१९ आश्विन २०८३, सोमबार
अर्थ कर्पोरेट

नाडा अटो शो २०२५ भदौ तीनदेखि सुरु हुने

काठमाडौं । नाडा अटो शो २०२५आगामी भदौ तीन गतेदेखि सुरु हुने भएको छ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । शोको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री श्री विष्णु प्रसाद पौडेललेगर्ने एशोसिएशनले जनाएको छ । नाडा अटो शो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटी […]

कोशी समाचार

पाँचदिनदेखि हराएकादाजु–बहिनीखोलामामृत भेटिए

विराटनगर । पाँचथर जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापुबाट पाँच दिनअघि हराएकानौंवर्षीय शिशिर राई रउनकी ६ वर्षीया बहिनीनानुमा राईको शवमंगलबार बिहानविरुवाखोलामामृत अवस्थामा फेला परेको जिल्लाप्रहरी कार्यालयले जानकारी दिएको छ । शुक्रबार बिहानहजुरबुबा–हजुरआमाबस्ने घरतर्फ हिँडेकादाजु–बहिनीत्यसैदिनदेखि सम्पर्कविहीन रहेकाथिए । जिल्लाप्रहरी कार्यालय पाँचथरका प्रमुखप्रहरी नायवउपरिक्षक कौशलकुमार बुढाथोकीले दिएको जानकारी अनुसार अहिलेसम्मको अनुसन्धानमाखोलाले बगाएको प्रकृतिदेखिएको छ ।यद्यपीथप अनुसन्धानभइरहेको उनले बताए । […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने बताएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देश र जनताको हितमा कानुन बनाउने बताउँदै कानुनमा केही खराब कुराहरु आउँछन् भन्ने आशंका नगर्न आग्रह गरे । उनले भने,‘यसमा बाहिर जुन नागरिकमा चिन्ता र चर्चा व्यक्त भएका छन् […]

मुख्‍य समाचार विशेष समाचार समाचार

विद्युत आपूर्तिको माग बढेको छ तर व्यवस्थापनमा चुनौति छ : मन्त्री खड्का

काठमाडौं । उर्जा जलश्रोत तथा सिँचाईमन्त्री दिपक खड्काले विद्युत उत्पादनलाई हरेक नागरिकको आय आर्जनसँग जोड्नेगरी काम गरिरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल सौर्य विद्युत उत्पादक संघको वार्षिकोत्सव समारोहमा बोल्दै उनले विद्युतको आवश्यकता बढिरहेको अवस्थामा चुनौतीहरु पनि थपिँदै गइरहेको बताउँदै विद्युत आपूर्तिको मागको व्यवस्थापनको लागि आवश्यक गृहकार्य जुन ढंगबाट अगाडि बढाउनुपर्ने हो त्यो हुन […]

कोशी मुख्‍य समाचार समाचार

पहिराका कारण कालीगण्डकी करिडोरसहित विभिन्न सडकमा आवतजावत रोकियो

गुल्मी, २० साउनः कालीगण्डकी करिडोरको तीन खण्डसहित गुल्मीका चार स्थानमा पहिराका कारण सडक अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयुका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिकाका वडा नं १, २ र ३ स्थित गरगरे, राक्से र कनौटामा आज बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । रिडी–वामीटक्सार सडकअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित […]

बागमती मुख्‍य समाचार समाचार

हिन्दू र बौद्धधर्मको पवित्रस्थल गोसाइँस्थान

काभ्रेपलाञ्चोक, २० साउन ः महत्त्वपूर्ण धार्मिकस्थल मानिएको रसुवाको गोसाइँकुण्ड तीर्थाटनसँग जोडिएको काभ्रेको बनेपास्थित गोसाइँस्थानलाई मानिन्छ । गोसाइँकुण्डको महत्व जोडिएका कारण पनि गोसाइँस्थानलाई धार्मिक दृष्टिकोणले निकै महत्त्वपूर्ण स्थलका रूपमा लिइएको कथनले देखाएको हो । गोसाइँस्थानमा साउन शुक्ल पूर्णिमाका दिन अर्थात् जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा भव्य मेला लाग्ने गर्दछ । गोसाइँस्थानमा जिल्ला तथा छिमेकका विभिन्न जिल्लाबाट आएकाले […]

बागमती मुख्‍य समाचार समाचार

नारायणगढ–मुग्लिन सडकः सधैँ ढुङ्गा खस्ने त्रास

चितवन, २० साउनः नारायणगढ–मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार गरिएको हुँदा सधैँ पहिरो र ढुङ्गा खस्ने जोखिम हुने गर्दछ । समय समयमा पहिरो र ढुङ्गा खसेर भएका मानवीय क्षति धेरै छन् । पछिल्ला वर्षहरूमा सडक विस्तार, पुल निर्माण र पहिरो रोकथामको काम भएसँगै पहिलेको तुलनामा जोखिम कम हुने भए पनि ढुङ्गा खस्ने […]

मुख्‍य समाचार लुम्बिनी विशेष समाचार समाज

राप्ती नदीमा जलसतह बढ्योः तटीय क्षेत्रमा सतर्क रहन आग्रह

नेपालगञ्ज बाँके, २० साउनः बाँकेका केही स्थानीय तहले राप्ती नदीमा पानीको सतहले चेतावनी तह पार गरेपछि साइरन बजाएर तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क रहन आग्रह गरेका छन् । राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाले जिल्लाका तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क साइरन बजाएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । उनले भने, “अविरल वर्षाका […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

