२० आश्विन २०८३, मंगलवार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज

ट्रम्पले युक्रेनलाई हतियार दिएर समर्थन गर्ने वाचा गरे, रूस विरुद्ध कर लगाउने धम्की दिए

काठमााडौं । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार दिएर समर्थन गर्ने वाचा गरेका छन भने रुस विरुद्ध कर लगाउने धम्की दिएका छन् ।   संयुक्त राज्य अमेरिकाले नाटो मार्फत युक्रेनमा हतियार पठाउने र यदि ५० दिन भित्र युद्धविराम सम्झौता भएन भने रूसलाई लक्षित गरी “गम्भीर कर“ लगाउने ट्रम्पले धम्की दिएका हुन् ।   ट्रम्पले सोमबार ओभल […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा

काठमाडौं । काठमाडौंमा होटल स्मार्ट एण्ड स्मार्ट क्याफे नामको नयाँ होटल उद्घाटन भएको छ ।   सोमबार उक्त होटलको उद्घाटन भएको हो । उक्त उद्घाटन समारोहमा महानायक राजेश हमालले यस होटलमा सबै सुविधाहरु एकै ठाँउमा उपलब्ध भएको भन्दै यसको सफलताको लागि शुभकामना दिएका छन् ।   उनले भने, ‘धेरै लामो समयको अनुभवले यो होटल खोलिएको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बरुण हाइड्रोपावरको हपप्रद शेयर आज देखि निष्कासनमा

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर आजदेखि निष्कासनमा रहेको छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले गत जेठ २२ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।   कम्पनीले हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कस्तो रहयो परराष्ट्र मन्त्रीको एक वर्ष ?

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले मन्त्रालय सम्हालेको बर्षदिन पुगेको उपलक्ष्यमा आफुले गरेका कामहरुको विवरण सावर्जनिक गरेकी छन् ।   मन्त्री राणाले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको परराष्ट्रमन्त्रीमा नियुक्त भएयता मन्त्राल मार्फत भएका कामहरुको विवरण सार्वजनिक गरेकी हुन् । आफुले मन्त्रालय सम्हाले पश्चात कूटनीतिक ‘इङ्गेजमेन्ट’ बाट नेपालको परराष्ट्र नीति थप सुदृढ बन्न […]

मुख्‍य समाचार विचार समाचार समाज

बिपी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध, खुलाउने प्रयास जारी

रामेछाप । लगातारको वर्षासँगै आएको पहिरो र लेदोका कारण बिपी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास जारी छ ।   राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा तीन ठाउँमा  सडक अवरुद्ध भएको छ। गएरातिदेखि अवरुद्ध भएको सडक खुलाउने प्रयास आज बिहानदेखि सुरु गरिएको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालयका […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर र वडा अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव र वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष दुर्गा प्रसाद रायसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा गरेको हो । उनीहरूमाथि सार्वजनिक सम्पत्ति हिनामिना, हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ ।   अख्तियारले सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर यादव, तत्कालीन लेखापाल शिव कुमार […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ ः १५ मा बस्न लागेको संसद सचिवालयले जनाएको छ ।   बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।   यस्तै, ऊर्जा जलस्रोत […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्दै

काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक आज दिनको १ बजे बस्दैँछ ।   आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ भने सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको २३ औं वार्षिक प्रतिवेदन २०८२ पेस गर्ने कार्यसूची पनि रहेको छ ।   यस्तै, […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

विपद् व्यवस्थापनमा तीन तहका सरकारको जिम्मेवारी प्रष्ट हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले विपद्लाई राष्ट्रिय विकास योजनाको मुख्य विषय बनाउनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘विपद व्यवस्थापनः चुनौती, अवसर र भावी कार्यदिशा’ विषयक छलफल कार्यक्रममा उनले विपद्को बेला बाल्टी, झोला बोकेर दौडीहाल्ने तर अरु बेलामा विपद्का बारेमा छलफल नगर्ने प्रवृत्तिले पनि समस्या समाधान नभएको भन्दै विपद्लाई राष्ट्रिय विकास योजनाको मुख्य […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

दुर्लभ दृश्य हेरेर बाघ अनुसन्धान केन्द्रमा रमाउँछन पर्यटक

काठमाडौं । चीनको फुजियान प्रान्तमा, एक असम्भव आर्थिक सफलताको कथा खुल्दैछ, जहाँ वन्यजन्तु संरक्षणले दिगो पर्यटनलाई आकर्षित गरिरहेको छ । दक्षिण चाइना बाघ प्रजनन अनुसन्धान केन्द्र, एकसय हेक्टर क्षेत्रफलमा फैलिएको छ । जीवित प्रयोगशालाको रुपमा १९९८ मा यो केन्द्र खोलिएदेखि नै दक्षिण चीन दुर्लभ बाघहरूको घर रहेको छ ।   आज, यसले पारिस्थितिक पर्यटन, शैक्षिक […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

प्रतिशोधपूर्ण व्यवहार भएको भन्दै कांग्रेसभित्र विरोध, नेताहरुले गरे नेतृत्वको आलोचना

काठमाडौँं । नेपाली कांग्रेसका नेता एवं सांसद डा.सुनिलकुमार शर्माले पार्टीभित्र प्रतिशोधपूर्ण र औचित्यहीन गतिविधि बढेको आरोप लगाएका छन् । पार्टी नेतृत्व फरक मत राख्नेहरुलाई सिध्याउनेगरी अघि बढेको बताए ।   उनले पार्टीको क्रियाशील सदस्यता लिने र नवीकरण गर्नेहरुको संख्या न्यून हुँदै गएकोमा दुःख समेत व्यक्त गरे । ‘नेपाली कांग्रेस केन्द्रिय अनुशासन समितिद्धारा गरिएको भनिएको प्रतिशोधपूर्ण […]

बागमती मुख्‍य समाचार समाचार

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न विभिन्न अन्तर्राष्ट्रिय विमान सेवा प्रदायक कम्पनीहरूसँग निरन्तर छलफल र समन्वय भइरहेको जानकारी दिएका छन् ।   प्रतिनिधिसभाको सोमबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिँदै मन्त्री पाण्डेले विमानस्थलको दिगो सञ्चालनका लागि आवश्यक कार्ययोजना स्वीकृत भई […]