१७ आश्विन २०८३, शनिबार
कर्णाली मुख्‍य समाचार समाचार

अत्याधिक रक्तस्रावका कारण सुत्केरी सुनिताको ज्यान गयो

मुगु । बुधबार बिहान ११ बजे घरमै सुत्केरी भएकी सोरु गाउँपालिका–८ रुमा गाउँकी ३४ बर्षीया सुत्केरी सुनिता बुढाको उपचारको क्रममा जिल्ला अस्पातलमा मृत्यु भएको छ । बुधबार बिहान ११ बजे घरमै सुत्केरी भएकी बुढाले छोरा जन्माएकी थिइन । घरमै सुत्केरी भएकी बुढाको सालनाल नझरेपछी उनलाई उपचारका लागी घरबाट एक घण्टा टाढा रहेको सीप प्रसुती केन्द्रमा […]

अन्तर्वार्ता मुख्‍य समाचार समाचार सूचना प्रविधि

‘फ्लाइङ ट्याक्सी’ : नेपालमा यातायातको राम्रो विकल्प बन्नसक्छ

काठमाडौं । अटोमोबाइल व्यवसायीहरूको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा भएको सवारीसाधन प्रदर्शनी मेला ‘नाडा अटो शो २०२५’ मा प्रदर्शनमा राखिएको फ्लाइङ ट्याक्सी नउडाई फिर्ता पठाइएको छ । गत भाद्र ३ गतेदेखि ८ गतेसम्म चलेको शोको मुख्य आकर्षणको रुपमा फ्लाइङ ट्याक्सी नेपालको पहिलो इभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिंग) उड्ने ट्याक्सी राखिएको थियो […]

मुख्‍य समाचार राजनीति समाचार

सभामुख र प्रमुख सचेतकहरूबीच छलफल : तीनवटा विधेयक पारित गरिने

काठमाडौं । प्रतिनिधिसभाले भदौ महिनामा विभिन्न महत्वपूर्ण विधेयकहरु पारित गर्नेगरी सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । बिहीबार भदौ महिनाको क्यालेन्डरबारे छलफल पश्चात सञ्चारमाध्यमसँग कुरा गर्दै नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले भूमिसँग सम्बन्धी विधेयक, नागरिकतासँग सम्बन्धित विधेयक र शिक्षा विधेयकलाई पारित गर्ने बताएका हुन् । उनले भने, ‘भोलीको बैठक (१३ […]

मधेश मुख्‍य समाचार समाचार

‘छलफलबाट उखु किसानका माग सम्बोधन गर्नुपर्छ’

महेन्द्रनगर धनुषा, १२ भदौः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उखु किसानका माग सम्बोधन गरी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले सरोकार भएका निकायसँग छलफल गर्नुपर्ने बताएका छन् । आज जनकपुरधाम विमानस्थलमा संक्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले उखुको उत्पादन बढाउने विषयमा सरकारले सरोकार भएका निकायसँग छलफल गरी आवश्यक पहल गर्नुपर्ने सुझाव दिए । सरकारले आन्दोलनमा रहेका उखु […]

बागमती मुख्‍य समाचार समाचार

बर्सातमा जहिल्यै जोखिमपूर्ण पृथ्वीराजमार्ग

मलेखु धादिङ, १२ भदौ ः कतै पिच, कतै ढलान झट्ट हेर्दा कस्तो राम्रो सडक बनेछ भन्ने लाग्न सक्छ । तर ठाउँठाउँमा पहिरो, धुलो, हिलो र खाल्डाखुल्डीले दिने सास्तीले फेरी यात्रुले देखेजस्तो रहेनछ भन्ने अनुभूति गर्छन् । विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गमा पानी परेको बेला कतिखेर कहाँनेर पहिरोले बाटो थुनिने हो पत्तो हुँदैन । डोजरले खारिएका भित्ताबाट […]

बागमती मुख्‍य समाचार समाचार

धानबालीमा डढुवा रोगको समस्या

चितवन, १२ भदौः यहाँका तीन वटा स्थानीय तहमा रोपिएका धानमा डढुवा रोगको समस्या देखिएको छ । भरतपुर महानगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा यो समस्या देखिएको हो । कृषि विकास कार्यालय चितवनकी अधिकृत स्वस्तिका चौहानका अनुसार हाल दैनिक पाँचदेखि सातजना किसान डढुवा रोगको समस्या लिएर आउने गरेका छन् । धानको पातको फेदमा डढुवासँगै पोटासको कमी, […]

