३१ असार २०८३, बुधबार
बागमती मुख्‍य समाचार राजनीति समाचार

कांग्रेस कार्यालय सानेपामा तरुण नेताले सुरु गरे आमरण अनशन

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको महाधिवेशन माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन सुरु भएको छ ।   तरुण दलका केन्द्रीय सदस्य रोजन राई र अम्बिका बाँस्कोटा आइतबारदेखि अनशनमा बसेका हुन् । उनीहरुले ६ बुँदे माग राख्दै पार्टी कार्यालयको मुल ढोकामै अनशन सुरु गरेका हुन् ।   यसअघि अध्यक्ष विद्वान गुरुङविरुद्ध […]

खेलकुद मुख्‍य समाचार समाचार

इन्डोनेसियामाथि नेपालको ३ सय ७० रनको शानदार जित

काठमाडौं । नेपालले एसीसी पुरुष यू–१६ इस्टो जोन कप प्रतियोगिताको तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले पराजित गरेको छ । सेलानगोर मलेसियामा आइतबार भएको खेलमा कप्तान विपिन शर्माले ६ विकेट लिँदा नेपालले लगातार तेस्रो जित दर्ता गरेको हो ।   नेपालले दिएको ४ सय २१ रनको विशाल लक्ष्य पछ्याएको इन्डोनेसियाले २४ ओभर ३ बलमा […]

बागमती बैंक–वित्त मुख्‍य समाचार समाचार

महालक्ष्मी विकास बैंकद्धारा पुर्ण डिजिटल भर्चुअल त्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम फोन पे सँगको साझेदारीमा पुर्ण डिजिटल भर्चुअल त्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।   यस अन्तर्गत ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप “ महालक्ष्मी स्मार्ट साथी” भित्र महालक्ष्मी फोन पे क्रेडिट कार्डमा गई कुनै पनि स्थानबाट सुरक्षित र […]

बागमती मुख्‍य समाचार विचार समाचार

प्रस्तावित न्यायाधीश पोखरेलमाथि जनार्दन शर्माले उठाए प्रश्न

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेलमाथि प्रश्न उठाएका छन् । उनले राजनीतिक पक्षधरको लगाव त्यागेर स्वतन्त्र रुपमा निष्पक्ष काम हुनसक्नेमा शंका समेत व्यस्त गरे ।   आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई स्वतन्त्ररुपमा निष्पक्ष भएर न्याय दिने […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

‘अहिले सबैभन्दा अपहेलित पेसा कृषि बनेको छ’

जनकपुर । कुनैबेला उत्पादन बढी भएर भारतका मुख्य सहरहरुमा तराई क्षेत्रबाट धानलगायत अन्य अन्नहरु निर्यात हुने गरिन्थ्यो । ढुवानी सहज बनाउन जनकपुरधामबाट भारतको जयनगरसम्म नेपालकै पहिलो रेलसमेत प्रयोग हुने गथ्र्यो ।   तर आज किसान, कृषि र सबैभन्दा बढी धानको अवस्था नाजुक बनेको छ । आज धानको उत्पादन कम हुने गरेकाले नेपालले प्रत्येक वर्ष अर्बौं […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

धान/चामल आयातमा ११ महिनामै करीब ३९ अर्व विदेशीयो, अझैं १० लाख मेट्रिक टन धान अपुग

काठमाडौं । धान आयातमा पछिल्लो ११ महिनामा करीब ३९ अर्ब रुपैयाँ विदेशीएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८१/८२ को जेठ मसान्त सम्ममा धान/चामल आयातमा मात्रै ३८ अर्ब ९४ करोड़ रुपैयाँ विदेशिएको हो ।   विभागका अनुसार यस अवधिमा सो मूल्य बराबरको ७ लाख ५३ हजार मेट्रिक टन धान, धानको बीउ, […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

कर्णाली प्रदेशको आर्थिक समृद्धिको आधार कृषि हो : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको आर्थिक समृद्धिको बलियो आधार कृषि भएको बताएका छन् ।   कृषिमा आत्मनिर्भर बन्ने बाटो रोज्नुपर्ने र त्यसका लागि परम्परागत प्रणालीलाई परिमार्जन गरी आधुनिक, वैज्ञानिक र व्यावसायिक कृषि प्रणालीको अवलम्बन गर्न सके अहिलेको अवस्था बदल्न सकिने मुख्यमन्त्री कँडेलको भनाई थियो ।   आइतबार सुर्खेतको वीरेन्द्रनगरमा अखिल नेपाल […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

मध्यविन्दु (नवलपरासी), १५ असार । बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।     विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलामा मालबाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुबाहक बसका लागि प्रयोग गरिएको वैकल्पिक  भित्री सडकमा बाढी आएपछि अहिले यातायात पूर्णरूपमा बन्द […]

खेलकुद मुख्‍य समाचार समाचार

इन्डोनेसियालाई नेपालको ४२० रनको विशाल लक्ष्य

काठमाडौं । यू–१६ इस्ट जोन कपमा नेपालले इन्डोनेसियालाई ४२० रनको विशाल लक्ष्य दिएको छ । मलेसियामा जारी प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रन बनाएको हो ।   नेपालका लागि प्रशिद्ध जैशीले शतक र परिमार्जन यादव, रौनक श्रीवास्तव र जोय थापाले अर्धशतक प्रहार गरे । जैशीले ११४ […]

बागमती मुख्‍य समाचार समाचार समाज

फुङलिङ बजारका सडक धमाधम कालोपत्र हुँदै

जिल्ला सदरमुकाम फुङलिङ बजार क्षेत्रका सडक धमाधम कालोपत्र भइरहेका छन् ।   सडक डिभिजन कार्यालयकी सुपरभाइजर कल्पना पौडेलका अनुसार फुङलिङहेलिप्याडदेखि सुकेटारसम्मको १२ किलोमिटर सडकमा तीव्र गतिमा कालोपत्र भइरहेको छ ।     दुई करोड ५५ लाखको लागतमा चालु आर्थिक वर्षभित्र कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेकोजानकारी उहाँले दिनुभयो ।

खेलकुद बागमती मुख्‍य समाचार समाचार

एसियन कप छनोट : नेपालले पहिलो खेल लाओससँग खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज एएफसी एसियन कप छनोट अन्तर्गतको पहिलो खेल खेल्दै छ । उज्वेकिस्तानको पख्तकोर सेन्ट्रल स्टेडियममा आइतबार साँझ सवा ६ बजे सुरु खेलमा लाओससँग नेपालले प्रतिस्पर्धा गर्ने छ ।   उक्त खेल नेपालका लागि १०० औं अन्तर्राष्ट्रिय खेल समेत हो। समूह एफ मा रहेको नेपालले दोस्रो खेल असार १८ […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

जनकपुर । राष्ट्रिय धान दिवस–२०८२ को अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सम्पूर्ण मधेशवासी र देशभरका कृषकहरूलाई शुभकामना व्यक्त गरेका छन्।   मुख्यमन्त्री सिंहले कृषिलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिँदै खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्न प्रदेश सरकारले ‘मधेशले देशलाई खुवाउने’ दीर्घकालीन अभियान अघि बढाएको बताएका छन्। ‘उत्पादन मधेशमा, विस्तार देशमा’ भन्ने मूल नारालाई आधार मानेर कृषि उत्पादन […]