२२ आश्विन २०८३, बिहीबार
कोशी मुख्‍य समाचार विचार समाचार समाज

कोशी राजमार्गको भोटखोला खण्डमा बाढीले जलविद्युत् आयोजना र सडक बगायो

खाँदबारी सङ्खुवासभा, १८ जेठ । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका-३ स्थित हटिया र हुङ्गुङ क्षेत्रमा सडक बगाएको छ ।     भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार करिब ५० मिटर कच्ची सडक बगेको छ । बाढीका कारण सडकसँगै लघु जलविद्युत् आयोजना, काठेपुललगायत संरचनामा पनि क्षति पुगेको छ ।   […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज साहित्य/ समाचार

राष्ट्रको समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुपर्ने

भक्तपुर, १८ जेठ । प्रथम महिला राधिका शाक्यले देशको समृद्धिलाई केन्द्रमा राखेर समाजका सबै वर्गले काम गर्नुपर्ने विचार व्यक्त गरेकी छन् ।     आज यहाँ आयोजित एक कार्यक्रममा पुस्तक विमोचन गर्दै उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर हरेक नेपालीले राष्ट्रका खातिर काम गर्नुपर्ने बताइन् ।     देशमा गणतन्त्र स्थापना भएपछि शिक्षा, स्वास्थ्य, कृषि, सडकलगायत […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

गृहयुद्धको चपेटामा यमन, खुट्टा गुमाएका एक वालकको मार्मिक जीवन

एजेन्सी । यमनमा गृहयुद्ध जारी रहँदा धेरै वालवालिकाहरुको विचल्ली भएको छ । धेरैले अशक्त जीवनसँग संघर्ष गरिरहेका छन् । एकै दिनमा तीन भाइबहिनी गुमाएर आफू अपाङ्ग बनेका सात वर्षीय बालक हमेद अल अथौरी कठिन जीवन बाँचिरहेका छन् । मध्य यमनको ताइजको एउटा समुदायमा बस्दै आएका उनीका आसपास बारम्बार गोलीबारी भइरहेको छ ।     गोलाबारीका […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘स्वर्णकथा : नेपाली फुटबल’को लोकार्पण

काठमाडौं । पत्रकार हिमेशरत्न वज्राचार्यद्वारा लिखित पुस्तक ‘स्वर्णकथा : नेपाली फुटबल’को लोकार्पण गरिएको छ । आइतबार एक विशेष कार्यक्रमकाबीच उक्त पुस्तक लोकार्पण गरिएको हो ।       पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पत्रकार भूपेन्द्र खड्काले खेलकुदको यो किताव प्रकाशन गरिरहँदा खेलकुदको इतिहासका बारेमा बुझ्न सजिलो हुने बताए । उनले खेलकुदको बर्तमानका बारेमा खेलाडीका बारेमा र […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।       जुलुस लिएर बालुवाटार जाने क्रममा थापालाई पक्राउ गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।       राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा उनी आइतबार नक्सालको नाराणचौरबाट पक्राउ परेका हुन् ।       प्रहरी टोलीले उनलाई तान्दै भ्यानमा हालेको थियो । यस […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

सामुदायिक वन व्यवस्थापनको पहल गर्दै स्थानीय सरकार

राँझा बाँके, १८ जेठ । बाँकेमा सबैभन्दा बढी वनक्षेत्र रहेको राप्तीसोनारी गाउँपालिकाले सामुदायिक वन व्यवस्थापनका लागि सरोकार भएकासँग छलफल गरेको छ ।     सामुदायिक वन ऐनलाई कार्यान्वयन गर्ने उद्देश्यले पहिलो चरणमा कार्यविधिको मस्यौदामाथि गाउँपालिकामा सरोकार भएका निकायबीच छलफल गरिएको राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले जानकारी दिए ।     “वन व्यवस्थापनका लागि गाउँपालिकाले […]

बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै

काठमाडौँ, १८ जेठ । सहकारी अपचलनसम्बन्धी कथामा आधारित चलचित्र ‘महाभोज’ यही जेठ ३० गतेदेखि देशभर प्रदर्शन हुनेभएको छ ।       निर्देशक दिनेस राउतका अनुसार यसअघि यही जेठ १५ गते प्रदर्शन गर्ने निर्णयसहित प्रचारप्रसार भए पनि सहकारीसम्बद्ध सङ्घ/संस्था र पीडितको नाममा सहर कन्द्रित विरोध कार्यक्रम हुन थालेपछि रोकिएको सो चलचित्र जेठ ३० गते प्रदर्शन […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बरिष्ठ साहित्यकार रसिकको निधन, अन्तिम संस्कार सोमबार मात्र गरिने

काठमाडौं । बरिष्ठ साहित्यकार एवम गीतकार गणेश रसिकको निधन भएको छ । ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको उनी निकट संचारकर्मी राजकुमार दाहालले जानकारी दिए ।       ७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए । रसिककी छोरी बेलायतबाट भोलि(सोमबार)नेपाल फर्किएपछि अन्तिम संस्कार गरिने भएको छ । अहिले उनको शव टिचिङ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

अपाङ्गता भएकाहरुको महिला व्हीलचेयर बास्केटबलमा डब्लुएसए प्रथम

काठमाडौं । उपत्यकाव्यापी महिला व्हीलचेयर बास्केटबल प्रतियोगितामा व्हील चेयर स्पोर्टस् एशोसिएसन (डब्लुएसए)ले प्रथम स्थान हासिल गरेको छ ।       काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले शनिवार राजधानीमा आयोजना गरेको प्रतियोगितामा जावलाखेल व्हीलचेयर स्पोर्टस क्लब (जेडब्लुएससी) ले दोस्रो स्थान, स्पाइनल कड इन्ज्युरी नेटवर्क नेपाल (एससीआइएनएन) ले तेस्रो स्थान हासिल गरे ।       विजेता […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

काभ्रेपलाञ्चोकमा अस्थायी आवास निर्माण

काभ्रेपलाञ्चोक, १८ जेठ । विसं २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोबाट पीडितलाई अस्थायी आवास निर्माणार्थ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यविधिप्रति यहाँका जनप्रतिनिधिले असन्तुष्टि जनाएका छन् ।     उनीहरुले प्राधिकरणले बनाएको साझेदारीमा स्थानीय तहले ठूलो आर्थिक भार थपिने जनाउँदै कार्यविधिअनुसारको २० प्रतिशत रकम व्यहोर्न नसक्नेसमेत प्रतिक्रिया दिएका हुन् ।     […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विश्व दुग्ध दिवस : दूधको भुक्तानी समयमै नपाएको गुनासो

हेटौंडा । विश्व दुग्ध दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा दुग्ध क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्था, व्यवसायी, वैज्ञानिक, सहकारी प्रतिनिधि र सरकारी अधिकारीहरूले किसानको भुक्तानीदेखि दुग्ध पदार्थको खपतको विषयमा विभिन्न छलफल गरेका छन् ।     ‘दूधको खपत बढाऔं, अर्थतन्त्रलाई सबल बनाऔं’भन्ने नाराका साथ मनाइएको उक्त कार्यक्रममा दुग्ध क्षेत्रमा विद्यमान समस्या, समाधानका उपाय र भविष्यको बाटोबारे गहिरो […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

यातायात व्यवसायीलाई वार्तामा आउन आह्वान

गण्डकी, १८ जेठ । गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पुनःआह्वान गरेको छ ।     भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै यातायात व्यवसायीका मागका सन्दर्भमा छलफल गरी निकास निकाल्न वार्ताका लागि आह्वान गरेको हो ।     ‘राइड सेयरिङ’लाई वैधानिकता दिएको विरोधमा सार्वजनिक यातायात बन्द गरेका यातायात […]