राजावादीहरुको आन्दोलनको कुनै औचित्य छैन : पूर्ण बस्नेत
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राजावादीहरुको आन्दोलनको औचित्य नभएको बताएका छन् । राजसंस्था पुनःस्थापनावादीहरुको काठमाण्डौ केन्द्रित आन्दोलनप्रति टिप्पणी गर्दै उनले मुलुक कुनै पनि हालतमा प्रतिगमनतर्फ फर्कने नसक्ने ठोकूवा गरेका हुन् । बस्नेतले भने, ‘मुलुकमा सुशासनको जनअपेक्षासँग राजावादीहरुको आन्दोलनको कुनै सरोकार छैन । […]











