२१ आश्विन २०८३, बुधबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

आजको मौसमःयी स्थानमा ठूलो वर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।   साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार अहिले कोशी प्रदेश […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रतिनिधिसभा बैठक बस्दै ,यस्तो छ कार्यसूची

काठमाडौं ।संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (आइतबार) बस्दैछ ।   बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।   यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी […]

अर्थ मुख्‍य समाचार समाचार समाज

२०२५ मा खाद्य बस्तुको मूल्य १० प्रतिशतले घट्ने : विश्व बैंक

काठमाडौं । सन् २०२५ मा विभिन्न खाद्य बस्तुहरुको मूल्य १० प्रतिशत सम्मले घट्न सक्ने विश्व बैंकले बताएको छ । विश्व बैंकले यसैसाता सार्वजनिक गरेको ग्लोबल ‘इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदनले बढ्दो व्यापार अवरोध र नीतिगत अनिश्चितताका बीचमा कमजोर आर्थिक वृद्धिका सम्भावनाहरूका कारणले गर्दा बस्तुको मूल्य घट्ने उल्लेख गरेको छ । ‘वार्षिक औसत वस्तुका मूल्यहरू २०२५ मा १० […]

अर्थ मुख्‍य समाचार समाचार

जलवायु परिवर्तन र वायु प्रदूषण न्यूनीकरणमा नीगित सुधार जरुरी : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारले जलवायु परिवर्तन र वायु प्रदूषण न्यूनीकरण गर्न सचेतना जगाउनुका साथै नीति निर्माणमा पनि ध्यान दिइरहेको उल्लेख गरेका छन । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले स्वच्छ वातावरणसहितको विकास गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले वातावरण संरक्षणको प्रश्नलाई अत्यन्त महत्वपूर्ण लिएर सरकार अगाडि […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

आज विश्व रक्तदाता दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइदै

काठमाडौं ।  आज जुन १४ अर्थात विश्व रक्तदाता दिवस ।  नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर हरेक वर्ष १४ जुन मा रक्तदाता दिवस मनाइन्छ । यस दिवसले सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

इरान र इजरायलबीच रातभर तनाव, आक्रमण रोक्न राष्ट्रसंघको आब्हान

एजेन्सी । इरान र इजरायलबीच शुक्रबार रातभरि एकअर्कालाई आक्रमण गरेका छन् । इजरायलले इरानको राजधानी तेहरान आसपास भीषण हमला गरेपछि इरानले पनि इजरायलको राजधानी तेल अभिभ र जेरूसलेममा हवाइ हमला गरेको हो ।  । शुक्रबार साँझ इजरायली सेनाले इरानबाट इजरायलमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरिएको रिपोर्ट गरेपछि जेरुसेलमभरि हवाई आक्रमणको साइरन बजेको थियो । प्रक्षेपण पछि, […]

फिचर (Main Feature) मुख्‍य समाचार समाचार समाज

खोकनामा परम्परागत विधिबाट यसरी तयार हुन्छ तोरीको तेल

खोकना(ललितपुर) । खोकना ललितपुरको एक प्राचिन बस्ती हो । प्राचीन तथा मध्यकालीन वास्तुकला, खेतीयोग्य रमणीय फाँटहरु र नेवार समूदायको ऐतिहासिक कलाकृति सजिएको खोकनाको भिन्न पहिचान छ । मध्यकालीन कला, संस्कृति, वास्तुकला र जीवनशैलीले परिचित यो ठाउँ ‘तोरीको तेल’का कारण प्रख्यात छ । खेतीयोग्य जमिन मासिएर तोरी उत्पादनमा कमी आएपनि खोकनाले परम्परागत प्रविधिबाट तोरीको तेलको उत्पादन […]

कर्पोरेट मुख्‍य समाचार समाचार समाज

अन्तर्राष्ट्रिय व्यापारका लागि राष्ट्र बैंकले एलसीको व्यवस्था गर्नपर्छ : ऋतुसिंह वैद्य

काठमाडौं । नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)की अध्यक्ष ऋतु सिंह वैद्यले अटो मोबाइल क्षेत्रलाई व्यवस्थित गर्न स्थिर नीति आवश्यक रहेको बताएकी छन् । उनले अस्थिर नीति हुँदा नयाँ सामान आउने र पुरानो थन्किने कारण सिङ्गो देशलाई नै घाटा हुने भन्दै स्थिर नीति आवश्यक रहेको बताएकी हुन् । उनले भनिन्,‘हामीले नीतिलाई स्थिर नगर्ने हो […]

बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्री ओलीसँग विश्व बैँकका प्रमुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैँक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले शुक्रबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालमा लगानी वृद्धि र रोजगारी सृजनाका माध्यमबाट विकासका लक्ष्य हासिल गर्न आपसी सहकार्य बढाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले विश्व बैँक नेपालले तयार गरेको छ […]

मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधिसभामा रमिता :  भिजिट भिसा प्रकरणमा माओवादीमाथि शाहीको व्यंग्य

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले पूर्वसभामुख अग्नि सापकोटा भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रको भूमिकालाई लिएर कटाक्ष गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले अग्नि सापकोटाको भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले आत्मसमर्पण गरेको टिप्पणी गरे। उनले भने, ‘संसदमा चाँही बडो रमिता भयो। प्रतिपक्ष दल माओवादीले भिजिट भिसामा अग्नि […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

राज्य भद्रगोल हुनुमा सबैभन्दा बढी जिम्मेवार माओवादी हो : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले आजको राज्य भद्रगोल हुनुमा सबैभन्दा बढी जिम्मेवार माओवादी नै भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को १० औं पार्टी स्थापना दिवसको अवसरमा उनले वर्तमान अवस्थाको सबैभन्दा बढी जिम्मेवार माओवादी भएको भन्दै हाम्रो ध्यान राज्यमा भन्दा पनि मन्त्री हुने, सांसद […]

मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा निलम्बित

जनकपुर । मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा निलम्बित भएका छन् । शुक्रबार बसेको मधेश प्रदेशसभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले अख्तियार दुरुपयोग अनुसन्धानको निलम्बन सम्बन्धी पत्र पढेर सुनाएपछि उनको पद निलम्बनमा परेको हो ।     विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको रकम नीजि सचिव विनोदलाल कायस्थको खातामा जम्मा गरी घुसबापतको उक्त रकम सिंहले […]