३१ असार २०८३, बुधबार
बागमती मुख्‍य समाचार विचार समाचार

प्रतिष्ठानको दही चिउरा कार्यक्रममा कांग्रेस नेताहरुको भीड

काठमाडौं । मंगला, नोना, सुशिला, शैलजा स्मृति प्रतिष्ठानले काठमाडौंमा भेटघाट तथा दही चिउरा खाने कार्यक्रमको आयोजना गरेको छ ।   असार १५ गते विहान बत्तीपुतलीमा आयोजना गरेको कार्यक्रममा कांग्रेसका दिवंगत नेतृहरु मंगलादेवी सिंह, नोना कोइराला, सुशीला कोइराला र शैलजा आचार्यको फोटोमा माल्यार्पण गरी दही चिउरा खाने कार्यक्रम राखिएको हो ।   प्रतिष्ठानकी अध्यक्ष गोमा केसीको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ । राष्ट्रपति कार्यालयद्धारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी भएका थिए ।   रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर व्यवसायिक बनाउनुपर्ने बताए । कृषिलगायत सबैखाले श्रमको सम्मानको संस्कृति […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना भएको बताएका छन् । आइतबार २२ औं राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा शुभकामना दिँदै उनले नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना भएका भन्दै कृषिप्रधान मुलुकको यस यथार्थप्रति गम्भीर आत्ममूल्याङ्कन गर्नु पर्ने अवस्था आएको बताए ।   उनले भने,‘तथ्याङ्क अनुसार […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

आज र भोलि विभिन्न १२ जिल्लामा भारी वर्षा हुने सम्भावना

काठमाडौँ, १५ असार । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज आइतबार र सोमबार भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ ।     प्राधिकरणका प्रवक्ता सुरेन सुनारले जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क्षेत्रमा अति भारीसम्म वर्षा हुनसक्ने भनी विशेष बुलेटिन जारी गरिसकेको र सो […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आज देशभर १ अर्ब ४० करोड रुपैयाँको दहीको कारोबार हुने अनुमान

काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले आज देशभर ८० लाख लिटर दही खपत हुने अनुमान रहेको जानकारी दिएका छन् ।   आज असार १५ मा देशभर ८० लाख लिटर दही खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको जानकारी दिएका हुन् ।   उनले भने,‘ हरेक […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानुपर्छ ःप्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज धान दिवसको अवसरमा शुभकामना दिएका छन् ।   आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले अब रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु आवश्यक रहेको बताए ।   उनले भने,‘माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना – यो […]

बागमती मुख्‍य समाचार विचार समाचार

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा फिलिप एम पाङ्गोबीच आज भेटवार्ता भएको छ ।   संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा रहनुभएका उहाँहरुबीच कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो ।   भेटवार्ताका क्रममा दुई देशको आपसी र […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रतिनिधिसभाको बैठक बस्दै , निजामती विधेयक पारित हुने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।   आइतबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।   संसद सचिवालयले निर्धारण गरेको कार्यसूचीअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

वर्तमान सरकारको कमजोर नीतिका कारण मल र सिंचाइको समस्या झनै जटिल बन्दै ःअध्यक्ष प्रचण्ड

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकारको कमजोर नीतिका कारण मल र सिंचाइको समस्या झनै जटिल बन्दै गएको बताएका छन् ।   आइतबार धान दिवसका अवसरमा शुभकामना दिँदै उनले समयमा मल, बीउ र सिंचाइको अभावले किसानहरूले ठूलो कठिनाइ भोगिरहनु परेको बताए ।   उनले भने,‘समयमा मल, बीउ र सिंचाइको अभावले […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज

इजरायली हवाई आक्रमणबाट गाजामा कम्तीमा ८१ जनाको मृत्यु

काठमाडौं । इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ भने ४०० जना घाइते भएका छन्।   हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजा शहरको एक रंगशाला नजिकै भएको आक्रमणमा एक बच्चासहित ११ जनाको मृत्यु भएको अल–शिफा अस्पतालका कर्मचारी र प्रत्यक्षदर्शीहरूले बताएका छन्।   अक्टोबर ७, २०२३ मा हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री ओलीले भने : हाम्रो मेहनतले एसईई नतिजामा सुधार भयो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूको मेहनतले एसईई नतिजामा सुधार आएको बताएका छन् । एसईई नतिजा सार्वजनिक भएलगत्तै प्रधानमन्त्री ओलीले फेसबुकमार्फत उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै नतिजा सुधारमा आफूहरूले गरेको मेहनत काम लागेको बताएका हुन् । यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नु भएको छ। गत वर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नु […]

मुख्‍य समाचार समाचार

एसईई नतिजामा उल्लेख्य सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । यस वर्षको परीक्षामा ४८ हजार १७७ जनाले ३.६ देखि ४ जीपीए ल्याएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् । यस वर्ष प्रदेशगतरुपमा कोशी प्रदेशमा ४५ हजार ८ सय ३५ जना उतिर्ण, […]