‘सुटिङकालागि जटिल प्रक्रियाको कारण विदेशी फिल्म उद्योग नेपालमा आकर्षित हुन सकेनन्’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रक्रिया जटिल र कर छुट नीतिको अभावका कारण विदेशी फिल्म उद्योग नेपालमा आकर्षित हुन नसकेको बताएका छन्। आइतबार कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ तथा फिल्म स्टोरी बैंक प्रतियोगिता २०२६ को शुभारम्भ कार्यक्रममा बोल्दै उनले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रशासनिक प्रक्रिया अत्यन्तै झन्झटिलो […]











