भारतले युद्ध चाहेको छैन्,युद्धको लागि कसैले पनि नउक्साउनु होलाः नेता जोली
काठमाडौं । भारतीय जनता पार्टीका नेता डा.विजय जोलीले भारतले युद्ध नचाहेको भन्दै युद्धको लागि कसैले पनि नउक्साउन आग्रह गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले कश्मीरको पहलगाम घटनामा नेपालले गरेको सहयोगको लागि धन्यवाद दिदैँ उनले भारतले युद्ध नचाएको बताएका हुन् । ‘अहिलेको समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जीले भनेका छन् । आदेश छ […]











