पहिले नेपाल धानमा आत्मनिर्भर थियो, अहिले अवस्था विग्रियो : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको कृषि प्रणालीमा आत्मनिर्भरता आवश्यक रहेको बताएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा आयोजित रोपाइँ कार्यक्रममा बोल्दै नेता नेपालले विगतमा नेपाल धानमा आत्मनिर्भर मात्र नभई विदेश निर्यातसमेत गर्ने मुलुक रहेको तर अहिलेको अवस्था दुःखद भएको बताएका हुन् । उनले भने, ‘नेपाल एउटा […]











