१ श्रावण २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू लिन योजना आवश्यक

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले सरकारले नयाँ योजना, सिँचाइ नीति २०१८ बनाएको बताएका छन् ।     बिहीबार काठमाडौंमा आयोजित सिचाइ सेमिनार २०२५ तथा कृषि–खाद्य प्रणाली रूपान्तरणको लागि पानी कार्यक्रममा उनले सिँचाइ प्रणाली सहि गर्न र कृषि जानकारी साझा गर्न स्मार्ट निर्णयहरू लिनुपर्ने भन्दै सरकारले नयाँ योजना, सिँचाइ नीति २०१८ बनाएको बताए […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

गायिका एलिना चौहान पोखरामा, कोटिहोममा प्रस्तुति दिने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विहीबार गायिका एलिना चौहानको विशेष प्रस्तुती दिने भएकी छिन् ।     कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थितिसँगै सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएका बेला गायिका चौहानले प्रस्तुती दिन लागेकी हुन् ।     जसका लागि गायिका चौहान पोखरा पुगिसकेकी छिन् । गायिका […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रधानमन्त्रीसँग चिनियाँ जनकंग्रेसका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।     प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा चिनियाँ टोलीले यही जेठ २ गतेदेखि काठमाडौँमा हुने सगरमाथा संवादको सफलताको कामना गर्दै नेपाल र चीनबीचको लामो र मित्रवत् सम्बन्धलाई अझ अभिवृद्धि […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने

चितवन, १ जेठ । भरतपुर महानगरपालिका–१२ मा रहेको रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने भएको छ ।     महानगरपालिकाले गौरवको आयोजनाका रुपमा प्राथमिकता दिँदै वनको राइनो पार्क क्षेत्रको आठ बिगाहा क्षेत्रफलमा वन्यजन्तु उद्घारसमेत गर्न मिल्नेगरी संरचना निर्माण गर्न लागेको हो ।     आयोजनाको आज शिलन्यास गर्दै महानगर प्रमुख रेनु दाहालले पर्यटकीय […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस

काठमाडौँ, १ जेठ । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष प्रतिवेदन पेस गरेको छ ।     अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा समितिका संयोजकसमेत रहेका राजस्व सचिव दिनेशकुमार घिमिरेले अर्थमन्त्री पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।     समितिले सबै किसिमका आर्थिक क्रियाकलापलाई कर प्रणालीमा समेट्नुपर्ने र कर आधार विस्तार गर्नुपर्ने सुझाव दिएको […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

मुस्ताङमा हिउँ पर्ने याममा हिउँ नपर्दा …

गण्डकी, १ जेठ । मुस्ताङमा तीन वर्ष यता हिउँ पर्ने याममा हिउँ परेको छैन । हिउँ नपरेकै कारण यहाँकोे कृषि प्रणालीमा गम्भीर असर परिरहेको स्थानीयवासी शेरबहादुर गुुरुङले बताए ।     पछिल्ला वर्षमा स्याउमा विभिन्न किसिमका रोग लाग्न थालेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनको प्रत्यक्ष असर मुस्ताङमा परिरहेको बताए । स्थानीयवासीका अनुसार पछिल्ला वर्ष तल्लो […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

हुरीले घर भत्कँदा एक जनाको मृत्यु

भद्रपुर झापा, १ जेठ । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।   हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो । यो घटना गए रातिको […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

मुस्ताङ, १ जेठ । जिल्लाको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ ।     गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले रु चार करोड ४६ लाखमा बहुवर्षीय ठेक्का लगाएर निर्माण प्रारम्भ गरेको हो ।     उक्त कार्यालयका सूचना अधिकारी घनश्याम मगरका […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण

तनहुँ, १ जेठ । जिल्लाको बन्दीपुर गाउँपालिकाको कृषि शाखाले एक सय किसानलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको छ ।     गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानीमा सेरेना जातका मौरीका घार उपलब्ध गराइएको हो ।     मह उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ तीन दिनको मौरीपालनसम्बन्धी तालिम दिएसँगै मौरीसहितको घार […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन

वीरगञ्ज पर्सा, १ जेठ । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ ।     वीरगञ्ज महानगरको निर्णयअनुसार आजदेखि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा पठनपाठन सुरु भएको हो । अर्को सूचना जारी नभएसम्म बिहान समयमा ६ बजेदेखि अध्यापन हुनेछ ।     महानगरपालिकाका अनुसार वीरगञ्ज नगर क्षेत्रमा ९२ […]

कोशी पर्यटन मुख्‍य समाचार समाचार समाज

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

खोटाङ, १ जेठ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास गरेको छ ।     पूर्वी तराईको खुवालुङदेखि पहाडैपहाड हुँदै विश्वको सर्वोच्च शिखर सगरमाथा चोमोलुङ्मा सम्म सहज रुपमा पैदल यात्रा गर्न सकिने छोटो पर्यटकीय पदमार्ग निर्माण गर्ने उद्देश्यसहित पर्यटन केन्द्रले ग्रेटर मुन्दुम ट्रेल विकास गरेको हो ।     चतराधामस्थित […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै

गलेश्वर म्याग्दी, १ जेठ । रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक रु २३ करोड ३२ लाखको लागतमा कालोपत्र हुने भएको छ । यस निम्ति आवश्यक तयारी भइरहेको छ ।     ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रको तयारी थालेको हो ।     सडक फराकिलो पार्ने, टेवा पर्खाल लगाउने, वर्षाको पानी निकासका निम्ति […]