एमाले धनुषा अधिवेशनमा मतदाता नामावलीको विवादले लियो उग्र मोड
जनकपुर । नेकपा (एमाले) धनुषाको जिल्ला अधिवेशन निर्वाचन प्रक्रियाको चरणमा पुगेपछि तीव्र विवाद उत्पन्न भएको छ । निर्वाचन समितिले मंगलबारको लागि निर्वाचन कार्यतालिका तय गरेर सम्पूर्ण तयारी पूरा गरिसकेको भए पनि मतदाता नामावली सार्वजनिक भएपछि एक पक्षले समितिमाथि पक्षपात र धाँधलीको आरोप लगाउँदै विरोध जनाएपछि स्थिति तनावपूर्ण बनेको हो । विवाद […]











