२२ आश्विन २०८३, बिहीबार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

कोटिहोममा महाआरतीको तयारी, राजु र सम्झनाले भजन सुनाउने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज(शुक्रबार)महाआरती हुने भएको छ । महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार आज बेलुका ६ बजे महाआरती हुँदैछ । कोटिहोममा आज बेलुका महाआरती भएको हुँदा सम्पूर्ण भक्तजनलाई सहभागी जनाउन आग्रह गरिएको छ ।   यसैगरी आज नै कोटिहाममा भजन प्रस्तुत गर्नका लागि चर्चित […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

दुर्गा प्रसाईंलाई पूर्पक्षका लागि कारागार पठाउन आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते राजावादीहरूको प्रदर्शन क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनाका लागि दुर्गा प्रसाईंसहित सात जनालाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ ।     थुनामा पठाइएकामा प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङलाई कारागार पठाउन आदेश दिएको हो । न्यायाधीश ध्रुवराज […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

इरानको परमाणु कार्यक्रमहरूमा इजरायली हमला सुरु

एजेन्सी ।  इजरायलले इरानको परमाणु कार्यक्रमहरूमा हमला सुरु गरेको छ ।     इजरायली डिफेन्स फोर्सका अनुसार इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका आवाजहरू सुनिएका छन्। इजरायली रक्षामन्त्री इजरायल काट्जले शुक्रबार इजरायलले इरानमा ‘पूर्व–प्रत्यारोप’ सुरु गरेको र देशभरि विशेष आपतकालको घोषणा गरिएको जनाए ।     इजरायल रक्षा बलले केही इरानी सैन्य र आणविक लक्ष्यहरूमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘भिजिट भिसा प्रकरणका विषयमा छानविन समिति बनाउन गम्भीर बन्नुपर्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वार्णिम वाग्लेले छानबिन समिति बनाउने कि नबनाउने भन्ने कुरा अझै अन्योलमा रहेको बताएका छन् । विहीबार सत्तापक्ष र प्रतिपक्षको छलफलले भिजिट भिसा प्रकरणलाई साझा रूपमा अघि बढाउनु पर्नेमा सहमति बनेको भन्दै उनले उक्त मुद्दामा माओवादी केन्द्र र नेकपा एमाले गम्भीर हुनुपर्ने बताए ।     उनले भने, […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

चट्याङ लागेर झ्यारी गाउँमा १४ बाख्रा मरे, घरहरुमा क्षति

मुगु । विहीबार परेको अविरल वर्षासँगै चट्याङ लागेर मुगुमा एक जना किसानले पालेका १४ बाख्रा मरेका छन् । विहीबार दिउँसो चट्याङ लागेर छायाँनाथ रारा नगरपालिका वडा नं ८ झ्यारी गाउँका किसान देवचन्द्र रावलका १४ वटा बाख्रा मरेकाह हुन् । अन्य चारवटा बाख्रा घाइते छन् ।     एकैसाथ १४ बाख्रा मरेपछि देवचन्द्रले बाख्रा पालनबाट विस्तापित […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, ३० जेठ । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

अनेरास्ववियुको अध्यक्षमा कडरिया र महासचिवमा धामी विजयी(नतिजासहित)

काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नयाँ नेतृत्व पाएको छ । उक्त संगठनको अध्यक्षमा डा. सुजन कडरिया विजयी भएका छन् । महासचिवमा भने दीपक धामी निर्वाचित भए ।     अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमार्फत अध्यक्षमा कडरियाले ७३२ मत प्राप्त गरेका थिए । प्रतिस्पर्धी प्रकाश पौडेलले भने ७२५ मत पाए ।     उपाध्यक्षमा अञ्जना […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

समिति बैठकमा चर्काचर्की, टेबल ठोकाठोक

काठमाडौं । शुक्रबार विहान सिंहदरबारमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा चर्काचर्की भएको छ ।     समिति बैंठकमा श्रममन्त्री शरदसिंह भण्डारी र गृहमन्त्री रमेश लेखक अनुपस्थित भएको साथै दुई मन्त्रीका विषयमा छानविन हुनुपर्ने विषयमा चर्काचर्की भएको हो ।     समिति सभापति अब्दुल खानले विषयबस्तुमाथि प्रष्ट पारेर सांसदहरुको धारणा माग […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

बाढी पूर्वतयारीको नमूना अभ्यास : विपद् व्यवस्थापनमा समुदायको सक्रियता बढ्दो

कञ्चनपुर, ३० जेठ । कृष्णपुर नगरपालिका–२ अठन्नीफाँटामा सामुदायिक विपद् व्यवस्थापनमा उदाहरणीय पहल देखिएको छ । बाढीमा आधारित कृत्रिम घटना नमूना अभ्यास कार्यक्रमले विपद् व्यवस्थापनमा समुदायको भूमिका, चेतना र तयारीलाई बलियो आधार दिएको छ ।     नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ एनएनएसडब्लुए र अन्तरराष्ट्रिय संस्था मर्सिकोरको साझेदारीमा सञ्चालित जलवायु उत्थानशील समुदाय कार्यक्रमअन्तर्गत बिहीबार वनहरा नदीमा […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।   यसैगरी युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५९ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन् ।   अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणहरुका तथ्यले दुविधारहितरुपमा न्याय सम्पादन हुन सक्ने गरी अनुसन्धानज र अभियोजन गर्न आग्रह गरेका हुन् । […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सत्तापक्षसँग छानविन गरी ठोसरुपमा पहल गर्ने सहमति भयो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा छानबिन गर्ने भनि सत्तापक्षसँग लिखितरुपमा सहमति गरेको बताएका छन् ।   बिहिबार सत्तापक्षले छानबिन गर्ने प्रतिवद्धता नदिई प्रतिपक्ष तयार हुने स्थिती नभएको भन्दै उनले लिखित सहमती तर्फ गएको बताएका हुन् ।   उनले भने,‘ हामी लिखित सहमती गर्ने ठाउँ तिर […]