माया–प्रेमका बारेमा साहित्य धेरै लेखियो, अब पर्यावरणबारे लेखौं : विजय हितान,साहित्यकार
वेलायतबाट नेपाल कुनै न कुनै सन्दर्भ वा कार्यक्रम तय गरेर आउने गरेको छु । यस पटक यही जेठ १७ गते काठमाडौंम आयोजना हुने ‘दशौं वातावरण साहित्य गोष्ठी’का सिलसिलामा नेपालमा छु । श्रृखंलावद्ध रुपमा आयोजना गरिंदै आएको यस्तो गोष्ठी सन् २०१६ सालमा लन्डनमा शुभारम्भ गरेका हौं । यस पटकको यो गोष्ठी अलिक बृहत र पृथक […]











