको बुधबार खेलतालिका सार्वजनिक भएको छ ।   सार्वजनिक तालिका अनुसार लिगको उद्घाटन खेलमा शनिवार कीर्तिपुर र सामाखुशी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन शनिवारै हाउण्ड्स एकेडेमी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ।     जसअनुसार,अमेरिकी डलर एकको खरिददर १३४ रुपियाँ ८९ पैसा र बिक्री दर १३५ रुपियाँ ४९ पैसा कायम भएको छ।     यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपियाँ ९३ पैसा र बिक्रीदर १५३ रुपियाँ ६१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्तो छ,आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ ।   समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । जसअनुसार,गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज साहित्य/ समाचार

रातो मच्छिन्द्रनाथको रथयात्रा हेर्न विदेशी पाहुना पुल्चोकमा,निम्ता दिएकोमा खुशी हुँदै दिए धन्यवाद

ललितपुर । नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधि र विभिन्न देशका राजदुतले बिहीबार ललितपुरको पुल्चोक पुगेर वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ यात्रा अवलोकन गरेका छन् ।     ललितपुर महानगरको निमन्त्रणामा उनीहरुले  रथ यात्रा अवलोकन गर्न पुल्चोक पुगेका हुन् । रथ यात्राको अवलोकनका लागि विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि पनि आएका थिए । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आजको मौसमः यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ ।     महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ ।     आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै महाशाखाले कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बागमती, गण्डकी, […]

बागमती मुख्‍य समाचार राजनीति विचार

मन्त्रिपरिषद्को बैठक बस्दै,सरकारको नीति तथा कार्यक्रम पारित गर्ने

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।       शुक्रबार प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजे बस्ने बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ ।       सरकारको नीति तथा कार्यक्रमलाई आजै दिउँसो बस्ने सङ्घीय संसद्को बैठकमा  प्रस्तुत हुनेछ ।       साथै दिउँसो ३ बजेका लागि बोलाइएको संसदको […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठक बस्दै

काठमाडौं । शुक्रबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठक बस्दै छ ।     सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसदमा प्रस्तुत हुँदैछ।     शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।     सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

एनआरएनए एकता महाधिवेशनको तयारी पूरा

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले यही वैशाख २० देखि २२ गते (मे ३–५, २०२५ काठमाडौँमा आयोजना हुन लागेको एकता महाधिवेशनको तयारी पूरा भएको जनाएको छ ।   शनिवारदेखि काठमाडौँमा सुरु हुन लागेको महाधिवेशनका लागि विभिन्न देशबाट सयौँको सङ्ख्यामा प्रतिनिधिहरू (डेलिगेट्स) आइसकेको र अरू बाटोमै रहेको पनि समितिले जनाएको छ । महाधिवेशन […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

एआईको प्रयोगबारे अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगसम्बन्धी एकदिने अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीको प्रचार–प्रसार तथा प्रकाशन विभाग र टीम आईटीले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।     ललितपुरको चाकुपाटस्थित युनिभर्सल इन्जिनीयरिङ एण्ड साइन्स कलेजको सभाकक्षमा वैशाख १३ गते आयोजित कार्यक्रममा ‘पार्टीको प्रचार–प्रसारमा एआईको प्रयोग ः वर्तमान […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज

कतारमा नेपालीको कम्पनीले पायो प्रतिष्ठित ‘सीएसआर अवार्ड–२०२५’

सिरहा । कतारमा एक नेपाली चेलीले सञ्चालन गरेको कम्पनीले प्रतिष्ठित ’कतार सीएसआर अवार्ड–२०२५’ प्राप्त गरेको छ । महोत्तरीकी यासमिन नाजको कम्पनी क्युएसटी ट्रेनिङ एन्ड कन्सलटेन्सीले यो अवार्ड प्राप्त गरेको हो ।       कतारको राजधानी दोहामा बुधबार साँझ आयोजित सीएसआर सम्मिटका अवसरमा सीएसआर प्रमुख डा. सैफ अलि अलहजरीको हातबाट यासमिनले अवार्ड ग्रहण गरिन् । […]

बागमती मनोरन्जन मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सिक्किममा ‘जार’ वल्र्ड प्रिमियर, बाघको दृश्यले दर्शकको ध्यान खिच्यो

सिक्किम । यही वैशाख २६ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘जार’को सिक्किममा ग्राण्ड वल्र्ड प्रिमियर सम्पन्न भएको छ । सिक्किम गान्तोकस्थित वाज्रा वल्र्डमा आयोजित प्रिमियरमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तित्वहरू तथा सिक्किमबाट नेपाली चलचित्र उद्योगमा प्रतिनिधित्व गर्ने चलचित्रकर्मीहरूको उपस्थिति थियो ।     चलचित्रको प्िरमियरमा सहभागी हुन निर्देशक फुर्वा छिरिङ लामाको नेतृत्वमा अभिनेताद्वय […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेहरुविरुद्ध मजदुर वर्ग लाग्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णुु प्रवृत्ति बोक्नेहरु सक्रिय भएकाले तिनका विरुद्ध खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरेका छन् ।       बिहीबार एक सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा विहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकमा […]