३० असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गुरु पूर्णिमाको अवसरमा शुभकामना दिएका छन् । बिहीबार सामाजिक सञ्जालामर्फत शुधकामना दिँदै उनले गुरु अन्धकारबाट प्रकाशमा पु¥याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र भएको बताए ।   उनले भने,‘आज गुरु पूर्णिमा । यस दिनलाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइन्छ । हाम्रो प्राचीन पूर्वीय सभ्यताले आफ्नो अन्तरतम […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।   समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो । न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ,गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४०,रुपैयाँ गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५८रुपैयाँ, आलु रातो […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

भारतको राजधानी दिल्लीमा भूकम्पको धक्का

काठमाडौं । बिहीबार बिहान भारतको राजधानी नयाँ दिल्लीमा ४.४ म्याग्निच्युडको भूकम्प गएको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् ।   स्थानिय समय अनुसार विहान ५ बजेर ३६ मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् ।   भुकम्पका कारण राजधानी दिल्ली सहित नोएडा, गुरुग्राम र आसपासका क्षेत्रका बासिन्दाहरूलाई त्रसित भएका छन् । […]

बागमती मुख्‍य समाचार समाचार

आज गुरु पूर्णिमा पर्व मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ। अर्थात्, कुनै विषयमा अत्यन्त दक्ष वा विज्ञ व्यक्तिलाई पनि गुरु भनिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

आजको मौसमःयी प्रदेशमा भारी वर्षा

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहेको र पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको छ । जसको कारण आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ भने कोशी, वाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका […]

मुख्‍य समाचार

नेपालमा आतंकवादसँग सम्बन्धित बलियो संयन्त्र बनाउन आवश्यक : सांसद खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले नेपालमा आतंकवादसँग सम्बन्धित बलियो संयन्त्रहरु बनाउन आवश्यक रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पहलगाममा भएको आतंकावादी हमलापछि त्यसको दक्षिण एसियामा के कस्तो असर परेको छ र नेपालले सिक्ने विषय केके छन् भन्ने विषयमा भएको अन्तरक्रिया कार्यक्रमपछि नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले नेपाल–भारतको खुला सिमानाको […]

मुख्‍य समाचार

हराएका व्यक्तिको खोज र उद्धार कार्यलाई निरन्तरता दिने विपद व्यवस्थापन परिषद्को निर्णय

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समितिको बैठकले रसुवागढीमा गएको भीषण बाढीका पीडितप्रति श्रद्धाञ्जली प्रकट गर्दै पुनःनिर्माण र राहत कार्यमा जोड दिनका लागि महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ । असार २४ गते रसुवागढीमा आएको आकस्मिक बाढीबाट मानवीय तथा भौतिक क्षति भएको भन्दै बैठकले मृतकप्रति श्रद्धाञ्जली, पीडित परिवारप्रति समवेदना तथा हराएका व्यक्तिको खोज […]

खेलकुद मुख्‍य समाचार

कप्तान विवाद’ बारे एन्फाले दियो प्रष्टीकरण

काठमाडौं । उज्वेकिस्तानमा आयोजित एएफसी महिला एसियाली कप छनोटमा भएको कप्तान चयनको विषयमा भएको विवादका बारेमा टीम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले पत्रकार सम्मेलन गरेर प्रष्टीकरण दिएकी छन् । बुधबार पत्रकार सम्मेलन गर्दै सरिलाले मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले खेल सुरु हुनुभन्दा ९० मिनेटअघि टिमको नाम दिनुपर्ने प्रावधानअनुसार प्रशिक्षकसँग लिष्ट मागेको र […]

मुख्‍य समाचार समाज

खानेपानी मन्त्री यादवको गृह जिल्लामा पानी अभाव

रौतहट । पर्साको वीरगञ्ज महानगरपालिकाको विभिन्न वस्तीमा खानेपानीको अभाव भएपछि वरुण यन्त्र ( दमकल ) बाट वितरण गरिएको छ । लामो समयदेखि पानीको आपूर्ति अवरुद्ध हुँदा र चापाकलहरू पनि सुकेपछि खानेपानीको अभाव भएको हो । वीरगञ्ज महानगरपालिका र सखुवा प्रसौनी गाउँपालिकाले आफ्ना विभिन्न वडाहरूमा ट्याङ्कर मार्फत पानी वितरण कार्य गरिरहेको छ । वीरगञ्जका विभिन्न टोलमा […]

मुख्‍य समाचार राजनीति

कुलिङ पिरियडमा छलफल गर्न छानबिन समितिको बैठक जारी

काठमाडौं ।  ‘कूलिङ अफ पिरियड’ विवाद सम्बन्धमा छानबिन गर्न बनेको विशेष छानबिन समितिको बैठक जारी रहेको छ । बुधबार सिंहदरबारमा अध्ययन तथा छानबिन विशेष समितिको बैठक जारी रहेको हो । सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको दोस्रो बैठक जारी छ । सङ्घीय निजामती सेवाको गठन, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ, २५ असारः उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभलबीच शिष्टाचार भेटवार्ता गरेका छन् । आज उपराष्ट्रपति कार्यालय लैनचौरमा भएको भेटवार्तामा उहाँहरूबीच शुभकामना आदानप्रदानका साथै नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध, साझेदारीका विविध आयाम तथा भावी सहकार्यको सम्भावनाबारे महत्त्वपूर्ण छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।   उपराष्ट्रपति यादवले सन् १९४९ मा दुवै […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

दाउन्ने अपडेटः नारायणघाट–बुटवल सडक खण्ड एकतर्फी सुचारु

काठमाडौं । पुर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने नारायणघाट–बुटवल सडक खण्ड एक तर्फि रुपमा सुचारु भएको छ ।   नवलपरासी जिल्लाको (बर्दघाट सूस्ता पश्चिम) मा बदर्घाट नगरपालिका ४ अन्र्तगत पर्ने दाउन्ने जंगलको खुर्सानी खोला स्थीत पूर्वपश्चम राजमार्गमा सड्क भासिदा नारायणघाट–बुटवल सडक खण्ड बिहानै देखि बन्द पुर्ण रुपमा बन्द भएको थियो ।   अहिले प्रहरीको सहयोगमा एकतर्फी […]