३० असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

उपत्यकाका विद्यालयहरूमा चर्को शुल्कवृद्धिको विरोधमा अखिल क्रान्तिकारीको कडा आपत्ति

काठमाडौं । उपत्यकाका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ११ र १२ मा गरिएको बिना आधार चर्को शुल्कवृद्धिप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले गम्भीर आपत्ति जनाएको छ ।   संगठनले यस्तो शुल्कवृद्धिलाई जनविरोधी र शैक्षिक व्यापारीकरणको संकेत भएको भन्दै तुरुन्त खारेज गर्न माग गरेको हो ।   संगठनका इन्चार्ज […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

साना उद्योगी र व्यापारीलाई देशमै राख्ने मौद्रिक नीति आवश्यक : सभापति चालिसे

काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले साना उद्योगी र व्यापारिहरुलाई मुलुकभित्रै राख्ने खालको मौद्रिक नीति आउनुपर्ने बताएका छन् ।   बुधबार अर्थ समितिको बैठकमा भएको आ.ब. २०८२/८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयको छलफलमा उनले नेपालमा उत्पादनको अवस्था राम्रो भएपनि ९० प्रतिशत खाद्यन्न किनेर बस्नुपर्ने कुरा लाजमर्दो भएको भन्दै उद्योगधन्दा छोडेर विदेशिन थालेका व्यापारिहरुलाई […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

इन्जिनियरिङ अध्ययन संस्थानको आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (इ.अ.स.) अन्तर्गतका सम्पूर्ण एकाइहरू, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, तथा सम्बन्धित वैचारिक संघ–संगठनहरूले संयुक्त रुपमा गरेको आन्दोलनका आगामी चरणका थप कार्यक्रमहरू सार्वजनिक गरेको छ ।   बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संयुक्त आयोजनामा सञ्चालित आन्दोलनका गतिविधिहरू र आगामी चरणका थप कार्यक्रमहरू सार्वजनिक भएको हो ।   सोही क्रममा प्राध्यापक संघको […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

२२.०४ अंकले बढेर २७ सय बिन्दु नाघ्यो नेप्से

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसुचक २२.०४ अंकले बढेर २७०५.९० बिन्दुमा पुगेर रोकिएको छ ।   मंगलबार ०.१४ अंकले घटेर नेप्से २६८३.८६ बिन्दुमा रोकिएको थियो । अघिल्लो कारोबार दिन ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ रुपैयाँ बराबरको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर कारोबार भएकोमा यस […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विशेष अदालतले प्राप्त ग¥यो आइएसओ प्रमाणपत्र, न्यायीक ईतिहासकै पहिलो सफलता

काठमाडौं । विशेष अदालतले गुणस्तर मापदण्डको अन्तर्राष्ट्रिय चिन्ह आइएसओ को प्रमाणपत्र प्राप्त गरेको छ ।   बुधबार विशेष अदालतमा आयोजित एक कार्यक्रमकाबीच विशेष अदालत प्रवाह गर्दै आएको सेवाहरुको मूल्याङ्कन गरी प्राप्त भएको गुणस्तर मापदण्डको अन्तर्राष्ट्रिय चिन्ह एनएस÷आइएसओ ९००१ः२०१५ को प्रमाणपत्र सार्वजनिक गरिएको हो ।   प्रमाणपत्र सार्वजनिकरण कार्यक्रममा बोल्दै विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवरले […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सोबिताजीको प्रश्न स्पेन गएका अन्य नेपालीका बारेमा हो : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सोबिता गौतमले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा गएका अन्य सयौं नेपालीका बारेमा मात्र प्रश्न उठाएको बताएका छन् ।   बुधबार संसद भवनबाहिर उनले गौतमले उठाएको कुरा प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधि मण्डलका सदस्यहरुको बारेमा नभइ त्यहाँ गएका अन्य सयौं नेपालीका बारेमा भएको भन्दै यसमा स्पष्ट हुन आवश्यक रहेको […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

खाद्य सुरक्षाका लागि मलखादमा ६६ प्रतिशतसम्म अनुदान : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले खाद्य सुरक्षाको सुनिश्चितताका लागि मलखादको उत्पादन वृद्धिमा महत्त्वपूर्ण भूमिका रहने बताउँदै सरकारले मलखादमा औसत ६६ प्रतिशतसम्म अनुदान दिँदै आएको जानकारी दिएका छन् ।   बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री अधिकारीले देशभर वार्षिक करिब ११ देखि १३ लाख मेट्रिक टन मलको आवश्यकता रहेको भए पनि मध्य तथा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कुलिङ पिरियडमा छलफल गर्न छानबिन समितिको बैठक जारी

काठमाडौं ।  ‘कूलिङ अफ पिरियड’ विवाद सम्बन्धमा छानबिन गर्न बनेको विशेष छानबिन समितिको बैठक जारी रहेको छ । बुधबार सिंहदरबारमा अध्ययन तथा छानबिन विशेष समितिको बैठक जारी रहेको हो ।   सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको दोस्रो बैठक जारी छ ।   सङ्घीय निजामती […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

कर्णालीमा चार ठाउँमा सडक अवरुद्ध

सुर्खेत । कर्णाली प्रदेशका चार ठाउँमा सडक अबरुद्ध भएको छ । हुम्लाको खार्पुनाथ डोल्पाको त्रिपुरासुन्दरी, रुकुमपश्चिमको आठबिसकोट र जाजरकोटको छेडागाडमा सडक अवरुद्ध रहेको कर्णाली प्रदेश आपतकालिन कार्य सम्पादन केन्द्रले जनाएको हो ।   कर्णाली करिडोर अन्र्तगत हुम्ला खार्पुनाथ गाउँपालिका–१ बोक्वेगौडास्थित ३० जेठदेखि सडक मर्मतका कारण अवरुद्ध रहेको र भेरी करिडोर अन्र्तगत डोल्पा त्रिपुरासुन्दरी नगरपािलका–१ छलघाट […]

मुख्‍य समाचार राजनीति

आज पनि राप्रपा र रास्वपाले गर्यो संसद् बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार पनि संसद् बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसद अवरोध गर्दै आएको छ । सो प्रकरणमा सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको छानबिन समिति बनाएको छ । तर, रास्वपाले त्यसलाई स्वीकार […]

अर्थ

साना उद्योगी र व्यापारीलाई देशमै राख्ने मौद्रिक नीति आवश्यक : सभापति चालिसे

काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले साना उद्योगी र व्यापारिहरुलाई मुलुकभित्रै राख्ने खालको मौद्रिक नीति आउनुपर्ने बताएका छन् । बुधबार अर्थ समितिको बैठकमा भएको आ.ब. २०८२/८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयको छलफलमा उनले नेपालमा उत्पादनको अवस्था राम्रो भएपनि ९० प्रतिशत खाद्यन्न किनेर बस्नुपर्ने कुरा लाजमर्दो भएको भन्दै उद्योगधन्दा छोडेर विदेशिन थालेका व्यापारिहरुलाई देशमै […]

मुख्‍य समाचार राजनीति

भिजिट भिसा प्रकरणमा निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेझैं गर्यो : राप्रपा

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) की  सांसद अनिसा नेपालीले  भिजिट भिसा प्रकरणमा आफ्नो पार्टीले निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेझैं गरेको बताएकी छिन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन नभएसम्म संसद बहिष्कार गर्ने आफ्नो पार्टीको अडान कायमै रहेको बताएकी हुन् । उनले भनिन्, ‘भिजिट भिसा […]