२ श्रावण २०८३, शनिबार
अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेप्से परिसूचक घट्यो

काठमाडौँ, १९ वैशाख । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नौ दशमलव ९८ अङ्कले घटेर दुई हजार छ सय १० दशमलव ४० अङ्कमा कायम भएको छ ।     आज तीन सय १९ कम्पनीको एक करोड ८४ लाख ३७ हजार नौ सय ४२ कित्ता शेयर ६५ हजार आठ सय ८४ पटक खरिदबिक्री हुँदा रू सात अर्ब […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

सुधार केन्द्रमा यातना : प्रहरीले ग¥यो सोधपुछ

रौतहट । सुधार केन्द्रमा शारीरिक यातना दिएको विषयमा रौतहट प्रहरीले संचालक संग सोधपुछ गरेको छ ।   गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय तरिकाले निर्घात कुटपिट भएको भिडियो समाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले संचालक संग सोधपुछ गरेको हो ।   जिल्ला प्रहरी कार्यलय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

भैरहवा रुपन्देही, २२ वैशाख । बुटवलको कालिकापथमा रहेको हाइटेन्सन पोलमुनि एक जनाको शव भेटिएको छ ।     उक्त शव शनिबारदेखि बेपत्ता रहेका तिलोत्तमा नगरपालिका–२ बस्ने २० वर्षीय गोपाल टण्डनका रहेको प्रहरीले जनाएको छ ।     जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार टण्डन हराएको भन्दै खोजीका लागि आइतबार प्रहरीमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सामाजिक सञ्जाल प्रयोगमा नियमन आवश्यक

काठमाडौँ, २२ वैशाख । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए छन् । सांसद कृष्णबहादुर रोकायाले मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको आयोजना भए पनि गति लिन नसकेकाले यथासीघ्र सम्पन्न गर्नुपर्नेमा ध्यानाकर्षण गराए ।     सांसद घनश्याम रिजालले दोलखाको लामाबगर फलाक नाकाले आयात र निर्यात तथा पर्यटनको माध्यमबाट लाभ लिन सक्ने उल्लेख […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

एनआरएनएको निर्वाचित समितिले भेट्यो राष्ट्रपति र सभापति देउवालाई

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले राष्ट्रपति रामचन्द्र पौडेल र कांग्रेस सभापति शेर बहादुर देउवालाई भेटघाट गरेका छन् ।     सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समितिले गरेको एकता महाधिवेशनबाट महेश श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वसम्मत चयन भएको थियो । शीतल निवासमा भएको भेटमा अध्यक्ष श्रेष्ठले संघको निर्वाचनबारे जानकारी गराएका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रचण्डको प्रश्न : रेमिट्यान्स उद्यमशीलता कार्यक्रम किन हटाइयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा प्रवासी श्रमिकहरूलाई बेवास्ता गरिएकाप्रति आपत्ति जनाएका छन् ।   सोमबार प्रतिनिधि सभामा बोल्दै उनले विदेशमा पसिना बगाइरहेका लाखौं नेपालीहरूलाई राज्यले नजरअन्दाज गरेको भन्दै प्रश्न गरे,‘आँसु, रगत र पसिना बगाउने प्रवासी श्रमिकहरू राज्यको नजरमा सुखी नेपाली होइनन् ?’   अहिलेको आर्थिक संरचना रेमिट्यान्समा टेकेको भएपनि […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

तीनतले शिवलिङ्गको ‘त्रिलोकेश्वर’ नामाकरण

भक्तपुर, २२ वैशाख । भूमि चाँगुनारायण नगरपालिका–७ वागेश्वरीको वागेहिटीमा रहेको तीनतले अद्भुत शिवलिङ्गको नामाकरण गरिएको छ ।   वागेहिटी मन्दिरमा चाँगुनारायण नगरपालिका नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालयले आयोजना गरेको बृहत् छलफल एवं शिवलिङ्गको नामाकरण कार्यक्रममा सहभागी धार्मिक, आध्यात्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिकलगायत विद्वत वर्गको बृहत् छलफल र धार्मिक ग्रन्थका आधारमा उक्त शिवलिङ्गको नामाकरण गरिएको हो ।   […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नीति तथा कार्यक्रमप्रति प्रचण्ड आक्रोशित, जनताको मन जित्न नसक्ने दावी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही बैशाख १९ गते राष्ट्रपतिबाट प्रस्तुत सरकारको नीति तथा कार्यक्रमप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।     उनले नीति तथा कार्यक्रम जनताको जिवनस्तरसँग जोडिएको वर्तमान यथार्थभन्दा निकै टाढा रहेको उल्लेख गरेका हुन् । उनले भने, ‘नीति तथा कार्यक्रमले न त विगतको समिक्षा […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

प्रसिद्ध धर्मगुरु स्वामी रामभद्राचार्य जनकपुरमा, हिन्दु धर्ममाथिको आक्रमण रोक्न आग्रह

जनकपुर । सम्पूर्ण हिन्दूहरुलाई जागृत हुन स्वामी रामभद्राचार्यजी महाराजले आग्रह गरेका छन् । धर्मचक्रवर्ती तुलसीपीठाधीश्वर ‘पद्मविभुषण’ जगद्गुरू रामानन्दाचार्य स्वामी रामभद्राचार्य जी महाराजले सम्पूर्ण हिन्दूहरुलाई जागृत हुन आग्रह गरेका हुन् ।     सोमबार जनकपुरधामस्थित जानकी मन्दिर दर्शन गर्न आएका विश्वप्रसिद्ध हिन्दू धर्मगुरु रामानन्दाचार्य स्वामी रामभद्राचार्य जीले विभिन्न स्थानमा हिन्दूहरुप्रति भइरहेको आक्रमणको सामना गर्न सम्पूर्ण हिन्दूलाई […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

दलित, महिला बहिष्कार गरेर बनाइने ‘सुखी नेपाली’ कस्तो हो भन्दै प्रचण्डको प्रश्न

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले सीमान्तकृत समुदायलाई उपेक्षा गरेको बताएका छन् ।     प्रतिनिधिसभामा नीति तथा कार्यक्रमबारे बोल्दै अध्यक्ष प्रचण्डले दलित बहिष्कार गरेर बनाइने ‘सुखी नेपाली’ कस्ता हो,? भन्दै प्रश्न गरेका हुन् ।   आफू नेतृत्वको सरकारले अघि सारेका नीति तथा कार्यक्रमलाई स्मरण राउँदै […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, सच्याउनुहोला : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नीति तथा कार्यक्रमलाई ‍औपचारिक र कर्मकाण्डी मात्रै बनाएको बताएका छन् ।     यही जेठ १९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रम तयारीलाई कर्मकाण्ड बनाइएको बताएका हुन् ।     गत वर्ष नीति तथा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सार्वजनिक सूचनामा नागरिकको पहुँच नभए लोकतन्त्र संस्थागत हुँदैन : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन सूचनाको हकले व्यापकता पाउँदै आएको बताएका छन् ।     राष्ट्रपति पौडेलले राष्ट्रिय सूचना आयोगको १८ औं स्थापना दिवसका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् । उनले भने, ‘राज्यको लगानीमा […]