२ श्रावण २०८३, शनिबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

पार्टीभन्दा राष्ट्र राम्रो बनाउनु पहिलो कर्तव्य हो : सभापति देउवा

पाटन ललितपुर, २३ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभन्दा पनि राष्ट्र राम्रो बनाउने सबैको कर्तव्य भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।     पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति विषयक सम्वादमा सभापति देउवाले देशको अर्थतन्त्रको क्षेत्रमा उदारीकरणका विषयमा कांग्रेसको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

ललितपुर फिस टनेल एक्स्पो बैशाख २९ गतेसम्म चल्ने

काठमाडौं । ‘ललितपुर फिस टनेल एक्स्पो २०८२’ वैशाख २९ गतेसम्म चल्ने भएको छ ।   ललितपुरको चिडियाखाना सँगै रहेको फुटबल ग्राउन्डमा वैशाख १ देखि सुरु भएको एक्स्पो आगामी २९ गतेसम्म चल्ने भएको हो ।   दर्शक एवम अवलोकनकर्ताको चाप बढेसँगै एक्स्पोको समयावधि थप गर्ने तयारीमा आयोजक पुगेको हो । एक्स्पोमा फिस टनेल र सुनामी राइडको […]

मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

एमाले धनुषा अधिवेशनमा झडप, अवस्था तनावग्रस्त

जनकपुर । जनकपुरधाममा जारी नेकपा एमालेको धनुषाको आठौं जिल्ला अधिवेशन स्थलमा दुई पक्षबीच झडप हुँदा अवस्था तनावग्रस्त भएको छ ।     निर्वाचन हुने भनिएको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको हल र परिषरमा अहिले पनि दुबै पक्षबीच झडप भएको हो ।     ढुङा हानाहानका साथै कुर्सी, पंडाल, रुखका हाँगालगायत प्राङ्गणमा भएका वस्तुहरुमा तोडफोड […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता

काठमाडौं । नेपाल सरकार अन्तरगतको खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकार अन्तर्गतको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत लागत सहभागिता सम्झौता भएको छ ।   मंगलबार खानेपानी मन्त्रालय सिंहरबारमा एक कार्यक्रमको आयोजना गरी खानेपानी मन्त्रालयका सहसचिव ई.रमाकान्त दुवाडी र कर्णाली प्रदेश सरकार, जलस्रोत तथा उर्जा विकास मन्त्रालयका तर्फबाट […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

प्रदीप नेपालको निधन

२३ वैशाख, काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।   उनी पार्किन्सन रोगबाट पीडित थिए ।   पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए ।   केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो सोमबार आईसीयूमा राखिएको थियो । उनी पूर्व […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेप्से परिसूचकमा सामान्य सुधार

काठमाडौँ, २३ वैशाख । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज एक दशमलव ०३ अङ्कले बढेर दुई हजार ६११ दशमलव ४३ को बिन्दुमा कायम भएको हो ।   आज ३१८ कम्पनीको दुई करोड पाँच लाख ४२ हजार ७६४ कित्ता शेयर ८० हजार ५४ पटक खरिदबिक्री हुँदा रू आठ […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

बाजुरामा रेबिजविरुद्धको खोप अभाव, सर्वसाधारण मर्कामा

बाजुरा । जिल्ला अस्पताल बाजुरा लगायतका स्वास्थ्य संस्थामा रेबिजविरुद्ध प्रयोग हुने खोप अभाव भएपछि सर्वसाधारण मर्कामा परेका छन् ।   एक साता यता स्वास्थ्य संस्थाहरूमा खोप अभाव हुँदा उपचारका लागि आएका बिरामीहरू निराश भएर फर्किनुपर्ने अवस्था छ ।   सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप हाल जिल्ला अस्पताल बाजुरामा छैन । अस्पतालले सोमबार […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

तराईका बजारमा विषादीयुक्त तरकारी छ्यापछ्याप्ती

इटहरी । मङ्गलबार धरान उपमहानगरपालिकामा २४ क्विन्टल भन्दा बढी तौलको काउली(फूलकोवी) नष्ट गरियो । काउली जाँच गरिएको विषादीका मात्रा ९७.४ प्रतिशत रहेको थियो ।   धरान–१३ स्थित कृषि बजारमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईले परीक्षण गर्दा विषादीको मात्रा अत्यधिक देखिएकाले तत्काल नष्ट गरिएको धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाले बताए ।   नजिकै […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

राजावादीको आन्दोलनमा गएर ज्यान गुमाउने सहिद घोषणा गर्न सकिदैन् : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले चैत्र १५ गतेको राजावादीको आन्दोलनमा ज्यान गुमाउनेहरुलाई सहिद घोषणा गर्नुपर्ने मागप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।   मंगलबारमा आयोजित विश्वसनीय पत्रकारिताका लागि सुचनाको हकको प्रयोग विषयक अन्तर्किया कार्यक्रममा बोल्दै उनले राजावादीको आन्दोलनमा गएर ज्यान गुमाउने अनि त्यसलाई लोकतन्त्रवादीले सहिद घोषणा गरिदिनपर्ने ? भन्दै प्रश्न गरे । […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

त्रियुगामा आएको बाढीले बस बगायो

२३ वैशाख, काठमाडौं। उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर पाँच सिवाईस्थित त्रियुगा नदीमा आएको बाढीले बस बगाएको छ । को १ ख ४७५३ नम्बरको बराहक्षेत्र नामक यात्रुबाहक बस मंगलबार बिहान बगाएको हो । सोमबार अबिरल बर्षासँगै त्रियुगामा पानीको बहाव बढेको थियो । बिवाहकालागि रिजर्भ यात्रुवाहक बस सोमबारै उदयपुरको सिवाईबाट जन्ती लिएर सप्तरीको गंगाजली पुगेको थियो । […]

कर्णाली मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माणमा ढिलाइबारे मन्त्रीको चासो

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनअन्तर्गत बाँकेको बानियाभार क्षेत्रमा देखिएको विवाद समाधान गर्न निर्देशन दिएका छन् ।   मन्त्री खड्काले आज आयोजना प्रमुख रविकुमार चौधरीलाई मन्त्रालयमा बोलाएर आयोजना विस्तारका क्रममा उक्त क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका हुन् ।   बाँकेको बैजनाथ गाउँपालिका–४ बानियाभार क्षेत्रमा स्थानीयको […]