वनवसा पुलमा चार पाङग्रे सवारीसाधन सञ्चालनमा रोक

कञ्चनपुर, २० साउनः कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल भारत जोडने नदीमाथिको वनवसा पुलमा चार पाङग्रे सवारीसाधन सञ्चालनमा लगाइएको रोक यथावत राखिएको छ । सोमबार बिहान नदीमा पानीको बहाव एक लाख क्युसेकमाथि पुगेपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

मार्तडी–कोल्टी सडक अलपत्र पार्ने ठेकेदार इन्द्र बानियाँ आज बागमतीको मुख्यमन्त्री बन्दै

मकवानपुर । बाजुराको मार्तडी कोल्टी सडक खण्डको निर्माण अलपत्र पारेर आलोचित भएका ठेकेदार इन्द्र बहादुर बानियाँ आज बागमती प्रदेशको मुख्यमन्त्री बन्न लागेका छन् । नेपाली कांग्रेसका नेता बानियाँको स्वामित्वमा रहेको पिएस बानियाँ निर्माण सेवाले यो सडक विस्तारको जिम्मा पाएको भए पनि लामो समयदेखि काम अधुरो राखिएको छ । साउन १४ गते कांग्रेस संसदीय दलको नेतामा २२ मतसहित विजयी भएका बानियाँलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन छ । देउवाले वर्तमान मुख्यमन्त्री शालिकराम जमरकटेललाई मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए । लामाले आइतबार राजीनामा दिएपछि दलका नेता बनेका बानियाँ आज मुख्यमन्त्री पदमा नियुक्त हुँदैछन् । सडक अलपत्र, जनता हैरान बाजुरा जिल्लाको ४१ किलोमिटर लामो मार्तडी–कोल्टी सडक खण्ड बहुवर्षीय योजना अन्तर्गतको मुख्य परियोजना हो । यसको २६ किलोमिटर खण्डको जिम्मा पिएस बानियाँ निर्माण सेवालाई दिइएको थियो । २०७७ साल असारमा ५० करोड १७ लाख रुपैयाँमा सम्झौता भएको भए पनि कम्पनीले हालसम्म मात्र डेढ करोड रुपैयाँ बराबरको काम गरेको छ । पुर्वाधार विकास कार्यालय अछामका अनुसार, सम्झौताअनुसार ३ वर्षभित्र काम सक्नुपर्ने थियो, तर समयमै काम नसकिएपछि म्याद थपिए पनि प्रगति न्यून छ । हालसम्म ५० प्रतिशत मात्रै काम भएको कार्यालयको भनाइ छ । ठेकेदारको लापरबाहीका कारण बाँकी रकम झण्डै १३ करोड ५० लाख रुपैयाँ फिर्ता हुने प्रक्रियामा छ । हिउँदमा धुलो, बर्षातमा हिलो स्थानीय बासिन्दाका अनुसार यस सडकखण्डमा यात्रा गर्ने यात्रुले हिउँदमा धुलो र वर्षातमा हिलोको सामना गर्नु पर्ने बाध्यता रहेको छ । वर्षातमा यो सडक खण्ड पूर्ण रुपमा बन्द हुने गर्छ । ४ महिना यातायात सेवा बन्द हुँदा पैदल यात्रा गर्न समेत कठिन हुने अवस्था छ । बाटो बन्द हुँदा स्वास्थ्य, शिक्षा, खाद्यान्न आपूर्ति लगायतका आधारभूत सेवा प्रभावित हुँदै आएका छन् । राज्य संयन्त्रको निरीक्षण र निगरानीको अभावमा ठेकेदारले मनपरी गरिरहेको आरोप स्थानीयले लगाएका छन् । दिगो समाधानको माग स्थानीयबासीहरूले यो समस्या समाधान गर्न पटक–पटक आवाज उठाउँदै आएका छन् । तर राजनीतिक नेतृत्व र सम्बन्धित निकायहरूको गम्भीरता अभावले दीर्घकालीन समाधान हुन नसकेको गुनासो उनीहरूको छ ।  

बागमती मुख्‍य समाचार राजनीति समाचार

बागमती प्रदेशमा एमालेका भरत केसी मन्त्री बन्ने पक्का

मकवानपुर । बागमती प्रदेश सभामा दोलखाबाट प्रत्यक्ष निर्वाचित नेकपा (एमाले) का सांसद भरत केसी मन्त्री बन्ने पक्का भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामापछि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँको नेतृत्वमा बन्ने नयाँ मन्त्रीपरिषद्मा केसी पनि सहभागी हुने पक्का भएको हो । दोलखा क्षेत्र नम्बर ‘ख’ बाट प्रत्यक्ष निर्वाचित केसी एमाले भित्रको सहमति अनुसार […]

बागमती मुख्‍य समाचार विशेष समाचार

३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनामा १० बैंकले ७० अर्ब लगानी गर्ने

काठमाडौं । स्वदेशी निजी क्षेत्रबाट निर्माण हुन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना – ३४१ मेगावाट क्षमताको बूढीगण्डकीमा लगानी जुटेको छ । आंशिक–जलाशय प्रकृतीको यो आयोजना निर्माणका लागि १० वटा बैंक तथा वित्तीय संस्थाले ७० अर्ब रुपैयाँ लगानी गर्ने टुङ्गो लागेको छ । नेपाल इनभेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा नबिल बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल […]