२ श्रावण २०८३, शनिबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

स्वास्थ्य मन्त्री पौडेलले निःशुल्क घोषणा गरेको हेमोफिलियाको औषधी नेपाल आइपुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई वितरण गर्ने निःशुल्क औषधी नेपाल आएको छ ।   समस्या परेका नागरिकलाई निःशुल्क औषधी उपब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच गत फागुन ४ गते सम्झौता भएको थियो । सम्झौताअनुसारको औाषधी स्वास्थ्य सेवा विभागमा आइपुगेको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेक्सजेन म्यानेजमेन्ट पब्लिक लिमिटेडमा रूपान्तरण, पूँजी सय करोड पुर्याउने निर्णय

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको विशेष साधारण सभा आज काठमाडौंको मैतिदेवीमा सम्पन्न भएको छ ।   कम्पनीका कार्यवाहक अध्यक्ष अजय कुमार मिश्रको अध्यक्षतामा बसेको सभाले कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ पुर्याउने र पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने महत्वपूर्ण निर्णय सर्वसम्मतिले पारित गरेको हो ।   सभामा प्रवन्ध संचालक रमेश कुमार भट्टराईले बैंक […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

सिरहाका डीएसपी पासवानको कार्यशैलीप्रति स्थानीय जनप्रतिनिधिहरूले गरे प्रशंसा

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) विरेन्द्र पासवानको कार्यशैलीप्रति स्थानीय जनप्रतिनिधिहरूले खुलेर प्रशंसा गरेका छन् ।   सिरहा नगरपालिका–६ का निर्वाचित वडा अध्यक्षले सामाजिक सञ्जाल फेसबुकमार्फत् डीएसपी पासवानप्रति इमानदार, मिलनसार र कानुनी प्रक्रियामा विश्वास गर्ने अधिकृतका रूपमा प्रशंसा व्यक्त गरेका हुन्।   उनले लेखेका छन्, ‘इतिहासमा यति इमानदार, मिलनसार र […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सरकारले सदनमा उठेका प्रश्नको जवाफ दिनुपर्छ : सांसद शर्मा

काठमाडौं । नेकपा माओवादीका सांसद जनार्दन शर्माले शुन्य समय सुनाएर उठाउनको लागि हो भने बन्द गर्नुपर्ने बताएका छन् ।   मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले सदनमा उठेका प्रश्नहरुलाई बेवास्ता गरेको भन्दै सरकारले गम्भिर भएर जवाफ दिनुपर्ने भन्दै सभामुखसँग निर्देशनको लागि माग गरेका छन् ।   उनले भने, ‘संसदमा पटक पटक विषयहरु उठेका छन्, प्रश्नहरु […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

शिक्षक महासंघसँग गरेका सहमतिहरु अब कार्यान्वयनमा जानुपर्छ : एकनाथ ढकाल

काठमाडौं । नेकपा एमालेका सांसद एकनाथ ढकालले सरकारले नेपाल शिक्षक महासंघसँग गरेको नौ बुँदे सहमति अब कार्यान्वयनको चरणमा जानुपर्ने बताएका छन् ।   प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ढकालले सहमति भएका नौ बुँदाहरुलाई व्यवहारमा उतार्ने बेला आएको स्पष्ट पारेका हुन् ।   उनले भने, ‘सरकारले विगतमा पनि सहमति गर्दा उदारता देखाएको भए पनि कार्यान्वयनमा अनुदार […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाल गरिब हुनको कारण असन्तुलित पराराष्ट्र नीति हो : सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले आज नेपाल गरिबी र पछौटेपनको कारण असन्तुलित पराराष्ट्र नीति नै भएको बताएका छन् ।   मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले असन्तुलित पराष्ट्रनीतिले नेपाललाई कहाँ पुर्याउँछ, नेपाली जनतालाई कहाँ पुर्याउँछ भन्दै प्रश्न गरेका हुन् ।   उनले भने, ‘हाम्रो असन्तुलित पराष्ट्रनीतिले नेपाललाई कहाँ पुर्याउँछ, नेपाली जनतालाई कहाँ पुर्याउला ? […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

जानकी जयन्तीमा सार्वजनिक बिदा नदिएकामा आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी जयन्तीको दिन सरकारले सार्वजनिक बिदा नदिएको भन्दै आपत्ति जनाएका छन् ।   मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले खै कता जन्मिएको राम नवमीमा चाँही बिदा दिने, जानकी जयन्तीको दिन बिदा दिन चाँही छुटाउने भन्दै प्रश्न गरे ।   उनले भने,‘यो सगरमाथाको देश, बुद्धको देश भन्दै गर्दा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बालअधिकार अभियान्ता भुवन ऋभूलाई संस्था वल्र्ड जुरिस्ट सम्मान पदक

काठमाडौं । न्यायिक अभियान्ताहरूको संस्था वल्र्ड जुरिस्ट एसोसिएसन (डब्ल्यूजेए) ले बालअधिकारका विश्व अभियान्ता संस्थापक भुवन ऋभूलाई सम्मान पदक अर्थात ‘मेडल अफ अनर’ प्रदान गरेको छ । ऋभु तथा जस्ट राईट्स फर चिल्ड्रेनका संस्थापकसमेत हुन् ।   ‘बालविवाह मुक्त विश्व’ बनाउने एउटा वैश्विक अभियानका लागि आफूलाई समर्पित गरेका ऋभूलाई डब्ल्यूजेले आफ्नो भव्य वार्षिक समारोह विश्व कानुन […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध

नवलपुर नवलपरासी, २३ वैशाख । नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा पानी परेका कारण सडक अवरुद्ध भएको छ । चार लेनमा विस्तार भइरहेको सडकमा आज बिहान परेको पानीले चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।     विनयी त्रिवेणी गाउँपालिका–२ का विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

एकै दिन ५ हजार ३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ हजार ३ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।     नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(मंगलबार) छापावाल सुन प्रतितोला ५ हजार ३ सयले बढेर एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति

जुम्ला, २३ वैशाख । यही वैशाख १७ गते राति परेको असिनापानीले यहाँको स्याउखेतीमा क्षति पुर्याएको छ । गुठीचौर गाउँपालिकाको पूर्वी क्षेत्रमा असिनाले सबैभन्दा बढी स्याउका बिरुवामा क्षति गरेको हो ।   स्याउको चिचिला लाग्ने बेला परेको असिनापानीले क्षति गरेको गुठीचौर –३ का किसान दीपक बुढाले बताए ।     जिल्लामा चार हजार २५० हेक्टरमा स्याउखेती […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

रारामा चलचित्र पर्यटन जलवायु समिट : सचेतना र प्रचार प्रसारमा सहयोग

मुगु । दिन प्रतिदिन पृथ्वीमा बढ्दै गएको तापक्रमका कारण जलवायु परिवर्तनले देखा परेका समस्याहरुलाई मध्यनजर राख्दै रारामा ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को आयोजना गरिएको छ ।   जलवायु परिवर्तनका कारण प्राणी जगतको अस्तित्व सङ्कटमा पर्न सक्ने कुरालाई सचेत गराउन चलचित्रमार्फत काम गर्न सकिने भएकाले सन्देशमुलक कार्यक्रमको आयोजना गरिएको हो ।   जलवायु परिवर्तनका कारण हिउँ […]