१३ असार २०८३, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कसरी तयार भयो लोकप्रिय गीत बाँझो खेतमा.. ?

काठमाडौं । चर्चित गीत ‘बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’ आजपनि उत्तिकै चर्चित छ र उत्तिकै कर्णप्रिय लाग्छ । ग्रामीणदेखि शहरीया नेपालीहरुले सदावहार गुनगुनाइरहेका छन् । फरक शब्द, लय र प्रस्तुतिका कारण गीतको भाव आजसम्म जीवन्त छ । वि.सं. २०५४–५५ तिर सार्वजनिक भएको गीतले नेपाली आधुनिक गीतसंगीतमा छुट्टै पहिचान बनाएको छ । सरल […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको बताएका छन्। आज बसेको पूर्वाधार समिति बैठकमा उनले राष्ट्रिय गौरवका आयोजनाहरू विभिन्न अवरोधका कारण अपेक्षित रूपमा अघि बढ्न नसकेको बताए । उनले आयोजनाका लागि कानुनी तथा नीतिगत व्यवस्था अभावमा रहेको बताए । उनले भने, ‘आयोजनाहरुको कार्यनयन संबन्धी छुटै र स्पस्ट […]

बागमती मुख्‍य समाचार समाचार

नेपाललाई नै ग्लोबल एजुकेसन हब बनाऔँ : मन्त्री शिशिर खनाल

काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले विद्यार्थी विदेश पलायनलाई ‘ब्रेन ड्रेन’को नकारात्मक दृष्टिकोणबाट मात्र नहेरी यसलाई अवसर र सिकाइको माध्यमका रूपमा बुझ्नुपर्नेमा जोड दिएका छन् । विद्यार्थी बसाइँसराइ नीति, आकांक्षा र विश्वव्यापी गतिशीलता सम्बन्धी सेमिनारमा उनले पछिल्लो समय प्लस-टु पछि विदेश जाने विद्यार्थीलाई रोक्ने गरी ल्याउन खोजिएका प्रतिबन्धात्मक नीतिहरूले समस्याको समाधान नगर्ने बताएका हुन् । […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार उपभोक्ताको मूल्यमा ६६ खर्ब रुपैयाँ पुग्ने देखिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब र २०८०/८१ मा ५७ खर्ब ६० अर्ब रुपैयाँ रहेको थियो । कार्यालयले ६ देखि ८ महिनाको वास्तविक तथ्याङ्क र […]

बागमती मुख्‍य समाचार विशेष समाचार

संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३ हजार ५ सयभन्दा बढी सुझाव प्राप्त

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामाथि हालसम्म ३ हजार ५ सयभन्दा बढी राय, सुझाव तथा पृष्ठपोषण प्राप्त भएको जनाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार एक सूचना जारी गरी विधेयकको प्रारम्भिक मस्यौदामाथि राय, सुझाव प्राप्त भइरहेको जानकारी गराएको हो । मन्त्रालयले संघीय शासन प्रणालीलाई […]

बागमती मुख्‍य समाचार समाचार

लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

काठमाडौं । सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले दाङको लमहीमा पहिलोपटक ‘लाटोकोसेरो तथा हुचिल उत्सव’ आयोजना हुने भएको छ। लमही नगरपालिका–५ स्थित जैविक विविधता पार्कमा यही वैशाख १८ र १९ गते दुईदिने उत्सव सञ्चालन गरिने भएको हो। अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र काठमाडौंस्थित ‘प्रकृतिका साथीहरू’ संस्थाको संयुक्त आयोजनामा उत्सव हुन लागेको […]

बागमती मुख्‍य समाचार विशेष समाचार

पूर्णबहादुर खड्का समूहको बैठक आज, आगामी रणनीतिबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बैठक आज बस्दै छ। काठमाडौंको महाराजगञ्जस्थित स्मार्ट होटलमा चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, पदाधिकारी तथा जिल्ला सभापतिहरूको बैठक बस्न लागेको हो । बैठकमा समूहको आगामी रणनीति, संगठनात्मक अवस्था तथा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन्। बैठकमा पार्टीभित्रको आगामी भूमिका, […]

बागमती मुख्‍य समाचार समाचार

एनटिसीका सबै २८ दिने प्याकेज अब ३० दिन अवधिमा विस्तार

काठमाडौं । नेपाल टेलिकम (एनटिसी) ले प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजलाई विस्तार गर्दै अब ३० दिनको बनाएको छ । कम्पनीका अनुसार ‘कम्बो–२९९’ प्याकको अवधि गत चैत २४ गतेदेखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिएको थियो । सोहीअनुसार अन्य २८ दिने सबै प्याकेजहरू पनि वैशाख ११ गतेदेखि लागू हुनेगरी केही मूल्य समायोजनसहित […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

१० केजीभन्दा कम तौलमा बेकरी सर्टनिङ बिक्री नगर्न सरकारको निर्देशन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० केजीभन्दा कम तौलमा बेकरी सर्टनिङ उत्पादन, प्याकेजिङ तथा बिक्री–वितरण नगर्न उद्योगहरूलाई निर्देशन दिएको छ । विभागले जारी गरेको सूचनाअनुसार २०८३÷०१÷१४ गतेको निर्णयबमोजिम बेकरी सर्टनिङ उत्पादन तथा वितरण गर्ने उद्योगहरूले अब १० केजीभन्दा कम तौलका प्याकमा उत्पादन र बिक्री गर्न नपाइने स्पष्ट पारिएको छ । हाल बजारमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मन्त्री सीता बादीको घोषणा– नातावाद, भनसुन र भ्रष्टाचारमा सम्झौता गर्दिनँ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले नातावाद, भनसुन, भ्रष्टाचार तथा कानुनविपरीतका कुनै पनि गतिविधिमा संलग्न नहुने स्पष्ट घोषणा गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री बादीले जनताको आशा र विश्वास बोकेर सार्वजनिक जिम्मेवारी सम्हालेको झण्डै पाँच हप्ता पुगेको उल्लेख गर्दै आफूले पदमा रहँदा नगर्ने कामहरू सार्वजनिक गरेकी हुन्। उनले नातागोता, सम्बन्ध वा […]

कर्णाली मुख्‍य समाचार समाचार

राष्ट्रपति रनिङ शिल्ड जित्ने खेलाडीलाई प्रोत्साहन

सुर्खेत । कालिकोटको १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीलाई तिलागुफा नगरपालिकाले पुरस्कृत गरेको छ । प्रतियोगितामा सहभागी पालिकाका ८० जना खेलाडीलाई नगद प्रदान गरेको नगरपालिकाका शिक्षा शाखा प्रमूख नविन हमालले बताए । नरहरीनाथ गाउँपालिकामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तिलागुफा नगरपालिका पहिलो भएको थियो । राष्ट्रपति रनिङ शिल्डमा ३० स्वर्ण, ३० […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति हर्क राईको आपत्ति

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति आपत्ति जनाएका छन् । आज सामाजिक संजालमार्फत उनले विभिन्न बहाना र धनीपूर्जाको हवाला दिँदै जनतालाई घरबारविहीन बनाउने गतिविधि कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने स्पष्ट पारे । उनले लेखेका छन्, ‘विभिन्न बहाना बनाएर धनीपूर्जाको हवाला दिएर जनताको बासस्थान भत्काउने र […]