वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल
काठमाडौं । अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक माथि दफावार छलफल गरिएको छ । बैठकमा सहभागी सांसदहरूले विधेयकमा थप समय लिएर स्पष्ट र दूरगामी सोचसहित अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् । पूर्वअर्थमन्त्री तथा सांसद प्रकाशशरण महतले विधेयकमाथि पर्याप्त छलफल बिना हतारमा निर्णय लिँदा समस्या आउने बताए । उनले भने, ‘पहिलाको छलफल नसकिँदै अर्काे […]











