२२ आश्विन २०८३, बिहीबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान दुर्घटना स्थलको अवलोकन गरेका छन् । शुक्रबार प्रधानमन्त्री मोदीले अहमदाबादको विमान दुर्घटना स्थल साथै अस्पतालमा पुगेर दुर्घटनाबाट बाँचेका घाइतेको अवस्थाबारे जानकारी लिएका छन् ।   विहीबार उक्त स्थानमा एयर इन्डियाको उडान एआई १७१—बोइङ ७८७— ड्रीमलाइनरको दुर्घटना भएको थियो । जसमा २४२ जना सवारमध्ये धेरैजसोको मृत्यु भएको […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

ताप्लेजुङमा चिराइतो उत्पादनमा वृद्धि

फुङ्लिङ ताप्लेजुङ, ३० जेठ । ताप्लेजुङको मिक्वाखोला नगरपालिका–५ पापुङका तेन्जिङ शेर्पा पछिल्लो समय चिराइतो खेती गर्न थालेका छन् । जमिन बाँझो राख्नुभन्दा चिराइतो लगाउन उपयुक्त देखेर उनले यसको खेती विस्तार गरेका हुन् । शेर्पाले यस वर्ष ११ मन ४० किलोको एक मन चिराइतो उत्पादन गरेर बिक्री गरे । उनले चिराइतो प्रति मन रु ४० हजारमा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्दैछ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान अनुसार गर्नुपर्ने कामहरु धेरै नै बाँकी रहेको बताएका छन् । उनले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक रहेको पनि औंल्याए ।   शुक्रबार राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले आयोजना गरेको राजनीतिक अधिकार सम्बन्धी प्रशिक्षण तथा प्रथम महाधिवेशन स्मारिका एवम् राजनीतिक अधिकार सहजीकरण पुस्तिका २०८२ को विमोचन गर्दै बोल्दै […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

वीरगञ्जमा सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु, ट्रक चालक फरार

रौतहट । पर्साको वीरगञ्जस्थित सिताराम चोकमा सवारी दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट सडकखण्डको सिताराम चोकमा बा.प्र.०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल पछाडिबाट ट्रकमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।     पर्सा प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार भुस लोड […]

अर्थ मधेश मुख्‍य समाचार विचार समाचार समाज

सुनचाँदी व्यवसायीको आन्दोलन धनुषामा पनि चर्कियो, सम्पूर्ण पसल बन्द

जनकपुर । धनुषा जिल्लाका सम्पूर्ण सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले जिल्लाभरका पसलसमेत बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।     आन्दोलनका सिलसिलामा शुक्रबार जनकपुरधाम सुनचाँदी व्यवसायी संघ र नेपाल सुनचाँदी व्यवसायी संघ धनुषाले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै नेपाल सरकारले नीति तथा कार्यक्रममा दुई प्रतिशत विलासिता कर लगाउने सरकारी निर्णयप्रति आपत्ति जनाए । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे

पाटन ललितपुर, ३० जेठ । सभामुख देवराज घिमिरेले राज्यले मातृभाषा संरक्षणका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिएका छन् ।     नेवा पत्रकार राष्ट्रिय दबूको आयोजनामा आज ललितपुरमा भएको दोस्रो अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको उद्घाटन गर्दै उनले मातृभाषामा पत्रकारिता गर्ने सन्दर्भमा  पनि चुनौती देखापरिरहेका भन्दै यसलाई संरक्षणका लागि ध्यान दिनुपर्ने धारणा राखे ।     “अन्तरराष्ट्रिय सम्मेलनबाट तयार हुने महत्वपूर्ण दस्तावेज मातृभाषाको संरक्षण गर्दै राष्ट्रलाई बलियो बनाउने सन्दर्भमा उपयोगी हुनेछ । पछिल्लो […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘खाडी पुगेका महिलाहरुले वेदना पोखिरहँदा मन्त्रीहरु के हेरेर बसिरहनु भएको छ ?’

काठमाडौं । शुक्रबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुक (युएई) मा बैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको छ ।   सिंहदरवारमा बसेको उक्त समितिको बैठकले श्रम सम्झौता भएको मुलुक (युएई) मा बैदेशिक रोजगारीका लागि घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

इटहरी सुनसरी, ३० जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्नेगरी छलफल भइरहेको बताएका छन् । आज सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा उनले संसद् सञ्चालनका लागि प्रमुख दलबीच सहमति भइसकेको बताए । “केहीबेरमा म संसद् किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु, तर आज केहीबेरमै संसद् खुल्छ”, महामन्त्री […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

घरेलु महिला कामदारहरुलाई रोक लगाउने विषयमा सोच्नुपर्ने अवस्था आयो : राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले पहिलाको अवस्थामा घरेलु महिला कामदारहरुलाई रोक लगाउनु ठिक भएपनि अहिले यसबारे फेरि सोच्नुपर्ने आवश्यक्ता औंल्याएकी छन् ।     शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा भएको छलफलमा उनले नीति निर्माताले नागरिकहरुको रक्षाको उद्देश्यले रोक लगाएपनि गैरकानूनी रुपमा जाने कदमले झनै खतरा बढेको जस्तो […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पश्चिमी वायु प्रणाली सक्रिय, काठमाडौमा बर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । यतिबेला काठमाडौं उपत्यकाका अधिकांश स्थानमा वर्षा भइरहेको हो ।     देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू—भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू—भागमा मनसुनी वायुको प्रभाव […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मानवताविरुद्ध विज्ञानको प्रयोग हुन थाल्यो : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आजको युगमा विज्ञानको प्रयोग मानवहितका लागि मात्रै नभइ अपराधको लागि प्रयोग हुने गरेको बताएका छन् । शुक्रबार अनुसन्धानकर्ता प्रहरी र अभियोगकर्ता सरकारी वकीलको तेस्रो राष्ट्रिय सम्मेलन उदघाटन समारोहमा बोल्दै उनले मानवताको विरुद्ध विज्ञानको प्रयोग भइरहेको बताएका हुन् ।     उनले भने, ‘आजको युगमा विज्ञानको प्रयोगले सकरात्मक पनि दिएको छ […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

हुम्लामा बस्तीबाटै योजना छनोट : चर्पीदेखि बृद्धाश्रम केन्द्रसम्म आवश्यक

सुर्खेत । हुम्लाका स्थानीय तहहरूले बस्तीस्तरबाट योजना छनोट प्रक्रिया सुरु गरेका छन् । आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक बजेट बनाउन स्थानीय तह बस्तीस्तरका योजना छनोटमा जुटेका हुन् ।     असारको पहिलो साताभित्र बस्तीस्तरबाट आएका योजना छनोट गरेर असार १५ गतेभित्र नीति तथा कार्यक्रम ल्याउने गरी स्थानीय तहले काम गरिरहेका छन् । आगामी आर्थिक […]