२९ असार २०८३, सोमबार
कर्णाली मुख्‍य समाचार समाज

विषालु च्याउ खाँदा एकै घरका पाँचजना बिरामी

जुम्ला ।  जुम्ला जिल्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा जंगली विषालु च्याउ खाँदा एकै घरका पाँचजना सदस्य बिरामी भएका छन् । आइतबार दिउँसो करिब ३ बजे जंगली च्याउ खाएपछि उनीहरूमा पेट दुख्ने, वान्ता हुने लक्षण देखिएको थियो । बिरामी पर्नेमा ६० वर्षीय लेखकमान महतरा, ५८ वर्षीया राजकुमारी महतरा, ४५ वर्षीया कल्पना रावत, २८ वर्षीया सपना महतरा बिष्ट […]

बागमती मुख्‍य समाचार

उपसभामुख राना चीन भ्रमणबाट स्वदेश फिर्ता

काठमाडौं । उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरि हिजो राती स्वदेश फर्किएकी छन् । चीनको हेनान प्रान्तमा आयोजित कार्यक्रममा सहभागी भएर उपसभामुख राना आइतबार राती ११.३० बजे स्वदेश फर्किएकी हुन् । उपसभामुख राना श्रावण ७ गतेदेखि ११ गते सम्म आयोजित सांघाई सहयोग मञ्च, मिडिया र थिंक ट्याङ्क शिखर सम्मेलनमा […]

बागमती मुख्‍य समाचार समाज

साउनको दोस्रो सोमबार : हेटौंडाको पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो

मकवानपुर । साउन महिनाको दोस्रो सोमबारको अवसरमा हेटौंडा–४ स्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भिड लागेको छ । विशेषगरी साउनको सोमबारलाई भगवान शिवको पूजा–आराधनाको विशेष दिन मानिन्छ, जसकारण आज देशभरका शिवालयहरूमा भक्तजनहरूको उल्लेख्य सहभागिता देखिएको छ । मन्दिर व्यवस्थापकका अनुसार आज बिहानैदेखि मन्दिरको मूल ढोका खोलिएको थियो, जसले भक्तजनलाई सहज रूपमा दर्शन, पूजा र व्रत […]

बागमती मुख्‍य समाचार समाचार

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची  

काठमाडौं । आज संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिका बैठक बस्दै छन् । सोमबार कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । दिनको १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मानव अधिकार […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

प्रधानमन्त्री ओलीले दू्रतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेस दू्रतमार्ग सडक आयोजनाको खोकना इलाकाको निर्माणका लागि देखिएका समस्या समाधानका लागि सम्बन्धित मन्त्रीसहित उच्चाधिकारीसँग ब्रिफिङ लिइ समाधानका लागि पहल लिने भएका छन् । आइतबार प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको छलफलमा उक्त आयोजनाको हालको प्रवेश विन्दुु ललितपुर महानगरपालिका–२१ को खोकनाको फुडोलमा कायम हुँदा देखिएका समस्या समाधानका लागि हालसम्म प्राप्त अध्ययन […]

मुख्‍य समाचार विशेष समाचार समाचार

मिडिया काउन्सिल विधेयकले काउन्सिललाई जिम्मेवार र अधिकारसम्पन्न बनाउने सरोकारवालाहरुले सुझाव

काठमाडौं । मिडिया काउन्सिल विधेयकले मिडिया काउन्सिललाई जिम्मेवार र अधिकारसम्पन्न बनाउने गरी विधेयक निर्माण गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । आइतबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथि छलफल गर्दै सरोकारवालाहरूले मिडिया काउन्सिल विधेयकमा सञ्चार क्षेत्रलाई स्वनियमन र स्वमूल्यांकनको अवधारणामा समेट्नु सकारात्मक पक्ष भएको र यसले काउन्सिललाई जिम्मेवार बनाउने धारणा राखेका हुन् । […]

मुख्‍य समाचार समाचार

श्रम र श्रमिकको सम्मान नभए मुलुक अगाडि बढ्न सक्दैन : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रममन्त्री शरतसिंह भण्डारीले मुलुक अगाडि बढ्न श्रम र श्रमिकको सम्मान हुनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०३औं जन्म–स्मृति सभा तथा बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार एवं सेवा पुरस्कार नेपाल समर्पण समारोहमा बोल्दै उनले श्रमको सम्मानले मुलुक अगाडि बढ्ने बताएका हुन् । उनले भने, ‘बद्रीविक्रम थापा स्मृति सेवा गुठिले केही नयाँ […]

अर्थ गण्डकी मुख्‍य समाचार

अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना सार्वजनिक

पोखरा । पोखराको लेकसाइड क्षेत्रमा गैरकानुनी रुपमा विदेशी मुद्रा सटही कारोबार गर्दै आएका तीन जना व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको विशेष सूचनाका आधारमा छापा मारेर उनीहरूलाई कास्कीको पोखरा महानगरपालिका–१७ पार्दी बिरौटाबाट पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये दुई जना मनी एक्सचेन्ज सञ्चालक तथा एक जना रेष्टुरेन्ट व्यवसायी रहेको खुलेको […]

मुख्‍य समाचार राजनीति

युवा संघबाट निलम्बित कुलुङले भनिन् : राजनीतिक प्रतिशोध साँधियो

काठमाडौं । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालकी निलम्बित केन्द्रीय सदस्य युवान्तिका कुलुङले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर चरित्र हत्या गर्ने काम भएको बताएकी छन् । गत शुक्रबार उनलाई संगठनले कारबाही गरेको थियो । ‘म विद्यादेवी भण्डारीको प्रेस मिटमा गएर फर्किएको दिन बेलुका ९ बजे कारबाहीको पत्र आयो । त्यो पत्रभन्दा अगाडि मैंले […]

मुख्‍य समाचार राजनीति

डा. शेखर कोइरालाको प्रश्न : हामीले कस्तो देश बनाउन खोजेका हौं ?

काठमाडौं  । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक प्रणाली र प्रशासकीय चरित्रप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै वर्तमान शासन प्रणालीप्रति प्रश्न उठाएका छन् । काठमाडौंमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०३औं जन्म–स्मृति सभा तथा बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार एवं सेवा पुरस्कार नेपाल समर्पण समारोहमा बोल्दै उनले वर्तमान राजनीतिक र प्रशासनिक प्रबृत्तिको आलोचना गरे । उनले वर्तमान प्रशासकीय […]

अर्थ बागमती मुख्‍य समाचार

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

काठमाडौँ, ११ साउनः राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले अर्थ मन्त्रालयको सहमति लिएरै अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग युएसएड सँग वित्तीय सङ्घीयता कार्यान्वयन र सार्वजनिक वित्त व्यवस्थापन सहायता सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिएको प्रष्टीकरण दिएको छ । सरकारको अनुमति बिनै युएसएडसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरेको भन्दै आयोगका पदाधिकारीविरुद्ध प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा उजुरी परेको थियो । […]