१७ चैत्र २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ, १८ माघ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लागेको छभने बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

वातावरण निरीक्षकको विवरण उपलब्ध गराइदिन आग्रह

काठमाडौँ, १८ माघः देशभर रहेका वातावरण निरीक्षकको विवरण उपलब्ध गराइदिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकाहरूलाई पत्राचार गरेको छ । वन तथा वातावरण मन्त्रालयको आग्रहबमोजिम सङ्घीय मामिलाले सबै स्थानीय तहलाई वातावरण निरीक्षकको बारेमा जानकारी उपलब्ध गराइदिन पत्राचार गरेको हो । मुलुकभर हाल वातावरण निरीक्षक सङ्घ, प्रदेश र स्थानीय तहमा के–कति सङ्ख्यामा […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १८ माघ ः नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

आगामी निर्वाचनमा रसुवाबाट पार्टीका उम्मेदवारलाई जिताउनु न्यायसंगत हुन्छ : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले रसुवासँग आफ्नो गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा रसुवाबाट पार्टीका उम्मेदवारलाई जिताउनु न्यायसंगत हुने बताएका छन् । शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले रसुवा र रामेछाप आफ्नो जीवनसँग प्रत्यक्ष रूपमा जोडिएका जिल्ला भएको बताए । उनले रामेछापलाई जन्मथलो र रसुवालाई कर्मथलोका […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

निर्वाचन ३२ दिन बाँकीः पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ, १८ माघः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ । मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा जारी छ । डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पशुपतिनाथमा शिवलिङ्गको दुर्लभ ‘छाया दर्शन’

काठमाडौं । पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गरी भक्तजनलाई शिवलिङ्गको दुर्लभ ‘छाया दर्शन’ गराइएको छ । उक्त दर्शनको लागि पशुपति क्षेत्रमा भक्तजनको ठूलो घुइँचो लागेको थियो । हिउँद सकिँदै गर्दा र सूर्य उत्तरायणतर्फ लागेर दिन न्यानो हुन थालेको सङ्केतसँगै पशुपतिनाथमा यो धार्मिक र रहस्यमयी उत्सव सम्पन्न हुने गर्दछ, जसले विज्ञान, इतिहास र अध्यात्मलाई एकै ठाउँमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार

सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’ एउटा स्टाटस, एउटा सन्देश, र देशभरि उठ्दै गरेको आशा

सुदूरपश्चिमका पहाडी जिल्ला हुँदै, चिसो मौसम र हिउँले ढाकिएको सडकमा खिचिएको एउटा तस्बिरसँगै सामाजिक सञ्जालमा लेखिएको सानो स्टाटस ‘सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’ अहिले गहिरो राजनीतिक र भावनात्मक अर्थ बोकेको छ । यो केवल फेसबुक स्टाटस मात्र होइन, राज्यले लामो समयदेखि बेवास्ता गर्दै आएको भूगोल र जनताको पीडामाथि गरिएको गम्भीर टिप्पणी हो । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भारतबाट एलपी ग्यास आपूर्तिमा असहजताहुँदा बजारमा अभाव

काठमाडौं । पछिल्लो एक सातादेखि भारतबाट मागअनुसार एलपी ग्यास आयात हुन नसक्दा नेपाली बजारमा आपूर्ति असहज भएको छ । जसले गर्दा उपभोक्ताले अभाव समेत झेल्नु परेको छ । सबैभन्दा धेरै ग्यास आयात हुने इन्डियन आयल कर्पोरेसन (आईओसी) को बरौनी रिफाइनरी मर्मतका क्रममा रहेकाले त्यहाँबाट कोटाअनुसार ग्यास लोड हुन नसकेको नेपाल आयल निगमले जनाएको छ । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

आकस्मिक रूपमा आइपरेको निर्वाचन भएकाले फागुन २१ लाई सामान्य रूपमा बुझ्नु हुँदैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचन सामान्य नभई असाधारण परिस्थितिमा सम्पन्न हुन लागेको बताएका छन् । निर्वाचन विशेष कार्यक्रम तथा वृहत भेलालाई सम्बोधन गर्दै उनले देश संकटको घडीमा प्रवेश गरेको अवस्थामा यो निर्वाचन अगाडि बढेको उल्लेख गरे । ‘हामी निर्वाचनतिर अघि बढ्दैछौं । यो कुनै नियमित वा साधारण परिस्थितिको निर्वाचन […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

खगेन्द्र सुनारको अभिव्यक्तिप्रति रास्वपाको स्पष्टिकरण : सामाजिक सद्भाव र राष्ट्रिय एकताप्रति अडिग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामाजिक सञ्जालमा पार्टीका उम्मेदवार खगेन्द्र सुनारका विषयमा व्यक्त भएका चासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आधिकारिक धारणा सार्वजनिक गरेको छ । पार्टीले नेपालको संविधान, प्रचलित कानून तथा मौलिक सामाजिक–सांस्कृतिक संवेदनशीलताप्रति आफू सधैं सजग र प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। रास्वपाले जारी गरेको विज्ञप्तिमा उम्मेदवार सुनारले पार्टीमा आबद्ध हुनुअघि दिएका केही […]

बागमती मुख्‍य समाचार समाचार

कोशी र गण्डकी प्रदेशको केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा साधारणतया बादल लागिरहेको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा छु : सभापति थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नेपाली काङ्ग्रेस एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढि रहेको बताएका छन् । मधेश प्रदेश कार्यसमिति र प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको विशेष कार्यक्रममा उनले नेपाली काङ्ग्रेसको निवर्तमान सभापति र पार्टीका अन्य नेताहरुसँग निरन्तर संवादमा रहेको भन्दै फागुन २१ गतेको निर्वाचन एकसाथ अगाडि बढ्ने तयारी गरिरहेको […]