१८ चैत्र २०८२, बुधबार
बागमती मुख्‍य समाचार राजनीति समाचार

राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ रछ जना प्रतिस्पर्धामा

बागमती, ११ माघ : राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज बागमती प्रदेशमा दुई सदस्यका लागि छ जना प्रतिस्पर्धामा छन् । आज बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म मतदान हुँदैछ । मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको छ । निर्वाचनमा छ जना प्रतिस्पर्धामा छन् । निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार निर्वाचन तयारीका सम्पूर्ण तयारी पूरा भएको […]

कर्णाली मुख्‍य समाचार समाचार

डिजिटल र उत्कृष्ट कारोवार गर्ने मुगुका व्यापारीलाई राष्ट्रिय वाणिज्य बैंकको सम्मान

मुगु । राष्ट्रिय बाणिज्य बैंकको ६१ औं वार्षिकोत्सवको अवसरमा शनिबार मुगुका ७ जना व्यापारीहरु सम्मानित भएका छन् । वाणिज्य बैंकको (६०४) शाखा कार्यालय मुगुले डिजीटल कारोवार, कृषि व्यवसाय कारोवार, अनलाईन कारोवार र सबैभन्दा बढी कारोवार गर्ने व्यापारीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा रविन्द्र टेर्डसका सञ्चालक रवि रावत ,सन्तोस हार्डवयर एण्ड सप्लायर्सका बाँचुकला रावत, एटु […]

बागमती मुख्‍य समाचार समाचार समाज

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

बागमती, ११ माघ : हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ । साबुन उद्योग नजिकै तयारी साबुन र कच्चा पदार्थहरू राख्न निर्माण गरिएको गोदाममा गए राति अचानक विद्युत् सर्ट भई आगलागी हुँदा गोदामभित्र रहेका सम्पूर्ण साबुन, कच्चा पदार्थ, प्याकिङ गर्ने समान जलेर नष्ट भएको उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीले जानकारी […]

बागमती मुख्‍य समाचार राजनीति

राष्ट्रियसभाको १७ सदस्यका लागि सातै प्रदेशमा मतदान सुरु

काठमाडौँ, ११ माघ : राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट सदस्य रिक्त हुँदैछ । यसका लागि बिहान ९ः०० बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मतदान आज दिउँसो ३ः०० बजेसम्म जारी रहने आयोगका प्रवक्ता नरायणप्रसाद भट्टराईले जानकारी दिए । रिक्त हुने १८ […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

घोराही दाङ, ११ माघ : तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलार्ई बाजा बजाउन भ्याइनभ्याई छ । जिल्लामा हुने विभिन्न सभा सम्मेलन, बिहे, पूजाआजामा बाजा बजाउन उनलाई भ्याइनभ्याई भएको हो । नौमती बाजा बजाउनेमध्ये एक उहाँ समूहमा बाजा बजाउँदै हिँड्छन्। महिला पनि अगाडि बढ्नुपर्छ भन्ने सोचले आफू बाजा बजाउँदै समूहमा हिँड्ने गरेको उनको भनाइ छ । महिला […]

बागमती मुख्‍य समाचार समाचार

एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

काठमाडौँ, ११ माघः स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला सुन रु दुई हजार ४०० र चाँदी रु दुई सय ९० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख तीन हजार ८०० त्यति नै चाँदीको मोल रु […]

कोशी मुख्‍य समाचार राजनीति समाचार

राष्ट्रिय सभामा पार्टी अनुशासनमै जोड, कांग्रेस–एमाले सहकार्यमा विचलन नहुने : महामन्त्री घिमिरे

मोरङ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले राष्ट्रिय सभाको निर्वाचनमा पार्टी अनुशासन र निर्णय कार्यान्वयन नै सबैभन्दा ठूलो आधार हुने बताएका छन् । उनले कांग्रेस–एमालेबीच तय भएको सहकार्यमा कुनै किसिमको विचलन नहुने स्पष्ट पारे । शनिबार मोरङमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री घिमिरेले माघ ११ गते हुने निर्वाचनमा कांग्रेसका मतदाता, जनप्रतिनिधि र निर्वाचक मण्डलले पार्टी निर्णयअनुसार […]

मधेश मुख्‍य समाचार समाचार समाज

सिरहाका ट्राफिक प्रहरी निरीक्षक तिमिल्सिना बने ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’

सिरहा । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहामा कार्यरत ट्राफिक प्रहरी निरीक्षक सालिकराम तिमिल्सिनालाई उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै २०८२ पुस महिनाको ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ घोषणा गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराले ट्राफिक व्यवस्थापन, सडक दुर्घटना न्यूनीकरण, कार्यालय सञ्चालन तथा जनसेवामूलक कार्यमा उल्लेखनीय योगदान पु¥याएको आधारमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको वैयक्तिक विवरण सार्वजनिक गरेको छ। निर्वाचन कानुन अनुसार उम्मेदवारी दिएका सबै उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान रहेकाले आयोगले निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत मनोनयन दर्ता कायम रहेका उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको हो। प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा […]

कोशी मुख्‍य समाचार राजनीति समाचार

युवाको मागमा मैले केही कञ्जुस्याई गरिन : डा.शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाहरूको माग र मुद्दा सम्बोधन गर्न आफू लामो समयदेखि आवाज उठाउँदै आएको बताएका छन्। विराटनगरमा आयोजित युवासँगको अन्तक्रियामा नेता कोइरालाले जेनजी आन्दोलनअघि नै पार्टी भित्रै युवाको प्रतिनिधित्व सुनिश्चित गर्न काम गरिरहेको बताए। उनले भने, ‘युवाको माग र मुद्धामा मैले केही कञ्जुस्याई गरिन।’ डा. कोइरालाले युवालाई तीन क्लष्टरमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्रिय सभाका रिक्त पदका लागि आज मतदान हुँदै

काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सदस्य चयनका लागि आज सातै प्रदेशमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानका लागि सम्पूर्ण प्रशासनिक तथा प्राविधिक तयारी पूरा गरिएको छ । आगामी २०८२ फागुन २० गतेदेखि राष्ट्रिय सभाका १८ पद रिक्त हुने भएपछि ती पद […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार

क्यानडालाई ट्रम्पको चेतावनीः चीनसँग व्यापार सम्झौता गरे १०० प्रतिशत भन्सार कर लगाइने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग आर्थिक सहकार्य विस्तार गर्ने क्यानडाको योजनाप्रति कडा आपत्ति जनाउँदै प्रधानमन्त्री मार्क कार्नीलाई चेतावनी दिएका छन् । क्यानडाले चीनसँग व्यापारिक सम्झौता अगाडि बढाए अमेरिकाले क्यानडाली वस्तुमा १०० प्रतिशत भन्सार कर लगाउने ट्रम्पले धम्की दिएका हुन् । ट्रम्पले सामाजिक सञ्जाल टुथ सोसलमा कार्नीलाई ‘गभर्नर’ भन्दै टिप्पणी गर्दै चीनले क्यानडालाई अमेरिकामा […]