१ श्रावण २०८३, शुक्रबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

चिया टिप्न र वृद्धवृद्धाको हेरचाहमा रोबोटको प्रयोग

एजेन्सी । चीनमा रोबोटको प्रयोग विस्तार हुँदै गएको छ । वृद्धवृद्धाको हेरचाहदेखि कृषि कर्मका लागि रोबोटहरुको प्रयोग गराउन थालिएको छ ।     पूर्वी चीनको हाङझाउ शहरमा चिया बगानमा रोबोटहरू प्रयोग भइरहेका छन् । जसले चियाको पात टिप्ने काम गरिरहेका छन् ।     त्यस्तै वृद्ध हेरचाह गर्न र मानिसहरुलाई ओछ्यानबाट उठाउन पनि रोबोटको प्रयोग […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास अमेरिका, २ जेठ । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले गौतम बुद्धको जन्मभूमि नेपाल भएको भन्दै हरेक वर्षको १५ मेलाई ‘बुद्ध डे’ का रुपमा मनाउन सङ्कल्प प्रस्ताव पारित गरेको हो ।     राज्यसभाको बैठकमा सभामुख डस्टिन बुरोले पेस गरेका १५ मे लाई ‘बुद्ध डे’का रुपमा मनाउनेसम्बन्धी प्रस्ताव सर्वसम्मते पारित भएको हो । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ब्रोडवेका सबै आईटी कोर्षमा १८ प्रतिशत छुट

काठमाडौं । जेठ २ गते अर्थात आजदेखि कक्षा १२ को परीक्षा सकिएको छ । अब नतिजा आउन करिब ३ महिना लाग्छ ।   परीक्षा दिएर बसेका विद्यार्थीका लागि यो खाली समय हो । नयाँ सीप सिक्ने र उच्च शिक्षाका लागि के पढ्ने भनेर एक्सप्लोर गर्ने समय पनि यही हो ।   यसैलाई मध्यनजर गर्दै विगत […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मेलम्चीको पानी बालाजु क्षेत्र र नागार्जुन नगरपालिकामा वितरण गरिने

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको छ ।   खानेपानीमन्त्री प्रदीप यादवको निर्देशन पश्चात आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँ महानगरपालिका–१६ अन्तरगत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिका अन्तरगतको वडा नं १ र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम जारी, डेढ बर्षभित्र सबै काम सकिने

काठमाडौं । त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम पूर्ण रुपमा सम्पन्न गर्न अझै डेढ बर्ष लाग्ने देखिएको छ । निर्माण कार्य रफ्तारमा भएपनि पूर्ण रुपमा काम सक्न अझै डेढ बर्ष लाग्ने देखिएको हो ।     ‘हाल ट्याक्सी–वे’, ह्यांगर र अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई पार्किङ क्षेत्र निर्माणको काम जारी छ । नागरिक उड्डयन प्राधिकरण क्यान हवाई यातायात […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

८२ अर्ब ८२ करोड ३५ लाखको लेखापरीक्षण गर्दा ८५ करोड १७ लाख वेरुजु

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक ताराप्रसाद पाण्डेले वार्षिक प्रतिवेदन पेश गरेका छन् ।     नेपालको संविधानको धारा २९४ को उपधारा ९३० र लेखा परीक्षण ऐन, २०७५ को दफा १९ को उपदफा ९४० बमोजिम महालेखापरीक्षकको कार्यालयबाट आर्थिक वर्ष २०८०÷०८१ को आर्थिक कारोबारको लेखापरीक्षण गरी तयार गरिएको बागमती प्रदेशको […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

जोगबुडा अस्पताल ५० शैय्यामा स्तरोन्नति हुँदै, सरकारले दियो स्विकृति

काठमाडौं । डडेलधुरा जिल्लाको परशुराम नगरपालिका मातहतको १५ शैय्याको जोगबुढा अस्पताल ५० शैय्यामा स्तरोन्नति हुने भएको छ । मन्त्रीपरिषद्को बैठकले अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गरी प्रदेश सरकारले सञ्चालन गर्ने गरी स्वीकृति दिएको हो ।     नगर प्रमुख भरत जोशी यो सबै नगरबासीका लागि खुसीको क्षण रहेको बताउँछन् । ‘नगरबासीले आफ्नै गाउँ ठाउँमा गुणस्तरीय स्वास्थ्य […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

‘हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु भएको बताएका छन् ।       शुक्रबार नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उदघाटन सत्रलाई सम्बोधन गर्दै उनले हिमाल जोगाउनु भनेको पृथ्वी र मानवता जोगाउनु भएको भन्दै यही यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरेको बताए […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

लागूऔषध सहित हेटौँडाबाट २ जना पक्राउ

हेटौँडा । लागूऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले बुधबार २ जनालाई पक्राउ गरेको छ ।     बुधबार दिउँसो ३ बजेको समयमा प्रहरी टोलीले हेटौँडा–१५, रातोमाटेमा सुरक्षाजाँच गर्ने क्रममा पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका–५ का २० वर्षीय करण राय र २९ वर्षीय उपेन्द्र रायभरलाई लागूऔषध खैरो हेरोइन १८ ग्राम १५० मिलिग्रामसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

यी तीन प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   हाल देशका पहाडी भू—भागमा आंशिक देखी साधारणतया बदली र बाँकी भू—भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहेको छ ।     विभागका अनुसार आज दिउँसो कोशी, […]

जीवनशैली मुख्‍य समाचार समाचार समाज

विदेश पलायन र बसाइसराइले परिवारहरु विभाजितभए : तथ्यांक अधिकारी लामिछाने

काठमाडौं । परिवार भन्ने वित्तिकै सुख–दुःख साथदिने व्यक्तिहरुको समूहभन्ने बुझिन्छ। तरनेपालमाक्रमशःबढ्दो आधुनिकताअनिविकासक्रमसँगै पारिवारिक मूल्य, मान्यता र अवधारणाहरु घट्दै गएकाछन् । अहिले परिवारका मुलव्यक्तिहरु जिविकोपार्जनकालागिविदेश जानेक्रमबढेपछिपरिवार र सामाजिकभावनामानकारात्मक असर पर्न थालेको छ । पारिवारिक मूल्य, अपनत्व, सदभावना, एकताअनि समानतामाकमी देखिएको छ । यसै सन्दर्भमा राष्ट्रियतथ्यांककार्यालयकाउपप्रमुखतथ्यांकअधिकारी एंवप्रवक्ताढुण्डीराजलामिछानेले परिवारसँग सम्बन्धितविषयकाबारेमा जागरूकताबढाउन र परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक र […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री पौडेलले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने छ । यसैगरी आजकै बैठकमा अर्थमन्त्री पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त […]