१९ आश्विन २०८३, सोमबार
खेलकुद बागमती मुख्‍य समाचार

आरआरए क्रिकेट सोमबारदेखि सुरु हुँदै

काठमाडौं । रेडियन्ट रिडर्स एकेडेमी, सानेपाको आयोजनामा प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा आयोजकको २ सहित १५ छात्र टिमको सहभागिता रहने आयोजक एकेडेमीका संस्थापक प्रिन्सिपल डीके ढुंगानाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह […]

खेलकुद बागमती मुख्‍य समाचार

तेक्वान्दो टोली आज थाइल्यान्ड जाँदै

काठमाडौं । आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली आज थाइल्यान्डको पटाया जाँदै छ । अगष्ट ९ र १० तारिखमा हुने प्रतियोगिताको पुरुष यु–९ एकल पुम्सेमा विशेषचन्द्र गमी, ४५ केजीमुनि लवयोग सुनुवार, २७ केजीमुनि सन्देश लामिछाने र ४१ केजीमुनि अर्पण कुमालले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा सरोज तामाङ र […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो । न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो २८ रुपैयाँ, आलु […]

खेलकुद बागमती मुख्‍य समाचार

राष्ट्रिय विद्यालय खेलकुद तथा शैक्षिक हाजिरी जवाफ हुँदै

काठमाडौं । राष्ट्रिय विद्यालय खेलकुद महासंघ, नेपालया इन्टरनेसनल इभेन्ट्स प्रा.लि. र प्याब्सनको संयुक्त आयोजनामा राष्ट्रिय विद्यालय खेलकुद तथा शैक्षिक हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा ७ प्रदेश र काठमाडौं उपत्यकाको १ गरी ८ टिमले मंसिर ५ देखि ७ गतेसम्म काठमाडौंमा हुने ग्रान्ड फिनालेमा सहभागी हुने प्याब्सनका महासचिव आरबी कटुवालले जानकारी गराए । सबै […]

बागमती मुख्‍य समाचार राजनीति

नेकपा एमाले बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा एकालाल श्रेष्ठ नियुक्त

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य माननीय एकालाल श्रेष्ठलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको छ। संसदीय दलका नेता जगन्नाथ थपलियाको निर्णयअनुसार श्रेष्ठलाई साउन २० गतेको निर्णयका आधारमा प्रमुख सचेतकमा नियुक्त गरिएको हो। उक्त नियुक्ति एमाले संसदीय दलको विधान, २०७७ को दफा १३ बमोजिम गरिएको हो। बिहीबार हेटौंडामा रहेको संसदीय दलको कार्यालयमा आयोजित […]

कर्णाली मुख्‍य समाचार विशेष समाचार समाचार

भारत उत्तराखण्ड भिषण पहिरोः जाजरकोटको एउटै वडाका १३ जना बेपत्ता

मुगु । भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढी र पहिरोमापरी जाजरकोटको कुशे गाउँपालिकाका एकै वडाका १३ जनाभन्दा बढी नागरिक बेपत्ता भएका छन् । उत्तराखण्डको थराली गाउँमा आएको भिषण बाढी पहिरोले कुशे गाउँपालिका वडा नं ३ का १३ जना नागरिक बेपत्ता भएका हुन् । कुशे गाउँपालिकाले बिहीबार एक शोक विज्ञप्ति जारी गर्दै श्रावण २० गते उत्तराखण्डको […]

खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार

यू–२० महिला एसियन कप छनोट : नेपाल साउदी अरेबियासँग भिड्दै

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग भिड्दैछ । खेल भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रबार दिउँसो पौने २ बजे सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ । प्रतियोगिताको हरेक समूहबाट […]

बागमती मुख्‍य समाचार समाचार

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किंदैछन् . भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज आज स्वदेश फर्किन लागेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउन १८ गते मध्यराति तुर्कमेनिस्तान गएका प्रधानमन्त्री ओली आज राति काठमाडौं आइपुग्ने छन् । सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार समाज

भारतको उत्तराखण्डको बाढीमा परेका नेपालीको उद्धारका लागि कुटनीतिक छलफल भएको छ’

काठमाडौँ । प्रधनमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा आएको बाढीमा परेका नेपाली नागरिकको उद्धारका लागि दूतावास मार्फत कुटनीतिक छलफल भएको जानकारी दिएका छन् । शुक्रबार सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक परेको खबर आफूलाई दुखी तुल्याएको बताउँदे उनीहरूको उद्दारको लागि दूतावास मार्फत तत्का कुटनीतिक छलफल भएको बताएका हुन् । […]

बागमती मनोरन्जन मुख्‍य समाचार विशेष समाचार

आज पशुपतिनाथमा पवित्रारोहण गरिँदै

काठमाडौं । आज पशुपतिनाथ मन्दिरमा पवित्रारोहण गरिँदैछ। श्रावण शुक्ल चतुर्दशीका अवसरमा आराध्यदेव भगवान् पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने कर्मलाई पवित्रारोहण भनिन्छ। पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष पशुपतिनाथलाई जनै फेराएर पवित्रारोहण पर्व मनाउने गरेको छ । भगवान् पशुपतिनाथलाई आज नयाँ जनै फेरेपछि उनी गोसाइँकुण्डमा जाने विश्वास पनि रहिआएको छ । आम मानिसले श्रावण शुक्ल पूर्णिमाका दिन […]

अर्थ मुख्‍य समाचार समाचार

आर्थिक सुशासन कायम गर्न मन्त्री दाहालको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणसँगै बेरुजु फस्र्यौट र रुग्णठेक्का व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । बुधबार र बिहीबार चलेको सडक विभागको गत आर्थिक वर्षको कार्यसम्पादनको समिक्षा कार्यक्रमको समापन शत्रमा उनले कार्यसम्पादनका हरेक चरणमा आर्थिक सुशासन कायम गर्न निर्देशन दिएका हुन् । गुणस्तरीय निर्माण कार्यलाई अघि बढाउन […]

कर्णाली मुख्‍य समाचार समाचार

विक्री भएन यार्सागुम्बा, संकलक र व्यापारी मारमा

मुगु । मुगुको मुगमकामारोङ्ग गाँउपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बाको कारोबारमा समस्या आएको छ । अन्तर्राष्ट्रियदेखि स्थानीय बजारमा मूल्य घटेका कारण व्यवसायीहरु मारमा परेका छन् । संकलनकर्ता र ब्यापारीहरुबिच कारोवार नहुँदा करिब दुई क्विन्टर यार्सागुम्बा मुगुमै थन्किएपछि संकलक र ब्यापारी मारमा परेका हुन् । तथ्यांक अनुसार यार्सागुबाको बारोवार गत बर्षहरु भन्दा पछिल्ला बर्षहरुको घट्दो […]