बागमती मुख्‍य समाचार समाचार

मन्त्री न्यौपाने र कार्यवाहक स्वीस राजदूत माइयरबीच भेटवार्ता

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने र स्वीस राजदूतावासका विकास सहायतातर्फका प्रमुख तथा नेपालका लागि स्वीट्जरल्याण्डका कार्यवाहक राजदूत मथियास माइयरबीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ । उक्त भेटमा मन्त्री न्यौपानेले सन् १९५६ देखि नेपाल–स्वीट्जरल्याण्डबीच कायम रहँदै आएको सौहार्दपूर्ण सम्बन्धप्रति खुशी व्यक्त गर्दै नेपालको आर्थिक–सामाजिक विकासमा स्वीस विकास सहायता (क्म्ऋ) ले […]

बागमती मुख्‍य समाचार समाचार

समृद्धिको बाधक बनेको बेथितिको अन्त्य गर्दै सुशासन र पारदर्शी सेवा प्रवाह गर्नुपर्छः राष्ट्रपति पौडेल

सङ्खुवासभा, १२ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिको बाधक बनेको बेथितिको अन्त्य गर्दै सुशासन र पारदर्शी सेवा प्रवाह गर्नु सबै राष्ट्रसेवकको पहिलो शर्त हुनुपर्नेमा जोड दिएका छन् । मादी माध्यमिक विद्यालय सङ्खुवासभाको हीरक महोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षालाई प्रविधि, सीप, क्षमता र उद्यमशीलतासँग जोडेर जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिए। उनले विद्यमान शिक्षा […]

बागमती मुख्‍य समाचार राजनीति

मन्त्री शाहीद्वारा कार्यसम्पादन सम्झौता इमानदारीपूर्वक कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ, १२ भदौः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मातहतका विभागीय प्रमुखलाई कार्यसम्पादन सम्झौता इमानदारीपूर्वक कार्यन्वयन गर्न निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको कार्यसम्पादन सम्झौतापछि उनले प्रतिबद्ध भएर कार्यन्वयन गर्न मन्त्रालयका सचिव, विभागीय प्रमुख र महाशाखा प्रमुखलाई निर्देशन दिएका हुन् । मन्त्री शाही र सचिव डा राजेन्द्रप्रसाद मिश्रबीच तथा सचीव र विभागीय प्रमुख महाशाखा प्रमुखबीच […]

बागमती मुख्‍य समाचार समाचार

घ्याम्पेडाँडा रानीकोट पनौती सडक पहिरोको जोखिममा

भक्तपुर, १२ भदौः भक्तपुरको पर्यटकीय क्षेत्र घ्याम्पेडाँडा(रानीकोट हुँदै पनौती जाने सडक पहिरोका कारण दुर्घटनाको उच्च जोखिममा परेको छ । सूर्यविनायक चोकबाट घ्याम्पेडाँडा, रानीकोट हुँदै काभ्रेको पनौती जोड्ने सडकमा पहिरो गएपछि यातायातका साधन आवागमनमा समस्या पर्नुका साथै पहिरोका कारण दुर्घटनाको जोखिम उच्च भएको हो । रानीकोटका पर्यटन व्यवसायी एवं भिलेज होटल हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेँले […]

बागमती मुख्‍य समाचार समाचार

नेपाल पत्रकार महासङ्घद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणका अवरोध हटाउन आग्रह

काठमाडौँ, १२ भदौ: नेपाल पत्रकार महासङ्घले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ । महासङ्घका अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष ज्ञापनपत्र बुझाउँदै सो अल्टिमेटम दिएको हो । महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा अवरूद्ध दर्ता, नवीकरण सुरू नभए महासङ्घ […]

बागमती मुख्‍य समाचार समाचार

२८ सय बिन्दुमाथि एकदिन पनि टिक्न सकेन नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं । बुधबारको बजारमा बढेर २८ सय बिन्दुमाथि पुगेको नेप्से परिसुचक एकदिन पनि टिक्न नसक्दा साताको अन्तिम कारोबार दिन ३८.१० अंकले घटेर २७८१ बिन्दुमा बन्द भएको छ । यसअघि बुधबार नेप्से परिसुचक ५३.०१ अंकले बढेर २८१९.१० बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । बुधबार कुल ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ रुपैयाँ […]