२२ आश्विन २०८३, बिहीबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

विमान दुर्घटनापछि भारतको सरदार वल्लभभाई पटेल विमानस्थल बन्द

काठमाडौं । भारतको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडान भरिरहेको एयर इन्डिया फ्लाइट AI-171 बिहीबार दिउँसो टेकअफको क्रममा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि उक्त विमानस्थल केही समयका लागि बन्द गरिएको छ ।     बोइङ ७८७ ड्रीमलाइनर विमान अपराह्न करिब १ः ३८ बजेको भारतीय समय अनुसार उडान भरेको केही क्षणमै दुर्घटना भएको […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेप्से परिसूचक ९.०८ अङ्कले घट्दा साढे १२ अर्बको कारोबार

काठमाडौँ, २९ जेठ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ९.०८ अङ्क अर्थात् शून्य दशमलव ३४ प्रतिशतले घटेर दुई हजार ६५५ दशमलव ३८ अङ्कमा सीमित भएको छ ।     विभिन्न तीन सय ११ कम्पनीका दुई करोड ८६ लाख सात हजार ६५८ कित्ता शेयर एक लाख दुई हजार ८९५ पटक खरिद बिक्री हुँदा रु १२ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोड

काठमाडौँ, २९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिएको छन् ।     प्रधानमन्त्री निवास,बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालयसभाको ९९औँ बैठकमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले रोजगारी सृजना र स्वरोजगार हुने जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा जोड दिए । यसका लागि काठमाडौँ विश्वविद्यालयले गरेका प्रयास सकारात्मक भएको उनको भनाइ थियो ।     उनले स्वास्थ्य,शिक्षा र अन्य विषयमा आम विद्यार्थीको पहुँचवृद्धि गर्न र चिकित्सा […]

कोशी खेलकुद मुख्‍य समाचार विचार समाचार समाज

प्रथम यु १६ राष्ट्रिय क्रिकेटमा कर्णाली र बागमतिको शानदार जीत

सुर्खेत । वीरेन्द्रनगरमा जारी १६ वर्षमुनीको टी.बी स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत दशौं दिन भएका खेलमा घरेलु टोली कर्णाली र बागमतीले शानदार जीत हात पारेका छन् ।   वीरेन्द्रनगर मैदानमा भएको खेलमा कर्णालीले गण्डकीलाई १ सय ५८ रनले घर फर्काउँदा कालुंगचोक मैदानमा बागमतीले ७ विकेटको फराकिलो जीत निकाल्दै आफ्नो प्रभाव कायम राखेको हो ।   […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

तीन दलका तीन नेताहरुको चर्तिकला झन् बढि नाङ्गिदै छः अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले तीन दलका तीन नेताहरुको चर्तिकला आगामी दिनमा झन् बढि नाङ्गिदै जाने बताएका छन् ।     बिहिबार काठमाडौंमा नेपाल समाजवादी पार्टीको १० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले अहिले दलहरुले एकअर्काका खुट्टा तानातान, पोल खोला खोल गरिरहेको भन्दै त्यस अर्थमा बृहत नयाँ वैकल्पिक […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

अनेरास्ववियु महाधिवेशन : मतदान जारी, १५ सय प्रतिनिधि सहभागी

काठमाडौं । अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको मतदान प्रक्रिया जारी छ ।     कीर्तिपुरमा जारी महाधिवेशनमा अध्यक्षका लागि सुजन कडरिया र प्रकाश पौडेल प्यानलबीच प्रतिस्पर्धा हुँदैछ । अखिल महाधिवेशनमा करिब १५ सय प्रतिनिधि सहभागी भएको पूर्वअध्यक्ष सुनिता बरालले बताइन् ।     उनले भनिन्, ‘निर्वाचन बिहानैबाट सुरु भएको छ । करिब करिब १५ सय […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कँडेल फ्रुट्स सेवा विस्तारमा, ५० आउटलेट सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । अढाइ वर्ष यता फलफुल व्यवसाय गर्दै आएको कँडेल फ्रुट्सले नयाँ कम्पनी फलफ्रुट्स ब्राण्डमा मुलुकभर ५० वटा आउटलेट विस्तार गर्ने भएको छ । सोल्टीमोड चोकस्थित फलफ्रुट्सको पहिलो आउटलेट सञ्चालनमा ल्याएको समूहले आउँदो पाँच वर्षमा मुलुकभर आउटलेट संख्या ५० वटा पुर्याउने व्यावसायिक योजना बनाएको सञ्चालक अग्नि कँडेलले बताए ।     सन् १९९९मा उनले सोह्रखुट्टेस्थित […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

भारतको अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना

२९ जेठ, काठमाडौं । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानी शहरमा अवस्थित विमानस्थल नजिकै एउटा विमान दुर्घटनाग्रस्त भएको हो । अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको इन्डिया टुडेले लेखेको छ । बोइङ ७८७८ ड्रीमलाइनर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बाल श्रमिकमुक्त बनाउन प्रयास जारी

काठमाडौँ, २९ जेठ । “बुबा बितेपछि म बिहान–बेलुका पशुपतिमा खादा बेच्ने काम गर्न थालेँ”–सर्लाहीमा जन्मिएर हाल तिलगङ्गामा बस्ने  १२ वर्षीय सावित्रीले भनिन्, “बिरामी आमा अरुको घरका काम गर्न जानुहुन्छ, म पनि आमालाई सघाउन जान्छु ।”   शारदा माध्यामिक विद्यालय तिलगङ्गामा कक्षा ७ मा पढ्ने सावित्रीको तीन वर्षअघि बुबा बित्नुभयो । परिवारमा आमा, दुई दाजु र […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

अत्यधिक गर्मीका कारण विद्यालयहरु बन्द

गोरखा, २९ जेठ । अत्यधिक गर्मीका कारण यहाँको पालुङटार नगरपालिकाका विद्यालयहरुमा आजदेखि पठनपाठन बन्द गरिएको छ ।  नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुइदिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख विवश चिन्तनले जानकारी दिए ।     उनले भने, “गर्मीका कारण बालबालिकालाई समस्या हुनसक्ने भएकाले नगरपालिकाले मातहतका सबै विद्यालय आज र भोलि बन्द गर्ने […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बाल श्रममुक्त समाज निर्माण गर्न शिक्षालाई प्राथमिकता राख्नुपर्छ : नारायण प्रसाद भट्टराई

बाल श्रममुक्त समाज निर्माण गर्न शिक्षाको आवश्यकता पर्छ । गरिब, विपन्न परिवारका बालबालिकालाई बढी प्राथमिकतामा राख्यो भने बाल श्रमिकको सख्यां घट्न सक्छ । नारायण प्रसाद भट्टराई राष्ट्रिय परियोजना संयोजक अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), नेपाल काठमाडौं । आज नेपाललगायत विश्वभर विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

उद्योगको बक्यौता उठाउन इमान्दार प्रयास गर्दा पदबाट हटाइयो : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगको बक्यौता उठाउन इमान्दार प्रयास गर्दा सरकारले आफुलाई पदबाट हटाएको बताएका छन् ।     लामो समयदेखि देशभर व्याप्त विद्युत लोडसेडिङको अन्त्य गर्दै ऊर्जा व्यवस्थापनमा ऐतिहासिक मानक स्थापित गरेको भन्दै नागरिक अभिनन्दन मूल समिति, सर्लाहीले हरिवनमा कार्यक्रम गरी बुधबार घिसिङलाई नागरिक अभिनन्दन गरेको थियो । […]