२२ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

काठमाडौं महानगरको सीप मेला कति उपयोगी 

काठमाडौं । काठमाडौं महानगरपालिकाले आयोजना गरिरहेको दोस्रो संस्करणको सीप मेला काठमाडौंको ठूलो टुँडिखेलमा जारी छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ नारा दिएर संचालनमा रहेको मेलामा १० क्षेत्रका ३७ पेसामा तालिम प्रदान गर्ने लक्ष्य छ ।   तालिमको सञ्चालन अवधि ३० दिनको हो । तालिम दैनिक छ ओटा कक्षा सञ्चालन गरेर १०० घण्टा तालिम […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

निकुञ्जमा कर्मचारी अभाव हुँदा १४ बर्ष देखिका मुद्दा किनारा लागेनन्

मुगु । रारा राष्ट्रिय निकुञ्जमा दरबन्दी अनुसारको कर्मचारीको अभाव भएको छ । निकुञ्जमा रहेको हुटुमा क्षेत्रमा आवश्यक कर्मचारी नपठाउँदा विभिन्न प्रकृतिका मुद्दाको किनारा लाग्न सकेको छैन् । कतिपय मुद्दा १४ वर्षदेखि पेन्डिङमा छन् ।   निकुञ्ज कार्यालयमा प्रमुखका रुपमा उप–सचिव तहको दरबन्दी भएपनि निकुञ्ज विभागले हालसम्म दरबन्दी अनुसारको कार्यालय प्रमुख नखटाउँदा आर्थिक बर्ष २०६८/०६९ देखि […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

आज सुनको मूल्य तीन हजारले घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तीन हजार रुपैयाँले घटेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्यमा भारी गिरावट आएको हो ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मूल्य १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।     यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

सय मिटरमा अदित्य र गौरीलाई स्वर्ण

काठमाडौं । मधेश प्रदेशका अदित्य यादव र सुदूरपश्चिम प्रदेशकी गौरीकुमारी साउदले यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा आइतबार स्वर्ण जितेका छन् । आदित्य छात्र तथा गौरी छात्रामा पहिलो भएका हुन् ।     त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अदित्यले निर्धारित दूरी ११.६ सेकेन्डमा पूरा गरे । कर्णाली प्रदेशका सुरेन्द्र परियारले रजत तथा कोशी प्रदेशका […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम

बेनी म्याग्दी, २५ जेठ । धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ । आयोजनाको विद्युत्गृह रहने मालिका गाउँपालिका–७ भारबाङस्थित आउटलेटतर्फबाट सुरुङ खन्न सुरु गरिएको हो ।     सुरुङ खन्ने कामको शुभारम्भ गर्दै मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले आयोजनाको निर्माणकार्यमा आवश्यक उपकरण […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’

गलकोट बागलुङ, २५ जेठ । बागलुङ नगरपालिका–५ मालिका निवासी कालिका किसानले घरमा हुर्काएको छमहिने बाख्राको पाठी तुलसी सापकोटालाई उपहार प्रदान गरे ।     ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिकाले हेफर परियोजनाको प्राविधिक सहयोगमा महिलाहरूलाई एक सय चार बाख्राका पाठी वितरण गरेको छ । यसअन्तर्गत सापकोटाले उपहारमा पाठी प्राप्त गर्नुभएको हो । कालिका किसानले गत वर्ष […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

११ वर्षपछि डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

म्याग्दी, २५ जेठ । मालिका गाउँपालिका–३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको एक दशकपछि आफ्नै भवनबाट सेवा सञ्चालन गरेको छ । विस २०७१ मा स्थापना भएको एकाइ ११ वर्षसम्म भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो ।     मालिका –३ का वडाध्यक्ष मोतिप्रसाद बुढाका अनुसार स्वास्थ्य एकाइको सुविधायुक्त नयाँ भवन निर्माण गरेर सेवा सञ्चालन गरिएको छ […]

गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

पसगाउँका प्रकृति र संस्कृतिलाई पदयात्रा पर्यटनसँग जोडिँदै

गण्डकी, २५ जेठ । सिस्नोको तरकारी, कोदोको सेल, निगुरो, गिठ्ठा आदिका परिकारका कारण लमजुुङको क्होलासोँथर गाउँपालिका–६ स्थित पसगाउँले पर्यटक लोभ्याउने गरेको छ ।   प्राकृतिक सुन्दरतासँगै परम्परागत संस्कार र संस्कृतिलाई जोगाएर राखेको यो गाउँ गुरुङ संस्कार र संस्कृतिका लागि आफैँमा जीवन्त सङ्ग्रहालयजस्तै देखिन्छ । समुद्री सतहबाट एक हजार ६५० मिटरको उचाइमा रहेको यस गाउँको प्राचीन […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

निफ्राको ऋणपत्र खरिदकालागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ऋण पत्र खरिदकालागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।   बैंकले गत जेठ १८ गतेदेखि  १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ७ वर्षे अवधिको ५ अर्ब रुपैयाँ बराबरको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत, २०८८÷८९’ नामक ऋणपत्र निष्कासन गरेको थियो । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मन्त्री यादवले गरे शङ्खधर साख्वाधर पार्कको उद्घाटन

वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका–४ स्थित शङ्खधर साख्वाधर पार्कको उद्घाटन गरेका छन् ।   मन्त्री यादवले शनिबार एक विशेष कार्यक्रमकाबीच वीरगन्ज महानगरपालिका–४ मा निर्माण सम्पन्न भएको उक्त शङ्खधर साख्वाधर पार्कको भव्य समारोहकाबीच उद्घाटन गरका हुन् ।   समारोहमा मन्त्री यादवले शङ्खधर साख्वाधरजस्ता राष्ट्रसेवकको योगदान सम्झन लायक भएको उल्लेख गर्दै यस्ता सार्वजनिक स्थलले समाजमा […]