‘सगरमाथा संवाद’ जलवायु परिवर्तनको मुद्दा उठाउने उपयुक्त मन्च : सांसद घर्ती
काठमाडौं । नेकपा एमालेकी सांसद इश्वरी घर्तीले ‘सगरमाथा संवाद’ जलवायु परिवर्तनको पक्षमा रहेको बताएकी छन् । बिहीबार प्रतिनिधी सभाको बैठकमा बोल्दै सांसद घर्तीले सगरमाथा संवाद जलवायु न्यायको पक्षमा रहेको भन्दै यो संवाद जलवायु परिवर्तनको विषय उठाउने उपयुक्त विश्व मन्चका रुपमा रहेको बताइन् । उनले शुक्रबारदेखि हुने ‘सगरमाथा संवाद’ लाई शुभकामना पनि दिइन् । […]











