२० आश्विन २०८३, मंगलवार
अर्थ बागमती मुख्‍य समाचार समाचार

आर्थिक सङ्कट झेल्दै ‘हाम्रो मायाघर’

महोत्तरी, १३ साउनः अनाथ बालबालिका र सडक मानव व्यवस्थापनका लागि बर्दिबासमा निर्माण थालिएको ‘हाम्रो माया घर’ अहिले आर्थिक सङ्कट झेल्दैछ । गत वर्ष ९२०८१० साउन ३० गते मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिलान्यास गरेपछि निर्माण थालिएको ‘हाम्रो मायाघर’ ले काम सम्पन्न हुनअघि अहिले आर्थिक अभाव झेल्नु परेको हो । बर्दिबास–२ मा दाताबाट प्राप्त पाँच कट्ठा […]

बागमती मुख्‍य समाचार राजनीति

मन्त्री खड्काद्वारा राजीनामा

बागमती, १३ साउनः बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले आज मन्त्री पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई आज उनले राजीनामा बुझाएका हुन । कांग्रेस संसदीय दलको कार्यालयमा दलका नेता तथा मुख्यमन्त्री लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल भइरहेका बेला मन्त्री खड्काले पदबाट राजीनामा दिएका छन । यसअघि गत शुक्रबार कांग्रेसबाट […]

बागमती मुख्‍य समाचार

कोशी प्रदेशसभामा सैद्धान्तिक छलफल

विराटनगर, १३ साउनः कोशी प्रदेशसभाको आजको बैठकमा ‘सामाजिक विकास संस्था ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सुरु भएको छ । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले सो विधेयकमाथि विचार गरियोस् भनी सदनमा प्रस्ताव गर्दा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेपछि सर्वसम्मतले पारित भयो । विधेयकको सैद्धान्तिक छलफलमा कोशी प्रदेशसभा सदस्यद्वय […]

अर्थ बागमती मुख्‍य समाचार

तीन हजार बिन्दुमाथि पुग्यो नेप्से

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३०.७६ अंकले बढेसँगै ३००२.०७ बिन्दुमा पुगेर रोकिएको छ । अघिल्लो कारोबार दिन नेप्से परिसुचक २.६१ अंक बढेको थियो । नेप्से परिसुचक गणनामा भएको त्रुटिका कारण पहिले २.०७ अंकले घटेको भनिएको बजारपछि बढेको देखिएको हो । यस दिन कुल ३२१ स्टकको १८ अर्ब ५२ करोड ९३ लाख २२ […]

बागमती मुख्‍य समाचार राजनीति

दलको नेताबाट हटे पनि राजीनामा दिन्नँः मुख्यमन्त्री लामा

बागमती, १३ साउनः बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । बागमती प्रदेश कांग्रेस संसदीय दलबाट आफू विरुद्धको अविश्वास प्रस्ताव मतविभाजनबाट बहुमतले पारित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री लामाले दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुनपर्ने र नदिने बताए । संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने छैन,” […]

बागमती मुख्‍य समाचार समाचार

इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता

काठमाडौँ, १३ साउनः संयुक्त राष्ट्रसङ्घको आह्वानमा इराकमा शान्ति स्थापनाका निम्ति परिचालित शान्ति सैनिकको टोली फिर्ता भएको छ । आगामी पुर १६ गते सम्ममात्र राष्ट्रसङ्घको इराक ‘मिसन’सञ्चालन गर्ने योजना अनुसार २७ जनाको अन्तिम टोली आज स्वदेश फिर्ता भएको हो । नेपाली सेनाको जनसम्पर्क सूचना निर्देशनालयका अनुसार यसअघि इराक मिसनबाट तीनवटा टोलीको स्वदेश आगमन भइसकेको छ ।

बागमती मुख्‍य समाचार

प्रधानमन्त्रीको भारत भ्रमणमा व्यापार समस्या समाधान गर्न  वार्ता हुन्छः मन्त्री भण्डारी

काठमाडौँ, १३ साउनः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणका क्रममा व्यापार क्षेत्रमा देखिएका समस्या समाधानका लागि उच्च तहमा वार्ता गर्नेगरी तयारी भइरहेको बताए छ । ‘नेपाल फ्रेट फरवार्डस् एसोसिएसनले ३१औँ कार्गो दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले व्यापार समस्या समाधानका विषयमा  प्रधानमन्त्री ओलीलाई जानकारी गराउनेगरी […]

बागमती मुख्‍य समाचार समाज

सांसदलाई हली बनाएपछि

काठमाडौँ, १३ साउनः सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेश प्रदेशसभा सदस्य उर्मिला सिंहलाई मङ्गलबार प्रहरीको भेषमा आएका महिलाले पक्राउ गरे । त्यसपछि उनीहरुलाई गाउँलेले हलो जोत्न लगाए । अझ रोचक त महिलाहरु नै हल गोरु बनेर हलो तानेका थिए । लामो समयदेखि वर्षा हुन नसकेपछि ईश्वरपुर नगरपालिका–९ रामनगरका […]

बागमती मुख्‍य समाचार समाचार

फोहोरपानी प्रशोधन केन्द्र निर्माण

काठमाडौँ, १३ साउनः मेलम्ची खानेपानी आयोजनाको उपआयोजना–२ अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय पिआइडी द्वारा काठमाडौँ, ललितपुर र भक्तपुरमा दुई फोहोरपानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भएका छन् । काठमाडौँको गुह्वेश्वरीमा प्रतिदिन तीन करोड २४ लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको ‘गुह्वेश्वरी फोहोरपानी प्रशोधन केन्द्र’ निर्माण गरी सञ्चालनमा ल्याइएको आयोजना कार्यान्वयन निर्देशनालय पिआइडी का प्रुमख लक्ष्मीराज उपाध्यायले जानकारी दिए। […]

बागमती मुख्‍य समाचार

विधान संशोधनमा सुझाव दिन एमालेको आग्रह

काठमाडौँ, १३ साउनः नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमाथि आगामी भदौ १० गतेभित्र सुझाव दिन मातहतका कमिटीलाई आग्रह गरेको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार जारी गर्नु भएको अन्तरपार्टी निर्देशन अपानी–१२० मा केन्द्रीय कमिटीको बैठकबाट पारित उक्त विधान संशोधन प्रस्तावमा मातहतका कमिटी र सदस्यहरुले आफ्नो सुझाव लिखित रूपमा […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

संस्थापक समूहको शेयर अभौतिकरण गर्ने सम्बन्धमा सिडिएससीको प्रस्तावमाथि गम्भीर ध्यानाकर्षण

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी) को सञ्चालक समितिले कम्पनीहरुको शेयर सूचीकरण गर्ने सम्बन्धमा गरेको पछिल्लो निर्णयप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिडिएससीले धितोपत्र बजारमा शेयरको सार्वजनिक निष्काशन गरी सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीहरुको संस्थापक समूहको शेयर अभौतिकरण प्रक्रिया लम्ब्याउँदै अन्तत सबै कम्पनीहरुको संस्थापक र सर्वसाधारणतर्फ […]

बागमती मुख्‍य समाचार राजनीति

शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी काम चाँडै सकिन्छ : मन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी बाँकी काम तिव्र गतिमा सम्पन्न गरिने बताएका छन् । मंगलबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको छलफलमा उनले शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी विधेयक सर्वसहमतीले पास भइसकेको भन्दै अब शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय सम्बन्धी बाँकी काम गर्ने […]