नक्कली कागजात बनाउने गिरोह पक्राउ
काठमाडौँ, १ जेठ । सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्रलगायत कागजात किर्ते गरी नक्कली बनाउने गिरोहका तीन जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको तारकेश्वर नगरपालिका – ७ फुटुङबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले नक्कली कागजात बनाउने गोरखाको भीमसेन गाउँपालिका -१ मसेलकी ४६ […]











