उबुन्टु नेपाल र सीएसआरआईबीच उबु–कन एशिया २०२५ का लागि रणनीतिक साझेदारी
काठमाडौं । नेपालमा ओपन–सोर्स प्रविधि र साइबर सुरक्षाको प्रवद्र्धनका लागि उबुन्टु नेपाल र साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्रबीच औपचारिक साझेदारी भएको छ । आइतबार राजधानी काठमाडौमा भएको साझेदारी हस्ताक्षर कार्यक्रममा दुवै संस्थाले संयुक्त रुपमा आयोजना गर्न लागेको उब–(कन एशिया २०२५ (ग्दगऋयल ब्कष्ब २०२५) भर्चुअल सम्मेलन आगामी भदौ १३–१४ (अगस्ट ३०–३१) मा […]











