१९ आश्विन २०८३, सोमबार
बागमती मुख्‍य समाचार

घर दरबारको अफरः एक सय रुपैयाँमा घरको इस्टिमेसन

काठमाडौं । घर तथा भवन निर्माणको क्षेत्रमा काम गर्दै आएको कम्पनी ‘घरदबार’ ले एक सय रुपैयाँमा कुनैपनि प्रकारको घरको लागत विवरण प्रदान गर्ने भएको छ । निर्माण क्षेत्रमा विगत सात वर्षदेखि काम गर्दै आएको सो कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो अफर सार्वजनिक गरेको हो । कम्पनीका अनुसार पहिलो चरणमा एक सय वटा घरको लागत […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसमःयी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । यस्तै,कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र मधेस प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने […]

खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार

एनपीएलको अक्सनबाट आठ टोलीले छाने ३७ खेलाडी, काठमाडौं गोर्खाजको अक्सन पूरा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को निम्ति भएको मिनि अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् । शनिबार काठमाडौंमा जारी अक्सनमा छनोट गरिएका १५० खेलाडीबाट ३७ खेलाडी अनुबन्ध भएका हुन् । अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए भने पहिलो चरणमा अनुबन्ध नगरिएका बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट छानिएका […]

बागमती मुख्‍य समाचार समाचार

फेस अफ पोखरा भि–टुको उपाधि समाइरा र अमिरलाई

काठमाडौं । पोखरामा आयोजित भव्य फेसन प्रतियोगिता फेस अफ पोखरा भि–टुका को उपाधि समाइरा विश्वकर्मा र अमिर विश्वकर्माले क्रमशः महिला र पुरुष तर्फबाट जित्न सफल भएका छन्। फेसन, प्रतिभा र आत्मविश्वासको प्रदर्शन गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रमले पोखराका युवायुवतीहरूमा लुकेका कला र क्षमतालाई उजागर गरेको थियो। कार्यक्रममा दिव्या कुमारी यादव प्रथम रनरअप, दोजिन […]

खेलकुद बागमती मुख्‍य समाचार

तेक्वान्दोमा ४ पदक

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडीले आठौं गेविन मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शनिबार ३ स्वर्ण र १ रजत गरी ३ पदक जितेका छन् । मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगिताको पुरुष ४० केजीमुनि केनिश खड्का, ६६ केजीमुनि गोविन्द योञ्जन तामाङ तथा स्पिड किकमा आयुश बोहराले नेपाललाई स्वर्ण दिलाए । केनिशले मलेसिया, गोविन्दले पाकिस्तान तथा आयुशले मलेसियाका खेलाडीलाई […]

अर्थ बागमती मुख्‍य समाचार

आज सेयर बजार बन्द

काठमाडौं । आज सेयर बजार (नेप्से), बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू बन्द रहनेछन्। शुक्रबार सरकारले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको कारण सेयर कारोबार पनि रोकिएको हो । अब कारोबार सोमबारदेखि मात्र पुनः सुरु हुनेछ ।    

खेलकुद बागमती मुख्‍य समाचार

एएफसी यु–२० महिला एसियन कपः नेपालले उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले आज उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै छ । एसियन कप छनोट प्रतियोगितामा पहिलो जित हासिल गरेको नेपालले तेस्रो खेल आज उत्तर कोरियासँग भिड्दै छ । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला जारी खेलमा भुटानसँग बराबरी तथा साउदी अरबसँग १–० को जीत हासिल गरेको हो भने उत्तर कोरियाले पहिलो खेलमा […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो । न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २२ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३५ रुपैयाँ, आलु […]

बागमती मुख्‍य समाचार समाचार

रामेछापमा स्कारपियो दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा स्कारपियो गाडी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । श्रीमान् भने घाइते भएका छन्। आइतबार बिहान सदरमुकाम मन्थलीबाट  हटौँडा जाँदै गरेको निजी स्कारपियो मन्थली–खुर्कोट सडक खण्डको बोक्से पहराबाट तामाकोशी नदीमा खस्दा उनीहरुको ज्यान गएको हो। दुर्घटनामा मन्थली नगरपालिका–१ मन्थलीकी अन्दाजी ४० बर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

क्यानडामा मनाइयो जनै पूर्णिमा

अटवा । यो वर्षको जनै पूर्णिमा अटवामा उत्साहपूर्वक मनाइएको छ। अटवा, कर्नवाल,  किङ्स्टन लगायतका स्थलहरुबाट आएका झन्डै ३५० जना सहभागीहरूले टोरन्टोमा बसोबास गर्नु हुने  शास्त्री धर्मदास बुढाथोकीको मार्गदर्शनमा पशुपतिनाथ आरती गाएका थिए । मुख्य पण्डितहरू शास्त्री धर्मदास बुढाथोकी, देवनारायण अधिकारी, र पत्रकार शालिग्राम अर्यालद्वारा रुद्री पूजा,  जनै फेर्ने  र रक्षाबन्धन कार्यक्रम सम्पन्न गरिएको थियो । […]

बागमती मुख्‍य समाचार समाचार

कृषि समितिको बैठक बस्दै,भूमि सम्बन्धी विधेयकमाथि छलफल हुने

काठमाडौँ। आज संघीय संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ। बैठक आइतबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल हुनेछ।  

बागमती मुख्‍य समाचार समाचार

गाईजात्रा : अश्लीलताले स्थान पाउँदा मौलिकता गुम्ने चिन्ता

काठमाडौं । गाईजात्रा नेपालको समृद्ध संस्कृति र परम्पराको एउटा अनुपम उदाहरण हो । जसले दुःख, पीडा र शोकलाई सामूहिक अनुभूति र सामाजिक चेतनाको पर्वमा रूपान्तरण गर्न सफल भएको छ । नेपाली समाजमा मृत्युजस्तो गहिरो विषयलाई पनि कलात्मक, भावनात्मक र सामाजिक सन्देशयुक्त ढङ्गले प्रस्तुत गरिने गाईजात्रा हिन्दू संस्कार अनुसार गाईलाई माता र पृथ्वीको प्रतीक मानिन्छ । […]